HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

गर्मी मौसमा केरालाई लामो समयसम्म बिग्रन नदिने ? थाहा पाउनुस्

HoKhabar by HoKhabar
३ वर्ष अगाडि
in जिबनशैली
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

केरा धेरैको मनपर्ने फलफूलमध्ये एक हो । गर्मी होस् वा जाडो, हरेक मौसममा केरा खाइन्छ । अरू मौसमको तुलनामा गर्मीमा केरा बिग्रने सम्भावना बढी हुन्छ । कहिलेकाहीँ केरा यति धेरै किनिन्छ कि यो खान नसकिँदै बिग्रेर खेर जाने गर्छ । यस्तोमा केही सरल तरिका अपनाएर केरालाई लामो समयसम्म ताजा राख्न सकिन्छ ।

ऊर्जाको खानी

केरालाई ऊर्जाको खानी मानिन्छ । यसमा प्रचुर मात्रामा क्याल्सियम र पोटासियम पाइन्छ । त्यसैले धेरै मानिसले यसलाई आफ्नो दैनिक आहारमा समावेश गर्छन् । यद्यपि, सधैँ केरा किन्न सम्भव पनि नहुन सक्छ । त्यसैले एकै पटक धेरै केरा किन्नुभयो भने केही टिप्स र ट्रिक अपनाउन फाइदाजनक हुनसक्छ ।

डाँठ छोप्नुहोस्

केरा डाँठबाट बिग्रन सुरु हुन्छ । त्यसैले केरालाई लामो समयसम्म राम्रो अवस्थामा राख्न चाहनुहुन्छ भने यसलाई सुख्खा स्थानमा राख्नुहोस् र माथिको डाँठलाई कुनै पेपर वा प्लास्टिकले र्‍याप गर्नुहोस् । यसो गर्दा केरा लामो समयसम्म खराब हुँदैन ।

ह्याङ्गर प्रयोग गर्नुहोस्

केरालाई कतै भुईँमा राखेको छ भने भुईँतिर भएको भाग छिटो गल्न थाल्छ । त्यसैले केरालाई लामो समयसम्म टिकाउनका लागि ह्याङ्गरमा झुन्डाएर राख्न सक्नुहुन्छ ।

प्लास्टिकको ब्याग प्रयोग गर्नुहोस्

केरा यदि खुल्ला वातावरणमा राखियो भने छिटो पाक्छ । त्यसैले केराको माथिको डाँठ निकालेर त्यसलाई कुनै प्लास्टिक वा पोलिथिन ब्यागमा राखेर राम्रोसँग र्‍याप गर्नुहोस् । केरामा हावा पसेन भने यो धेरै समयसम्म बिग्रँदैन ।

फ्रिजमा नराख्नुहोस् केरा

गर्मीको मौसममा सबै खानेकुरालाई फ्रिजमा राख्न सल्लाह दिइन्छ । यद्यपि, केरामा यो नियम लागू हुँदैन । केरा फ्रिजमा राख्दा त्यसको बोक्रा कालो हुन्छ र छिट्टै बिग्रने सम्भावना हुन्छ । यस्तोमा केरालाई कहिले पनि फ्रिजमा राख्ने गल्ती नगर्नुहोस् । एजेन्सी

Previous Post

नेकपा एमाले सांसद टोपबहादुर रायमाझीको सांसद पद गुम्यो

Next Post

गर्मी मौसममा स्वस्थ रहन यस्ता खानेकुरा खानु ज्यादै राम्रो

HoKhabar

HoKhabar

Related Posts

जिबनशैली

जेरी खाँदा स्वास्थ्यलाई लाभ -यस्ता छन फाईदा

by अप्सरा आचार्य
१० महिना अगाडि
0
1.2k

जेरी दक्षिण एसियाको प्रसिद्ध मिठाई हो, जसलाई पुरीसँग धेरै मात्रामा खाइन्छ । यसबाहेक दूध जेरी र रबडी जेरीको संयोजन पनि...

Read more

यी हुन् लामखुट्टे भगाउने सजिलो घरेलु तरिका

११ महिना अगाडि
1.2k

चिया र बिस्कुट स्वास्थ्यका लागि हानिकारक ! किन खानुहुँदैन ?जानौ

११ महिना अगाडि
1.2k

व्यायाम गर्दा क्यान्सर रोगलाई पनि फाइदा-जानिराखौं

११ महिना अगाडि
1.2k

भारतकी चर्चित अभिनेत्री शेफाली जरीवालाको मृत्यु- (जीवनशैली र खानपान) खराब

११ महिना अगाडि
1.2k
Next Post

गर्मी मौसममा स्वस्थ रहन यस्ता खानेकुरा खानु ज्यादै राम्रो

Discussion about this post

भर्खरै

  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल
  • शनिबार कस्तो रहला देशभरको मौसम?
  • आकाशियो सुनको मुल्य -आज हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ?

ट्रेन्डिङ

Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
रुपन्देही सैनामैना न.पा.

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.