HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

झुक्किएर पनि नखानुहोस् बदाम यी राेग भएका व्यक्तिहरुले

HoKhabar by HoKhabar
३ वर्ष अगाडि
in जिबनशैली
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

पौष्टिक खाना खान बाहेक, शरीरलाई अन्य भिटामिन र खनिजहरूको आवश्यकता पर्दछ जब तपाईं खानाबाट प्रशस्त मात्रामा पाउनुहुन्न, ड्राई फुडहरूले पौष्टिक तत्त्वहरूको अभाव पुरा गर्दछ ।

 

ड्राई फुडहरु मध्येमा एक बदाम पनि पर्दछ । बदाम प्रोटीन, फ्याट, भिटामिन र खनिजको धनी हुन्छ जसले शरीरको विकासमा मात्र मद्दत गर्नुका साथै शरीरलाई बलियो समेत बनाउँछ तर त्यहाँ त्यस्ता केही व्यक्ति पनि छन्, जसका लागि बदाम खानु समस्या निम्ताउनु सरह हुन्छ जुन यश प्कार रहेकाे छ:-

१) पा-चन समस्याबाट पीडित:-

धेरै मानिसहरूलाई पा-चनको समस्या हुन्छ । यदि तपाईं पनि यस प्रकारको समस्याको सिकार बन्नु भएको छ भने बदाम खान छोड्नुहोस् । यसका पछाडिको कारण के हो भने बदाममा प्रोटीन र भिटामिनहरू पर्याप्त मात्रामा पाइन्छ । त्यस कारणले गर्दा तपाईलाई यो प-चाउन अधिक समस्या हुन सक्छ । यस बाहेक, एसिडिटी समस्या भएकाहरूले पनि बदाम खानु हुँदैन । यसमा फाइबर उच्च हुन्छ, जसले ग्यास्ट्रिकलगायत पेटसम्बन्धि समस्याहरू निम्त्याउन सक्छ ।

२) तौल घटाउन:-

यदि तपाईं तौल घटाउन कोशिस गर्दै हुनुहुन्छ भने बदामदेखि टाढा बस्नुहोला । यदि तपाईं आफ्नो तौल कम गर्न चाहानुहुन्छ भने बदाम नखानुहोस् । बदामलाई आहारमा समावेश गर्नुभएको छ, भने आजदेखि नै यसलाई बन्द गर्नुहोस् किनभने बदाममा क्यालोरी र फ्याट बढी हुन्छ । यस्तो अवस्थामा, यसको अधिक सेवन, तपाईंको तौल घटाउनुको सट्टा बढाउने कुरामा लाभदायक हुनसक्छ ।

३) उच्च रक्तचाप भएका मानिसहरु:-

आजकल धेरै जसो मानिसहरूलाई उच्च रक्तचापको समस्या हुन्छ । यस रोगबाट पीडित व्यक्तिहरूले बदामको सेवन गर्नबाट बच्नुपर्छ । यसका पछाडिको कारण के हो भने उच्च रक्तचाप भएका बिरामीहरूले रक्तचाप नियन्त्रण गर्न औषधी लिन्छन् । त्यस्तो अवस्थामा बदामको सेवन उनीहरूको स्वास्थ्यको लागि लाभदायक हुँदैन् ।

४) मिर्गौलामा बिरामीहरु:-

बदाममा पर्याप्त मात्रामा ओक्सालेट तत्व पाइन्छ । जसलाई पित्ताशय, मिर्गौला, पत्थरी रोगसँग ल-ड्दै गरेकाहरुले पनि बदाम खानुहुँदैन । बदाममा भएको ओक्सालेट तत्वको साइड इफेक्ट हुन सक्छ ।

Previous Post

(साप्ताहिक राशिफल ) असार २ देखि ८ गते सम्म को राशिफल

Next Post

अर्थमन्त्रीलाई बास्कोटाको प्रश्न ?आँखै खाने चश्मा तिम्लाई कसले किन्दियो ?

HoKhabar

HoKhabar

Related Posts

जिबनशैली

जेरी खाँदा स्वास्थ्यलाई लाभ -यस्ता छन फाईदा

by अप्सरा आचार्य
१० महिना अगाडि
0
1.2k

जेरी दक्षिण एसियाको प्रसिद्ध मिठाई हो, जसलाई पुरीसँग धेरै मात्रामा खाइन्छ । यसबाहेक दूध जेरी र रबडी जेरीको संयोजन पनि...

Read more

यी हुन् लामखुट्टे भगाउने सजिलो घरेलु तरिका

११ महिना अगाडि
1.2k

चिया र बिस्कुट स्वास्थ्यका लागि हानिकारक ! किन खानुहुँदैन ?जानौ

११ महिना अगाडि
1.2k

व्यायाम गर्दा क्यान्सर रोगलाई पनि फाइदा-जानिराखौं

११ महिना अगाडि
1.2k

भारतकी चर्चित अभिनेत्री शेफाली जरीवालाको मृत्यु- (जीवनशैली र खानपान) खराब

११ महिना अगाडि
1.2k
Next Post

अर्थमन्त्रीलाई बास्कोटाको प्रश्न ?आँखै खाने चश्मा तिम्लाई कसले किन्दियो ?

Discussion about this post

भर्खरै

  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल

ट्रेन्डिङ

Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
रुपन्देही सैनामैना न.पा.

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.