जसबाट थाहा हुन्छ महिलाका सम्पुर्ण गुणहरु
नाईटो: ठूलो वा गहिरो नाईटो भएका महिलाहरुले पनि जीवनमा अत्यधिक धन लाभ गर्ने र जीवनमा ठूलो सफलता हँसिल गर्न सक्छन्।
हात: शरीरको दुईवटै हात लामो भएका महिलाहरुलाई जीवनमा ठूलो यश आराम मिल्नुको साथै असल जीवनसाथी मिल्ने गर्छ।
घाँटी: शास्त्रका अनुसार लामो घाँटी भएका महिलाहरु मिहेनती र आर्थिक रुपले सम्पन्न हुने गर्छन। यी महिलाहरुलाई समाजमा निकै मान-प्रतिष्ठा समेत पाउने अवसर मिल्नेछ।
कान: शरीरका दुईवटै कान ठूलो भएका महिलाहरु लामो आयु लामो र निकै भाग्यमानी हुने गर्छन।
कपाल: ज्योतिष शास्त्रका अनुसार लामो कपाल भएका महिलाहरुले जीवनमा ठूलो सफलता हँसिल गर्ने र परिवारलाई सुखी र खुशी राख्न सक्छन्।
खुट्टा: ज्योतिष शास्त्रमा उल्लेख गरिए अनुसार लामो खुट्टा भएका महिलाहरु धेरै भाग्यमानी हुने रजीवनमा प्रशस्त धन लाभ गर्न सक्नेछन्।







Discussion about this post