HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

सँधै ऋणमा डुब्छन् यी २ राशिका व्यक्ति, सँधै भइरहन्छ धनको अभाव !

HoKhabar by HoKhabar
३ वर्ष अगाडि
in धर्म
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

सबैको चाहना अरु भन्दा आर्थिक तबरले सम्पन्न बनौँ भन्ने रहेको हुन्छ। यहि सोचको कारणले गर्दा आफूले सकेजतिको मेहनत प्रायले गरेकै हुन्छन्। ज्योतिष शास्त्रका अनुसार आर्थिक हिसाबले सम्पन्न बन्नको लागी राशीको महत्वपूर्ण हात रहनेकुरा बताउँछन्।

ज्योषित शास्त्रका अनुसार मेष र वृश्चिक राशीलाई सबैभन्दा गरिबी राशीको रुपमा लिइएको छ। यस्ता राशीलाई जीवनमा आर्थिक अभाव रहने कारुण यस्ता उपायहरु अपनाउने पनि बताउँछन्।

मेष राशीः

मेष राशीका व्यक्तिहरुले जतिनै पैसा कमाए पनि उनीहरुलाई आर्थिक अभाव भइरहन्छ भनिएको छ। यस्तो समस्यालाई समधान गर्नको लागी यस्ता राशी भएकाले आफ्नो घरमा दैनिक रुपमा पूजाँ गरी घरको प्रवेश द्धारमा दिप बाल्ने र खुसार्नीको धुवाँ लगाउनले आर्थिक संकट हुदैन्।

वृश्चिक राशीः

वृश्चिक राशी हुनेहरुलाई कुनै पनि काममा अगाडी बढ्दा ऋणमा फस्ने सम्भावना एकदमै बढि भने आर्थिक अभावले पनि पिरोलिरहन्छ। यस्ता राशी हुनेहरुले विष्णु लक्ष्मीको मन्दिरमा गएर त्यहाँको जल ल्याएर पिपलको फेदमुनी चढाउनाले आर्थिक संकटबाट मुक्ति पाइने र जीवनमा सफलता पाउने कुरा ज्योतिषशास्त्रमा उल्लेख छ।

Previous Post

आज यी प्रदेशमा भारी वर्षा हुने,र तराईमा हावाहुरीको सम्भावना

Next Post

खरबुजा खानेबित्तिकै यी ५ चिज खानु खतरनाक

HoKhabar

HoKhabar

Related Posts

धर्म

सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल

by हो खबर
५ महिना अगाडि
0
1.2k

मेष Aries कृषि कार्यमा सफलता प्राप्त हुनेछ । अध्ययन अध्यापनमा रुची बढ्नेछ । मानसिक तनाब यथावत रहने छ । धन...

Read more

आज पौषे औँशी (पुस औँशी) को महिमा -के गर्ने ?

६ महिना अगाडि
1.2k

सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल मङ्सिर २३ गते मंगलवार को राशिफल

६ महिना अगाडि
1.2k

आइतवार सूर्य देवको पूजा गर्नुहोस् (विधिसहित)

६ महिना अगाडि
1.2k

सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल मङ्सिर २१ गते आइतवार को राशिफल

६ महिना अगाडि
1.2k
Next Post

खरबुजा खानेबित्तिकै यी ५ चिज खानु खतरनाक

Discussion about this post

भर्खरै

  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल
  • शनिबार कस्तो रहला देशभरको मौसम?
  • आकाशियो सुनको मुल्य -आज हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ?

ट्रेन्डिङ

Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
रुपन्देही सैनामैना न.पा.

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.