HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

निकै धनी हुन्छन् यी अक्षरबाट नाम आउने व्यक्तिहरु,

HoKhabar by HoKhabar
३ वर्ष अगाडि
in रोचक
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

अंग्रेजीको १९ औ लेटर ‘एस’। किताबी ज्ञान बाहेक व्यवहारिक ज्ञानमा पनि ‘एस’ लेटरको महत्व रहेको बताइन्छ। ‘एस’ बाट नाम सूरु हुने मानिसहरु एकदमै मेहनती हुन्छन्।

यिनीहरु कुरा गर्न यति सिपालु हुन्छन् कि जोकाहीलाई सजिलै आकर्षित गर्न सक्छन्। जहाँबाट जे ज्ञान मिल्न सक्छ उनीहरु त्यस ज्ञान प्राप्त गरेरै छोड्ने प्रयासमा जारी रहन्छन्। यस लेटरबाट नाम सुरु हुने व्यक्तिहरु प्रभावशाली हुन्छन्।

आउनुहोस् हेरौ ‘एस’ बाट सुरु हुने व्यक्तिको गुणहरु :

‘एस’ लेटरबाट नाम सुरु गरेका व्यक्तिहरुको मन एकदमै सफा हुन्छ। तर, यिनीहरुको रिस कडा हुने हुँदा अरुको नजरमा नराम्रो बन्न पुग्छन्।सत्य तथा आफ्नो सिद्धान्तमा अडिएर जोकोहीसँग यिनीहरु झुक्न चाहादैनन्। आफुलाई श्रेष्ठ सावित गर्न र नेतृत्व लिन ‘एस’ बाट सूरु भएका मानिसहरु ललायित हुने गर्छन्।

सामाजिक जीवनमा यी व्यक्तिहरु हसिलो व्यवहार गर्ने खालका हुन्छन्। तर, यिनीहरुको बोल्दा प्रस्तुत गर्ने अन्दाजका कारण उनीहरु नराम्रो बन्ने गर्छन्।

प्रेमको मामिलामा यिनीहरु लजाउने गर्छन्। यी व्यक्तिहरु धेरै सोच्ने गर्छन्। प्रेम गर्ने कलाको कमी रहन्छ। तर, प्रेममा ईष्या जागेमा यी व्यक्तिहरु माया पाउन बल्ल काम थाल्छन्।

वैवाहिक जीवनमा यी व्यक्तिहरु आफ्नो बर्चस्व राख्ने काम गर्छन्। मुख्यतया ‘एस’ नामबाट सुरु गरेका महिलाहरु दाम्पत्य जीवनमा अधिक प्रभाव राख्ने खालका हुन्छन्।

विवाहका भएका सूरुवाती दिनहरुमा यी महिलाहरु धेरै समस्याहरुको सामना गर्नुपर्ने हुन्छ। तर, पूरुषहरुलाई भने विवाह पश्चात धेरै सुख पाउने गर्छन्।

उनीहरुको मेहनतका कारण धन, भौतिक सुख-सुविधा एवम् मानसम्मान हासिल गर्ने गर्छन्। यिनीहरुको जीवनमा केही यस्ता समयहरु आउँछन् जहाँ निर्णय लिन कठिन हुन्छ। यिनीहरु साथीहरुसँगको सम्बन्धलाई गम्भिरताका साथ लिने गर्छन्।

 

चु चे चो लाः यी अक्षरबाट नाम भएका मानिसमा राजकाजी, तेजस्वी, धार्मिक, लोकप्रिय, बुद्धिमान, चतुर, धनी, पशुविशेषज्ञ , व्यापारबाट लाभ, स्पष्टवादी, स्त्री कृपा पाउने, चरित्रवान र केही हदसम्म रिसाहा हुने विश्वास छ ।

लि लु ले लोः यी अक्षरबाट नाम भएका व्यक्ति ईश्वरभक्त, स्वार्थी, चतुर, सत्यवादी, विजय गर्ने, निरोगी, भाग्यवादी, धनी, धेरै स्वाद रुचाउने, प्रयाशी, धेरै विचार गर्ने खालका हुन्छन् ।

अ इ उ एः पहिलो अक्षर यो नामबाट सुरु हुने व्यक्तिहरु पाप धर्मको वास्ता नगर्ने, तेजस्वी, अधिक खाने, थोरै बोल्ने, आशावादी, असल व्यक्तित्व, क्रोधी, मुद्दा मामिला परिरहने, कामुक स्वभावका हुन्छन् ।

ओ बा बि बुः पितृभक्त, दाता, गुणको कदर गर्ने, पवित्र भावना, सभ्य, मधुरभाषी, दृढ, प्रतीज्ञ, तीब्र स्मरणशक्ति, बौद्धिक कार्यमा अग्रसर, सदैव कार्यमा तत्पर रहने हुन्छ।

बे बो क कौः यस्तो नामबाट सुरु व्यक्तिहरु धैर्यशील, कुशलवक्ता, प्रेमी, उत्साही, सौम्य, प्रकृति, कोमल स्वभाव, विवेकी, केही स्वार्थी, अभिमानी, धर्मात्मा, भावुक, भ्रमणशील, सामान्य धनी, चञ्चल, विद्धान, विदेशबाट लाभ, देशभक्त हुन्छन्।

कु ध छः पापात्मासंग संगत नगर्ने, क्रोधी, शेखी गर्ने, व्यभिचारी, नाशवान, धन उडाउने, चञ्चल प्रकृति, बलवान, सार्वजनिक काममा शक्ति खर्चने खालका व्यक्ति नामको पहिलो अक्षर कु ध छ बाट सुरु हुने ज्योतिषशास्त्रले बताउँछ ।

के को ह हीः यस्ता व्यक्तिहरु सुखी, सुशील, सन्तोषी, राजभक्त, तान्त्रिक बिचार भएको , परम्परावादी, प्राय रोगी, धेरै पानी पिउने, धार्मिक, स्वार्थी, मातृभक्त, पितृसेवक, परदेशबाट धम कमाउने खालका हुन्छन्।

हु हे हो हाः यी अक्षरबाट नाम आउनेहरू कार्य कौशल, बुद्धिमान, दाता, व्यापार रुचाउने, सत्यबक्ता, नेतृत्व गुण, शान्त स्वभाव, चतुर, ईश्वरभक्त, राजाबाट मान पाउने, दयालु, शासन व्यवस्थामा संलग्न रहने विश्वास छ।

डि डु डे डोः छल बिद्या जान्ने, मुर्खतापूर्ण काम गर्ने, केही धुर्त, क्रोधी, स्त्री स्वभाव, अविश्वासी, दूराचारी, झुठ बोल्ने ।

म मी मु मेः भोगी, सत्यवादी, पितृभक्त, विद्धान, अल्पशक्ति, योजनामा सफल, धनी उद्यमी, महिला सौन्दर्यमा रहने, धार्मिक, अभिमानी, शान्त, साहसी, अरुको डाहा गर्ने, झगडालु, गम्भीर तर क्रोधी खालका व्यक्तिहरुको नाम म मी मु मे बाट सुरु हुने बताइन्छ ।

मो टा टी टुः पुण्यवान, दानबीर, भ्रमणशील, चञ्चल, त्यागी, स्त्रीवंश, नृत्यप्रेमी, असल काम गर्ने, स्थिर, मुद्दा मामिलामा समय खर्च गर्ने, आशाबादी, रोगी, गुप्त दुराचार गर्ने स्वभाव हुन्छ ।

टे टो प पीः लोकप्रिय, शिक्षा शास्त्री, ज्योतिषप्रेमी, अभिनेता, बुद्धिमान, अधिक सन्तान जन्माउन रुचाउने, मधुरभाषी, पत्नीसंग बेमेल ।

पु प ण ठः यसबाट नाम आउनेहरू निर्दयी, अविश्वासी, भ्रमणशील, निडर, शान्त, क्रोधी, बिज्ञानबादी, प्रभावशाली, झुठको खेती गर्ने, बिद्रोही स्वभाव, लक्ष्य साधक, राज्य सखी, आध्यात्मिक, शत्रुनाशक हुन्छ ।

पे पो रा रीः दयालु, पराक्रमी, व्यवसायी स्वभाव, लजालु, कलापारखी, अभ्यासी, महेनती, दक्ष, रिसाहा, स्त्री प्रेमी, लामो आयु हुन्छ ।

रु रे रा ताः शुभ, विद्धताको कदर गर्ने, नियन्त्रक, धर्मात्मा, नेतृत्व गुणले भरिपुर्ण, प्रियभाषी, सत्यवादी, राज्यद्धार मान प्राप्ती गर्ने, संधै प्रसन्न , धनी, स्वतन्त्र विचार, हठी, तीब्र विचार शक्तिले युक्त ।

ती तु ते तोः लोभी, कामुक, घमण्डी, क्रोधी अरुलाई दुख दिने, कलहप्रिय, ब्यबसायिक, बुद्धि, असत्यभाषी, स्त्रीको बशमा रहने, सुन्दर मुहार, प्रभावशाली व्यक्तित्व, शक्तियुक्त ।

ना नी नु नेः सानैदेखि आत्मनिर्भर, भ्रमणशील, सुखी, शक्तिशाली, मान प्राप्ती, हास्य प्रिय, छली स्वभावको, स्वार्थी, क्लेश सहने।

नो या यी युः सन्तोषी, धार्मिक, न्यायी, स्त्री अशक्त, षडयन्त्रकारी, बनावटी, नाटककार, सुख देखाउने, सर्वेक्षणकारी, सस्तो लोकप्रियता कमाउने स्वभावको, दयालु, दानबीर ।

भू ध फा ढाः श्रेष्ठ, मित्रयुक्त, स्वाभिमानी, उपकारी, बिरोधीबाट डराउने,निरन्तर प्रगति गर्ने, प्रेमी, ईश्वरभक्त, क्रोधी, लोभी, अरुको इश्र्या गर्ने ।

भे भो ज जीः धार्मिक, बहुमित्र, कृतज्ञ, कुसंगतमा लाग्ने, विद्धानको कदर गर्ने, सर्व्प्रिय बन्न चाहने, बिनीत, शान्त स्वभाव, दृढ सकल्पमा रहने, लजालु, निर्दयी ।

जु जे जो खाः सन्तोषी, तीव्र स्वभाव, भाषण शक्ति भएको, उदार, लेखन शक्तियुक्त, लोकप्रिय, विद्धतापूर्ण, धनी उच्चपदासिन, धार्मिक ।

खी खु खे खोः परोपकारी, सद्बिवेकी, भाषण शक्ति भएको, उदार लेखन, शक्तिलेयुक्त, लोकप्रिय, विद्धतापूर्ण, धनी उच्च पदमा रहने, क्रोधी, रिसाहा, घमण्डी ।

गा गी गु गेः धनवान, संगीतप्रेमी, ठूलो परिवारको, प्रशिद्ध, उदार, रति , पिपासु, पत्नीद्धारा विरोध, लोभी।

गो सा सि सुः सत्यभाषी, साहसी, शान्त स्वभाव, अविवेकी, निर्दयी, कठोर, कामुक, घमण्डी, कर्तव्यनिष्ठ, मेहेनती, इर्ष्यालु।

से सो सा दीः चतुर, धनी, लोभी, स्त्रीलाई धोका दिने, निर्लज्ज, धुर्त, भीरु, कमजोर, पापी, अज्ञात, शत्रुबाट डराउने । धोकेवाज, माता पितालाई आदर नगर्ने ।

दु थ झ गृः कम बोल्ने, निरर्थक, कम कुरा गर्ने, साहसी, भावपूर्ण, कामुक, धनी, पापी, डाहा प्रवृतीको, कमजोर ।

दे दो च चीः सदाचारी, विद्धान, साहसी, निरंकुश, लोकप्रिय, निष्ठावान, श्रद्धालु भक्तजन, निर्दयी, क्षमावान हुन्छन् ।

Previous Post

सुपा देउराली माताले सबैको मनोकामना पुरा गरुन , आज २०८० साल असार १२ गते मंगलबार,आज तपाईको भाग्य कस्तो छ हेर्नुहोस : राशिफल

Next Post

आज यी प्रदेशमा भारी वर्षा हुने,र तराईमा हावाहुरीको सम्भावना

HoKhabar

HoKhabar

Related Posts

रोचक

गोरखामा यसपालि दशैं एक महिना अगाडि नै मनाइयो

by अप्सरा आचार्य
९ महिना अगाडि
0
1.2k

पर्व सुधार गर्ने अभियानमा जुटेका गोरखाको सिरानचोक गाउँपालिका–४, ५ छोप्राक र ६ गाँखुका स्थानीय बासिन्दाले विहिबार टीका, जमरा लगाएर विजयादशमी...

Read more

वास्तुशास्त्र अनुसार यी सामानहरु अरुसँग मागेर प्रयोग गर्दा -अशुभ मानिन्छ

१ वर्ष अगाडि
1.2k

जुत्ता लुकाएको विषयमा विवाद हुँदा बेहुली नै छाडेर फर्किए जन्ती

१ वर्ष अगाडि
1.2k

के घरमा मनीप्लान्ट रोप्दा साँच्चिकै धन लाभ हुन्छ ? जानिराखौं

१ वर्ष अगाडि
1.2k

श्रीमानले आफुलाई भन्दा घरको बिरालोलाई बढी माया र हेरचाह गरेको भन्दै श्रीमती द्वरा मुद्दा

१ वर्ष अगाडि
1.2k
Next Post

आज यी प्रदेशमा भारी वर्षा हुने,र तराईमा हावाहुरीको सम्भावना

Discussion about this post

भर्खरै

  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल
  • शनिबार कस्तो रहला देशभरको मौसम?
  • आकाशियो सुनको मुल्य -आज हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ?

ट्रेन्डिङ

Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
रुपन्देही सैनामैना न.पा.

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.