HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

यो वर्ष धनको महलमा बस्नेछन् यी ४ राशिका मानिस !

HoKhabar by HoKhabar
३ वर्ष अगाडि
in धर्म
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

ज्योतिषीहरूका अनुसार हिन्दू नयाँ वर्षमा ग्रहको स्थिति धेरै राशिका लागि लाभदायक साबित हुन सक्छ। यति मात्र होइन करियर, आर्थिक, व्यापार र धनमा सफलता मिल्नेछ। जान्नुहोस् वि.सं २०८० मा कुन-कुन राशिका व्यक्तिलाई शुभ हुनेछ ?

मिथुन राशि: नयाँ वर्ष मिथुन राशिका व्यक्तिहरूलाई करियरमा अपार सफलता मिल्नेछ। कार्य क्षेत्रमा पदोन्नति आदिको प्रतीक्षामा रहेकाहरूले शुभ समाचार पाउन सक्छन्। साझेदारीमा गरेका काम लाभदायी साबित हुनेछन्। आर्थिक अवस्था मजबुत रहनेछ। भाग्यले साथ दिँदा आँटेको काम बन्नेछ।

सिंह राशि: हिन्दू नयाँ वर्ष सिंह राशिका व्यक्तिहरूका लागि धनको दृष्टिले भाग्यशाली साबित हुनेछ। यस अवधिमा पैतृक सम्पत्तिबाट लाभ लिन सकिनेछ।

खर्चमा नियन्त्रण गर्न आवश्यक छ। धैर्यताको अभ्यास गर्नुहोस्। पारिवारिक सहयोग प्राप्त हुनेछ। काममा आइरहेका अवरोध हट्नेछन्। साथै कममा सफलता मिल्नेछ।

तुला राशि: हिन्दू नयाँ वर्ष तुला राशिका लागि शुभ र फलदायी साबित हुनेछ। यस अवधिमा तुला राशिका व्यक्तिले आफ्नो लक्ष्यहरू प्राप्त गर्न सफल हुनेछन् । शत्रुहरु परास्त हुनेछन्। काममा सफलता मिल्नेछ। मान-सम्मानमा वृद्धि हुनेछ।

धनु राशि: विक्रम संवत् २०८० धनु राशिका व्यक्तिहरूका लागि लाभदायक साबित हुन सक्छ। आम्दानीका नयाँ मार्गहरू बन्नेछन्। पुरानो लगानीबाट पनि आम्दानी हुनेछ। आर्थिक संकट हट्नेछ। परिवारसँग राम्रो समय बित्नेछ। काममा नयाँ अवसर मिल्नेछ।

Previous Post

अमृत तुल्य ज्वानोले यस्ता रोगबाट छुटकरा मिल्छ, ज्वानोका चमत्कारी ९ फाइदा

Next Post

रक्सी शाकाहारी कि मांसाहारी ? जान्नुहोस् तथ्य

HoKhabar

HoKhabar

Related Posts

धर्म

सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल

by हो खबर
५ महिना अगाडि
0
1.2k

मेष Aries कृषि कार्यमा सफलता प्राप्त हुनेछ । अध्ययन अध्यापनमा रुची बढ्नेछ । मानसिक तनाब यथावत रहने छ । धन...

Read more

आज पौषे औँशी (पुस औँशी) को महिमा -के गर्ने ?

६ महिना अगाडि
1.2k

सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल मङ्सिर २३ गते मंगलवार को राशिफल

६ महिना अगाडि
1.2k

आइतवार सूर्य देवको पूजा गर्नुहोस् (विधिसहित)

६ महिना अगाडि
1.2k

सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल मङ्सिर २१ गते आइतवार को राशिफल

६ महिना अगाडि
1.2k
Next Post

रक्सी शाकाहारी कि मांसाहारी ? जान्नुहोस् तथ्य

Discussion about this post

भर्खरै

  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल

ट्रेन्डिङ

  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
    १ घण्टा अगाडि
  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
    १ घण्टा अगाडि
Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
रुपन्देही सैनामैना न.पा.

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.