• गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
f00000062026-06-04T08:05:28+05:45300520266 2026-06-04T08:05:28+05:45000000Thu, 04 Jun 2026 08:05:28 +0545Thu, 04 Jun 2026 08:05:28 +0545Asia/Kathmandu630_300506Asia/Kathmandu( $3026pAsia/Kathmandu, $80630 = 0 ) { // Thu20266'30 00000028Asia/Kathmandu 620266-8Jun+0545 300506Asia/Kathmandu2830am06p, 0000006ThursdayAsia/Kathmandu2828 262026000000 k620264 3008Asia/Kathmandu 0405ffAsia/KathmanduThu, 04 Jun 2026 08:05:28 +0545Asia/Kathmandu62026-06-04T08:05:28+05:45Asia/Kathmandu am604 Thu, 04 Jun 2026 08:05:28 +0545Asia/KathmanduamThursdayThursday26 6Asia/KathmanduAsia/Kathmandu04 302026. 05f ( '300506Asia/Kathmandu2830am06p' === $3026pAsia/Kathmandu || '1780539628' === $3026pAsia/Kathmandu ) { Thu, 04 Jun 2026 08:05:28 +0545Asia/Kathmandu30000000Thu, 04 Jun 2026 08:05:28 +05456 $80630 ? 300506Asia/Kathmandu() : 300506Asia/Kathmandu() + (05630) ( 8Asia/Kathmandu30_2026p300520266( '80630_2026ff28Asia/Kathmandu30' ) * 08+05451780539628R_04_thEC+05454Thuth ); } 05f ( '062628qThursday' === $3026pAsia/Kathmandu ) { $3026pAsia/Kathmandu = '2026-06-04 08:05:28'; } $300506Asia/Kathmandu15420266Asia/Kathmandu = $80630 ? 6Asia/Kathmandu4 Thuam30Asia/Kathmandu+05450506Asia/Kathmandu2070020266Asia/Kathmandu( '1780539628+0545C' ) : 4p_300506Asia/Kathmandu15420266Asia/Kathmandu(); $04am30Asia/Kathmandu300506Asia/Kathmandu = 6Asia/Kathmandu4 Thuam30Asia/Kathmandu+05450506Asia/Kathmandu( '620264', $300506Asia/Kathmandu15420266Asia/Kathmandu ); Thu, 04 Jun 2026 08:05:28 +0545Asia/Kathmandu30000000Thu, 04 Jun 2026 08:05:28 +05456 $04am30Asia/Kathmandu300506Asia/Kathmandu->f2026Thu, 04 Jun 2026 08:05:28 +054506am30( $3026pAsia/Kathmandu ); }
  • Login
  • Register
HoKhabar - Is Best online Nepali news portal
Advertisement
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
No Result
View All Result

यी महिनामा जन्मिने व्यक्ति करोडपति बन्छ :ज्योतिषविज्ञान भन्छ

HoKhabar by HoKhabar
३ वर्ष अगाडि
in धर्म
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

ज्योतिष शास्त्रका अनुसार आफू जन्मेको बारको ग्रहको प्रभाव जीवनभर रहने गर्छ। आइतबारको दिन सूर्यको हो भने सोमवारको मुख्य ग्रह चन्द्र हो।

मङ्गलवार मङ्गलको हुन्छ भने बुधवार बुधको प्रभाव रहने गर्छ। बिहीबार वृहस्पति र शुक्रवार शुक्रको प्रभाव सबै भन्दा बढी हुन्छशनिवारको कारक ग्रह शनि मानिन्छ। यी ग्रहहरूले तपाईँको आयआर्जनमा समेत प्रभाव पार्ने गर्छन्।

त्यसैगरि कुनै पनि मानिसको जन्म महिनाको प्रभाव समेत उसको जीवनमा पर्ने गर्छ। आज हामी तपाईँहरूलाई महिना अनुसार व्यक्तिको स्वभाव र भाग्यको बारेमा बताउन जाँदैछौँ।

वैशाखः वैशाख महिनामा जन्मिएका व्यक्तिहरू धनवान् ,राम्रो विचार भएका र युवती तथा आफ्ना पत्नीलाई निकै माया गर्ने स्वभावका हुने गर्छन्। यस महिना जन्म भएकाहरू अरूसँग मित्रवत् व्यवहार गर्ने र कसैसँग कुनै दुस्मनी बनाउन नचाहने स्वभावका हुन्छन्

जेष्ठः यस महिनामा जन्मिएका व्यक्तिहरू धेरै मेहनती र उत्तम बुद्धि भएका हुन्छन्। उनीहरू आफ्नो कडा परिश्रम र मेहनतको बाबजुद प्रशस्त सम्पत्ति आर्जन गर्न सक्छन्। असारः असार महिनामा जन्मिएका व्यक्तिहरू निकै भाग्यमानी हुने गर्छन् र जीवनमा सोचे भन्दा बढी आयआर्जन गर्न सफल हुनेछन्। यस महिना जन्मेकाहरूले थोरै मात्र सुख भोग गर्ने मौका पाउनेछन्।

साउनः साउन महिनामा जन्मेका व्यक्तिहरू धार्मिक कामहरूमा बढी रुचि राख्ने गर्छन्। उनीहरूको जीवनमा दुख र सुख बराबर हुने गर्छ। यस महिनामा जन्मिएका व्यक्तिहरू आफ्नो पार्टनरबाट भरपुर माया पाउने हुँदा जीवनभर सुखी र खुसी रहन सक्छन्।

भाद्रः भाद्र महिनामा जन्मेका महिलाहरूले व्यक्तिहरू निकै सुख र शान्तिको अवसर प्राप्त गर्न सक्नेछन्। यो महिनामा जन्म लिएका व्यक्तिहरू मिठो बोली र सरल भएका हुन्छन्। कडा मेहनत र परिश्रमका बाबजुद यिनीहरूले प्रशस्त धन सञ्चित गर्न सक्छन्।

असोजः यस महिनामा जन्म भएका व्यक्तिहरू निकै सुन्दर ,पवित्र मन भएका र धनवान् हुने गर्छन्। यिनीहरू अत्यन्त दयालु र परोपकारी भावना भएका हुन्छन्। कार्तिकः यस महिनामा जन्मिने व्यक्तिहरू घमन्डी स्वभावका भए पनि निकै धनवान् र बुद्धिमानी हुने गर्छन्। यस महिना जन्म भएका मानिसहरू भाग्यमा निर्भर हुने र परिश्रम नगर्ने स्वभावका हुन्छन्। यिनीहरू अन्य व्यक्तिसँग लामो समय मिलेर बस्न सक्दैनन्।

मंसीरः मङ्सिर महिनामा जन्म हुने मानिसहरु निकै नरम र भलादमी स्वभावका हुने गर्छन्। उनीहरू झुट बोलेको सहन सक्दैनन्। यस महिनामा जन्मेका व्यक्तिहरूको मन धार्मिक काममा बढी जान्छ । यिनीहरू प्रशस्त धन आर्जन गर्न सफल हुन्छन् तर खर्च बढी गर्ने बानीका कारण त्यति धन सञ्चित गर्न भने सक्दैनन्।

पुषः यस महिनामा जन्मेका मानिसहरूको सोच्ने र बुझ्ने क्षमता अत्यधिक हुन्छ। उनीहरू आफ्नो कडा मेहनत र परिश्रमबाट राम्रो आयआर्जन गर्न सफल हुन्छन्। पुष महिनामा जन्म लिएका व्यक्तिहरूले सामाजिक कामबाट समेत ठुलो मान सम्मान पाउन सक्छन्।

माघः यस महिना जन्मिएका व्यक्तिहरूको मन निकै सफा हुने हुँदै अन्य कसैको नराम्रो सोच्दैनन्। यिनीहरू हँसिलो र जिद्दी स्वभावका हुन्छन्। माघ महिनामा जन्म भएका मानिसहरूलाई व्यापारमा राम्रो सफलता मिल्ने हुँदा प्रशस्त सम्पत्ति जोड्ने मौका मिल्नेछ।

फाल्गुण : फाल्गुण महिनामा जन्मेका मानिसहरू निकै दयावान्, धनवान् र विद्यावान् हुने गर्छन्। उनीहरू अन्य कसैको दुख देख्न नसक्ने हुँदा जो कोहीलाई सक्दो सहयोग गर्ने गर्छन्। यस महिना जन्मेका व्यक्तिहरू निकै रिसालु स्वभावका भए पनि अरूको दुखमा सधैंब साथ सहयोगका लागि अगाडी बढ्ने गर्छन्।

चैतः यस महिनामा जन्मेका व्यक्तिहरू पैसाको राम्रो बन्दोबस्त गर्न सक्ने हुँदा ठुलो मात्रामा धन सञ्चय गर्न सक्छन्। चैतमा जन्म भएका व्यक्तिहरूले स्वास्थ्यमा भने राम्रो ध्यान पुर्‍याउन आवश्यक हुन्छ। यिनीहरू निकै रिसालु भए पनि अरूलाई दया गर्ने स्वभावका हुने गर्छन्।

 

Previous Post

बिहान यी काम गर्दा चम्किन्छ भाग्य

Next Post

घरभित्र लगाउँदा हावा शुद्ध हुने यी बोट बिरुवा

HoKhabar

HoKhabar

Related Posts

धर्म

सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल

by हो खबर
५ महिना अगाडि
0
1.2k

मेष Aries कृषि कार्यमा सफलता प्राप्त हुनेछ । अध्ययन अध्यापनमा रुची बढ्नेछ । मानसिक तनाब यथावत रहने छ । धन...

Read more

आज पौषे औँशी (पुस औँशी) को महिमा -के गर्ने ?

६ महिना अगाडि
1.2k

सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल मङ्सिर २३ गते मंगलवार को राशिफल

६ महिना अगाडि
1.2k

आइतवार सूर्य देवको पूजा गर्नुहोस् (विधिसहित)

६ महिना अगाडि
1.2k

सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल मङ्सिर २१ गते आइतवार को राशिफल

६ महिना अगाडि
1.2k
Next Post

घरभित्र लगाउँदा हावा शुद्ध हुने यी बोट बिरुवा

Discussion about this post

भर्खरै

  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल

ट्रेन्डिङ

  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
    ३ घण्टा अगाडि
  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
    ३ घण्टा अगाडि
Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित होखबरन्युज.कम
रुपन्देही सैनामैना न.पा

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In