बुधबार जन्मिएका व्यक्तिहरु हुन्छन् निकै भाग्यमानी, यस्ता विशेषताले छिट्टै बन्छन् धनी..,
हरेकको जन्म बार र समयबाट जन्मकुण्डली बनाउने वा भविष्यवाणी गर्ने गरिन्छ। ज्योतिष शास्त्रका अनुसार आफू जन्मेको बारको ग्रहको प्रभाव जीवनभर रहने गर्छ। आइतबारको दिन सूर्यको हो भने सोमवारको मुख्य ग्रह चन्द्र हो ।
यस दिन जन्म भएका मानिसहरु धार्मिक कामहरुमा बढी रुचि राख्ने गर्छन। त्यसैले भगवानको कृपा उनीहरु जीवनभर सुखी र खुशी रहन सक्छन। यस दिन जन्मिएका महिलाहरुले आफ्नो प्रेमी वा श्रीमानबाट भरपूर माया पाउन सक्छन। यिनीहरु महिलाहरु निकै नरम र भलादमी स्वभावका हुने गर्छन हुने गर्छ जसकारण अन्य व्यक्तिहरुको सजिलै मन जित्ने सक्छन भने विश्वासको पात्र रहने गर्छन।
बुधबार जन्म भएका व्यक्तिहरु धर्म कर्ममा साथै आफ्नो काममा निकै चासो दिने भएकाले प्रशस्त धन सम्पति संचित गर्ने अवसर प्राप्त गर्न सक्छन। बुधबार जन्मेका व्यक्तिहरुलाई व्यवस्थापन, अध्यापन, र राजनीतिको क्षेत्र राम्रो मानिन्छ । यिनीहरुले यस क्षेत्रबाट सजिलै आफ्नो भविष्य उज्जवल बनाउन सक्छन्।






Discussion about this post