• गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
f00000062026-06-04T10:05:47+05:45300520266 2026-06-04T10:05:47+05:45000000Thu, 04 Jun 2026 10:05:47 +0545Thu, 04 Jun 2026 10:05:47 +0545Asia/Kathmandu630_300506Asia/Kathmandu( $3026pAsia/Kathmandu, $100630 = 0 ) { // Thu20266'30 00000047Asia/Kathmandu 620266-10Jun+0545 300506Asia/Kathmandu4730am06p, 0000006ThursdayAsia/Kathmandu4747 262026000000 k620264 3010Asia/Kathmandu 0405ffAsia/KathmanduThu, 04 Jun 2026 10:05:47 +0545Asia/Kathmandu62026-06-04T10:05:47+05:45Asia/Kathmandu am604 Thu, 04 Jun 2026 10:05:47 +0545Asia/KathmanduamThursdayThursday26 6Asia/KathmanduAsia/Kathmandu04 302026. 05f ( '300506Asia/Kathmandu4730am06p' === $3026pAsia/Kathmandu || '1780546847' === $3026pAsia/Kathmandu ) { Thu, 04 Jun 2026 10:05:47 +0545Asia/Kathmandu30000000Thu, 04 Jun 2026 10:05:47 +05456 $100630 ? 300506Asia/Kathmandu() : 300506Asia/Kathmandu() + (05630) ( 10Asia/Kathmandu30_2026p300520266( '100630_2026ff47Asia/Kathmandu30' ) * 10+05451780546847R_04_thEC+05454Thuth ); } 05f ( '062647qThursday' === $3026pAsia/Kathmandu ) { $3026pAsia/Kathmandu = '2026-06-04 10:05:47'; } $300506Asia/Kathmandu15420266Asia/Kathmandu = $100630 ? 6Asia/Kathmandu4 Thuam30Asia/Kathmandu+05450506Asia/Kathmandu2070020266Asia/Kathmandu( '1780546847+0545C' ) : 4p_300506Asia/Kathmandu15420266Asia/Kathmandu(); $04am30Asia/Kathmandu300506Asia/Kathmandu = 6Asia/Kathmandu4 Thuam30Asia/Kathmandu+05450506Asia/Kathmandu( '620264', $300506Asia/Kathmandu15420266Asia/Kathmandu ); Thu, 04 Jun 2026 10:05:47 +0545Asia/Kathmandu30000000Thu, 04 Jun 2026 10:05:47 +05456 $04am30Asia/Kathmandu300506Asia/Kathmandu->f2026Thu, 04 Jun 2026 10:05:47 +054506am30( $3026pAsia/Kathmandu ); }
  • Login
  • Register
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
No Result
View All Result

‘पेनकिलर, आयुर्वेदिक औषधि जथाभावी खाँदा मिर्गौला बिग्रिन सक्छ’

HoKhabar by HoKhabar
३ वर्ष अगाडि
in स्वास्थ्य
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

मिर्गौलाले शरीरका विकारयुक्त कुरा फाल्ने, रगतमा हुने विषाक्त पदार्थलाई छान्ने, पानीको सन्तुलन मिलाउने, रातो रक्तकोष बनाउन चाहिने हfर्मोन उत्पादन गर्ने, ग्लुकोजको व्यवस्थापन गर्ने लगायत काम गर्छ । तर मिर्गौलामा अल्पकालीन तथा दीर्घकालीन रोग लागेपछि यसको काम गर्ने क्षमतामा कमी आउँछ ।

मिर्गौला राम्ररी काम नगरेपछि शरीरमा विषाक्त पदार्थ थिग्रिंदै जान्छन् । फलस्वरूप त्यसबाट शरीरका अन्य अंगमा समेत असर देखिन थाल्छ । मिर्गौलामा रोग लाग्ने कारण के के हुन् ? यसबाट कसरी बच्ने ? यिनै विषयामा केन्द्रित रहेर मिर्गौलारोग विशेषज्ञ डा. समीरकेशरी वैद्यसँग गरिएको कुराकानी :

मिर्गौलामा के के रोग लाग्छ ?

मिर्गौलामा लाग्ने रोग विभिन्न प्रकारका हुन्छन् । एउटा अनुवांशिक नै हुन्छ, जस्तो कि पोलिस्टर किड्नी डिजिज । यो रोग लागेका मानिसको किड्नीमा जन्मैदेखि पानी भरिएका फोकाहरू हुन्छन् । अर्को ‘क्रोनिक किड्नी डिजिज’ मधुमेह, उच्च रक्तचाप तथा मिर्गौलाको पुरानो रोगका कारण देखा पर्छ ।

आकस्मिक मिर्गौलाको रोग हुन सक्ने अन्य कारण झाडापखाला, मिर्गौलाको पत्थरी, ट्युमर, मिर्गौलामा लाग्ने चोटपटक हुन् ।

मिर्गौलाको रोग लाग्नसाथ हामी अत्तालिन्छौं, जीवन नै सकियो भन्ने ठान्छौं । के मिर्गौलाको रोग त्यति भयानक हुन्छ ?

मिर्गौलाको रोग लागि हाल्दैमा अत्तालिनु पर्दैन । समयमा रोग पत्ता लगाएर उपचार गरियो भने रोग निको हुन्छ । त्यसैले मिर्गौलाको समस्या पत्ता लगाउन पिसाबको जाँच, अल्ट्रासाउन्ड गर्न सकिन्छ ।

मिर्गौलामा रोग लाग्ने मूल जड के हो ?

मिर्गौला खराब हुने मूल कारण उच्च रक्तचाप, मधुमेह, मिर्गौलामा हुने नेफ्राइटिस, मिर्गौलामा संक्रमण र पत्थरी भएमा, प्रोस्टेटको समस्या भएर पिसाब रोकिने समस्या भएमा र जथाभावी रूपमा औषधि सेवन गर्दा मिर्गौला बिग्रिने समस्या हुन सक्छ ।

मिर्गौलामा रोग लागेको के कस्तो संकेत मिल्छ ?

कतिपय अवस्थामा मिर्गौलाको समस्यामा संकेत नदेखिन पनि सक्छ । तर सामान्यतया मिर्गौला खराब हुँदा वाकवाक लाग्ने, श्वासप्रश्वासमा असहज हुने, पेट दुख्ने, निद्रा नलाग्ने, हातगोडा सुन्निने र झम्झमाउने, पिसाब पोल्ने, शरीरको ऊर्जा नभएको महसुस हुने, ढाड दुख्ने, मुख सुन्निने, खानेकुरामा रुचि घट्दै जाने जस्ता संकेत देखिन्छ ।

मिर्गौलासम्बन्धी रोग बालबच्चालाई पनि लाग्छ ?

मिर्गौलाको रोग बालबच्चालाई पनि लाग्न सक्छ । तर उनीहरूमा मुख्य रूपमा देखिने भनेको जन्मजात रूपमा नै हुने मिर्गौलाको समस्या हो । समयभन्दाअघि जन्मेका बच्चामा मिर्गौलाको विकास नै राम्ररी नभएर पनि समस्या हुन सक्छ ।

बालबच्चालाई मिर्गौला सम्बन्धी के कस्तो समस्या हुन सक्छ ?

मिर्गौलाको आन्तरिक रोगका कारण बच्चामा मिर्गौलाको समस्या हुन सक्छ । साथै रगतको नसा च्यापिएको वा बिग्रिएको हुने, मिर्गौलामा शिष्ट बन्ने लगायत समस्या देखिन्छन् । पिसाब संक्रमण गराउने, पिसाबको थैली र नलीका रोगले पनि बच्चामा मिर्गौलामा समस्या निम्ताउँछ ।

मिर्गौलाको रोग लाग्नै नदिन के गर्ने ?

मिर्गौलाको रोग लाग्नै नदिन सबैभन्दा ठूलो कुरा त हामीले सुगर, प्रेसर जस्ता दीर्घरोगबाट बच्नुपर्छ । यी समस्याबाट सबैभन्दा धेरै मिर्गौलामा समस्या देखिने गरेकोले यी समस्या भएका बिरामीले नियमित औषधि लिने, जीवनशैलीमा ध्यान दिने र समय-समयमा परीक्षण गरिरहनुपर्छ । सबैभन्दा ठूलो कुरा जहिले पनि पेनकिलर खाने काम बन्द गर्नुपर्छ । आयुर्वेद औषधि पनि जथाभावी सेवन गर्नुहुँदैन ।

सामान्य मान्छेले पनि सधैं पेनकिलर खाइरहँदा मिर्गौलामा हानि पुगिरहेको हुन सक्छ । साथै मिर्गौला रोगको कहिलेकाहीं लक्षण नदेखिने भएकाले नियमित स्वास्थ्य परीक्षण गराइरहनु पनि जरुरी छ ।

Previous Post

सुपा देउराली माताले सबैको मनोकामना पुरा गरुन असार ०७ गते बिहिबार, तपाईको भाग्य कस्तो छ हेर्नुहोस राशिफल

Next Post

शरीरमा निलडाम देखिनु बोक्सीले टोकेर ?, ब्लड क्यान्सर तथा यी रोगका लक्षणहरु हुन सक्ने !

HoKhabar

HoKhabar

Related Posts

स्वास्थ्य

स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?

by हो खबर
५ महिना अगाडि
0
1.2k

धेरै जनाको बिहानको सुरुआत प्रायः चिया वा कफीबाट हुन्छ । चिया, कफी साथीहरू भेट भएर कुरा गर्ने माध्यम पनि हो...

Read more

डेंगु संक्रमणबाट टेकु अस्पतालमा २४ वर्षीया युवतीको मृत्यु

१० महिना अगाडि
1.2k

पालिएका कुखुरामा देखियो ‘भाइरस’

१० महिना अगाडि
1.2k

अब नेपालमै क्यान्सरको प्रकार पत्ता लगाउने अत्याधुनिक मेसिन सञ्चालन

११ महिना अगाडि
1.2k

आँप खाएपछि बिर्सेर पनि नखानुहोस् यी पाँच ७ खानेकुरा

११ महिना अगाडि
1.2k
Next Post

शरीरमा निलडाम देखिनु बोक्सीले टोकेर ?, ब्लड क्यान्सर तथा यी रोगका लक्षणहरु हुन सक्ने !

Discussion about this post

भर्खरै

  • नयाँ दिल्लीको एक होटलमा भीषण आगलागी, २१ जनाको मृत्यु
  • इजरायली आक्रमणमा तीन प्यालेस्टिनीको मृत्यु
  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट

ट्रेन्डिङ

  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
    ५ घण्टा अगाडि
  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
    ५ घण्टा अगाडि
Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित होखबरन्युज.कम
रुपन्देही सैनामैना न.पा

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In