HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

शरीरमा रगतको मात्रा कसरी बढाउने ?

HoKhabar by HoKhabar
३ वर्ष अगाडि
in जिबनशैली
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

शरीरलाई स्वस्थ राख्नका लागि आहारबिहारमा बिशेष ध्यान दिनु आवश्यक छ। तर पछिल्लो समय गलत खानपान र अव्यवस्थित जीवनशैलीका कारण मानिसहरु दिनानुदिन अनेक समस्याको शिकार हुँदै गइरहेका छन् ।

चुकन्दर

केरा

केरामा पाइने प्रोटिन , आइरन र खनिज तत्वले शरीरमा रगतको मात्रा बढाउनुका साथै शरीरमा उर्जा थप्ने काम गर्छ। यसका लागि नियमित रुपमा ६ ओटा केराको सेवन गर्नु आवश्यक छ।

गाँजर

नियमितको गाजरको जुसको सेवनले शरीरमा रगतको मात्रा कमि हुन पाउदैन। यसका अलवा गाजर विभिन्न समस्याका लागि पनि उपयोगी रहेको छ।

अम्बा

पाकेको अम्बाले शरीरमा हेमोग्लोबिनको कमि हुन् दिदैन्। जब शरीरमा हेमोग्लोबिनको कमि हुदैन तब आफ़ेआफ़ रगतको मात्रा बढेर जान्छ।

स्याउ

अनेमियाको समस्या भएकाहरुका लागि स्याउको सेवन गर्ने सल्लाह दिइने गरिन्छ। स्याउले शरीरमा हेमोग्लोबिनको मात्रा बढ्छ जसले गर्दा रगतको मात्रा सन्तुलनमा राख्न मदत गर्छ।

अंगुर

अंगुरमा पोटासियम , भिटामिन , क्याल्सियम, आइरन लगायतका तत्वहरु भरपुर मात्रामा पाइन्छ। अंगुरको सेवनले हेमोग्लोबिनको मात्रा बधुनका साथै तव्चालाई स्वस्थ राख्नमा पनि मदत पुर्याउछ।

सुन्तला

सुन्तला भिटामिन सी को अलावा हाडजोर्नी मजबुत बनाउने प्रमुख स्रोत हो। सुन्तला खानाले शरीरमा रगतको मात्रा बढ्नुका साथै रगत सफा बनाउन मदत गर्छ।

टमाटर

टमाटरमा पाइने क्याल्सियम , भिटामिन सी , पोटासियम लगायतका तत्वले रगत बढाउनमा अहम भूमिका निर्वाह गर्छ।

हरिया सागसब्जी

शरीरमा आइरनको मात्रा बढाउनका लागि पालक , मेथी , साग , काँक्रो , बन्दगोभी लगायतका तरकारी सेवन गर्नु पर्छ। साथै शरीरमा हेमोग्लोबिनको मात्रा बढाउनका लागि हरिया सागसब्जीको अत्याधिक सेवन गर्नु आवश्यक छ।

Previous Post

सुपा देउराली माताले सबैको मनोकामना पुरा गरुन , आज २०८० साल असार १३ गते बुधबार,आज तपाईको भाग्य कस्तो छ हेर्नुहोस : राशिफल

Next Post

बाटोमा भेटेको पैसा टिप्दा शुभ हुन्छ कि अशुभ हुन्छ ?

HoKhabar

HoKhabar

Related Posts

जिबनशैली

जेरी खाँदा स्वास्थ्यलाई लाभ -यस्ता छन फाईदा

by अप्सरा आचार्य
१० महिना अगाडि
0
1.2k

जेरी दक्षिण एसियाको प्रसिद्ध मिठाई हो, जसलाई पुरीसँग धेरै मात्रामा खाइन्छ । यसबाहेक दूध जेरी र रबडी जेरीको संयोजन पनि...

Read more

यी हुन् लामखुट्टे भगाउने सजिलो घरेलु तरिका

११ महिना अगाडि
1.2k

चिया र बिस्कुट स्वास्थ्यका लागि हानिकारक ! किन खानुहुँदैन ?जानौ

११ महिना अगाडि
1.2k

व्यायाम गर्दा क्यान्सर रोगलाई पनि फाइदा-जानिराखौं

११ महिना अगाडि
1.2k

भारतकी चर्चित अभिनेत्री शेफाली जरीवालाको मृत्यु- (जीवनशैली र खानपान) खराब

११ महिना अगाडि
1.2k
Next Post

बाटोमा भेटेको पैसा टिप्दा शुभ हुन्छ कि अशुभ हुन्छ ?

Discussion about this post

भर्खरै

  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल

ट्रेन्डिङ

Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
रुपन्देही सैनामैना न.पा.

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.