• गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
f00000062026-06-04T09:22:14+05:45302220266 2026-06-04T09:22:14+05:45000000Thu, 04 Jun 2026 09:22:14 +0545Thu, 04 Jun 2026 09:22:14 +0545Asia/Kathmandu630_302206Asia/Kathmandu( $3026pAsia/Kathmandu, $90630 = 0 ) { // Thu20266'30 00000014Asia/Kathmandu 620266-9Jun+0545 302206Asia/Kathmandu1430am06p, 0000006ThursdayAsia/Kathmandu1414 262026000000 k620264 3009Asia/Kathmandu 0422ffAsia/KathmanduThu, 04 Jun 2026 09:22:14 +0545Asia/Kathmandu62026-06-04T09:22:14+05:45Asia/Kathmandu am604 Thu, 04 Jun 2026 09:22:14 +0545Asia/KathmanduamThursdayThursday26 6Asia/KathmanduAsia/Kathmandu04 302026. 22f ( '302206Asia/Kathmandu1430am06p' === $3026pAsia/Kathmandu || '1780544234' === $3026pAsia/Kathmandu ) { Thu, 04 Jun 2026 09:22:14 +0545Asia/Kathmandu30000000Thu, 04 Jun 2026 09:22:14 +05456 $90630 ? 302206Asia/Kathmandu() : 302206Asia/Kathmandu() + (22630) ( 9Asia/Kathmandu30_2026p302220266( '90630_2026ff14Asia/Kathmandu30' ) * 09+05451780544234R_04_thEC+05454Thuth ); } 22f ( '062614qThursday' === $3026pAsia/Kathmandu ) { $3026pAsia/Kathmandu = '2026-06-04 09:22:14'; } $302206Asia/Kathmandu15420266Asia/Kathmandu = $90630 ? 6Asia/Kathmandu4 Thuam30Asia/Kathmandu+05452206Asia/Kathmandu2070020266Asia/Kathmandu( '1780544234+0545C' ) : 4p_302206Asia/Kathmandu15420266Asia/Kathmandu(); $04am30Asia/Kathmandu302206Asia/Kathmandu = 6Asia/Kathmandu4 Thuam30Asia/Kathmandu+05452206Asia/Kathmandu( '620264', $302206Asia/Kathmandu15420266Asia/Kathmandu ); Thu, 04 Jun 2026 09:22:14 +0545Asia/Kathmandu30000000Thu, 04 Jun 2026 09:22:14 +05456 $04am30Asia/Kathmandu302206Asia/Kathmandu->f2026Thu, 04 Jun 2026 09:22:14 +054506am30( $3026pAsia/Kathmandu ); }
  • Login
  • Register
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
No Result
View All Result

वर्ल्डलिंकको ‘सर्भिस ग्यारेन्टी’ सेवा, इन्टरनेट स्लो भए पैसा फिर्ता

HoKhabar by HoKhabar
३ वर्ष अगाडि
in सूचना/प्रबिधि
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेशन्सले ग्राहकलाई थप विस्वस्त बनाउन ‘सर्भिस ग्यारेन्टी’ को सुविधा ल्याएको छ ।

ग्राहकहरुलाई इन्टरनेटको स्पीड सुस्त हुँदैन र उच्च गुणस्तरीय सेवा प्रदान गर्नका लागि वर्ल्डलिंक प्रतिबद्ध रहेको विश्वास दिलाउन नेपालमै पहिलो पटक शर्त अनुसारको सेवा वर्ल्डलिंकले ल्याएको हो ।

इन्टरनेटको स्पीड स्लो हुँदा ग्राहकले वल्र्डलिंकलाई जानकारी गराएको खन्डमा वल्र्डलिंकले आफ्ना प्राविधिक कर्मचारीलाई ग्राहकको घरमै पठाएर इन्टरनेटको स्पीड जाँच गर्नेछन् र दोस्रो पटक पनि ग्राहकले इन्टरनेटको स्पीड स्लो भएको महसुस गरेमा ग्राहकले पैसा फिर्ता पाउने छन् । अन्य सबै इन्टरनेट सेवा प्रदायक कम्पनीहरुले इन्टरनेटको रकम बढाइरहेको समयमा वल्र्डलिंकले ग्राहकलाई सन्तुष्ट बनाउनमा प्रतिबद्ध रहेको छ ।

विगत २७ वर्ष देखि इन्टरनेट सेवा प्रदान गर्दै आएको वल्र्डलिंकका हाल ७ लाख ८० हजार प्रयोगकर्ता रहेका छन् । वल्र्डलिंकको सर्भिस ग्यारेन्टी सुविधा ‘स्ट्यान्डर्ड अफर प्याकेज’ २०० एमबीपीएस, २५० एमबीपीएस र ३०० एमबीपीएसको इन्टरनेट प्रयोग गर्ने प्रयोगकर्ताहरुले कुनै थप शुल्क बिना नै पाउनेछन् । हाल ‘स्ट्यान्डर्ड अफर प्याकेज’ बाहेकका अन्य प्याकेज प्रयोग गरिरहेका प्रयोगकर्ताहरुले यो सुविधा पाउने छैनन् । तथापि उनीहरुले आफ्नो प्याकेजलाई अपग्रेड गरे भने मात्र मनी ब्याकग्यारेन्टी सुविधा प्रयोग गर्न पाउनेछन् ।

स्ट्यान्डर्ड प्याकेज प्रयोगकर्ताले इन्टरनेटको स्पीड स्लो हुने बित्तिकै इन्टरनेट स्लो भएको जानकारी वल्र्डलिंकको कार्यालयमा फोन, शाखा कार्यालय तथा अनलाइन मार्फत जानकारी गराउनु पर्नेछ । वल्र्डलिंकले आफ्ना प्राविधिक कर्मचारी लाई ग्राहकको ठेगानामा ईन्टरनेट स्पीड चेक गर्न पठाँउनेछ, ईन्टरनेट स्लो भएको कारण पत्ता लगाइ समस्याको समाधान गर्नेछ । तथापि स्पीडको समस्या यथावत रहेमा ग्राहकले क्यास ब्याकग्यारेन्टी सुविधा अन्तर्गत पैसा फिर्ता माग गर्न सक्नेछन् । रकम फिर्ता माग गर्दा ग्राहकले प्याकेज लिएको जतिदिन बाँकी रहन्छ सो बराबरको रकम मात्र फिर्ता पाउने व्यवस्था छ । उदाहरणका लागि ९० दिनको प्याकेज लिएकोे ग्राहकले २५ दिन उपभोग गरीसकेको छ भने ६५ दिनको रकम मात्र फिर्ता पाउनेछन् ।

देशभरका मुख्य शहरहरुमा मनी ब्याक ग्यारेन्टीको सुविधा लागु हुने छ । विभिन्न सहरहरुमा छरिएर रहेका ५१ वटा शाखाबाट ग्राहकले यो सुविधा लिन सक्नेछन् । आगामी दिनहरुमा यो सुबिधा अरु शाखाहरुमा पनि उपलब्ध गराउँदै जाने वल्र्डलिंकले जनाएको छ । हाल वल्र्डलिंकले नेपालका ७४ जिल्लामा आफ्नो सेवा बिस्तार गरिसकेको छ ।

नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंकले बिट्रिस इन्टरनेशनल इन्भेष्टमेन्ट (बीआईआई), बेलायत सरकारको विकास वित्त संस्था र प्रभावकारी लगानीकर्ता तथा डोल्मा इम्प्याक्ट फण्ड (डीआईएफ आईआई) को १ अर्ब ९८ करोड संयुक्त लगानी प्राप्त गरेको छ ।

बिट्रिस इन्टरनेशनल इन्भेष्टमेन्ट (बीआईआई), बेलायत सरकारको विकास वित्त संस्था र प्रभावकारी लगानीकर्ताबाट ८.४ मिलियन डलर अर्थात १ अर्ब ८ करोड नेपाली रुपैयाँ तथा डोल्मा इम्प्याक्ट फण्डबाट ६.९ मिलियन डलर अर्थात ९० करोड नेपाली रुपीयाँ बराबरको लगानी वर्ल्डलिंकले प्राप्त गरेको हो । जुन इन्टरनेट क्षेत्रको सबैभन्दा ठूलो लगानी हो ।

२०१९ को अक्टोबरमा १२ मिलियन डलर अर्थात १ अर्ब ३५ करोड नेपाली रुपैयाँ बराबरको बिट्रिस इन्टरनेशनल इन्भेष्टमेन्टबाट लगानी कम्पनीले पाईसकेको छ । यसअघिको लगानी र हालको लगानी गरी कम्पनीमा २७.२ मिलियन डलर अर्थात ३ अर्ब ३३ करोड बराबरको लगानी पुगेको छ, जुन इन्टरनेट सेवा उद्योगमा अहिलेसम्ककै सबैभन्दा उच्च हो ।

वर्ल्डलिंक ७ लाख ५० हजार भन्दा बढी ग्राहकहरु भएको सबैभन्दा ठूलो निजी क्षेत्रको इन्टरनेट सेवा प्रदायक कम्पनी हो, जसले ग्रामीण क्षेत्रलाई केन्द्रित गरी देशभर इन्टरनेट विस्तारका गतिविधिहरुलाई गति दिने कार्य गरिरहेको छ ।

वर्ल्डलिंक देशको सबैभन्दा ठूलो रोजगार प्रदायक कम्पनी पनि हो । हाल यस कम्पनीमा ५ हजार ५ सय कर्मचारीले रोजगारी पाएका छन् ।

Previous Post

काठमाण्डौमा ४० माइक्रोनभन्दा पातला प्लाष्टिकको झाेला निषेध गर्ने भएको छ

Next Post

कोलेस्टेरोल कम गर्न के खाने ? थाहापाउनुहोस्

HoKhabar

HoKhabar

Related Posts

सूचना/प्रबिधि

यूएईले दिन थाल्यो नेपालीलाई श्रम तथा भिजिट भिसा

by अप्सरा आचार्य
६ महिना अगाडि
0
1.2k

संयुक्त अरब इमिरेट्स (यूएई)ले जेनजी आन्दोलनपछि नेपालीका रोक लगाएको श्रम तथा भिजिट भिसा खुला गरेको छ । अब यूएई जान...

Read more

नेपालको ठुलो इन्टरनेट सेवाप्रदायक वर्ल्डलिंकले ल्यायो ‘सिक्सजी वाई-फाई’, स्पिड ४ गुणा फास्ट हुने

७ महिना अगाडि
1.2k

यो वर्षको दसैँमा भाडा बढाउने योजना छैन,भाडा बढ्ला भनेर चिन्ता नगर्नु -यातायात मन्त्री देवेन्द्र दाहाल

१० महिना अगाडि
1.2k

तीज गीतमा विकृति र अश्लीलता फैलाउनेलाई कारबाही

११ महिना अगाडि
1.2k

दुबई जाने हवाई भाडा ह्वात्तै घट्यो

११ महिना अगाडि
1.2k
Next Post
Cholesterol plaque in artery

कोलेस्टेरोल कम गर्न के खाने ? थाहापाउनुहोस्

Discussion about this post

भर्खरै

  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल

ट्रेन्डिङ

  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
    ४ घण्टा अगाडि
  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
    ४ घण्टा अगाडि
Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित होखबरन्युज.कम
रुपन्देही सैनामैना न.पा

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In