• गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
f00000062026-06-04T09:05:54+05:45300520266 2026-06-04T09:05:54+05:45000000Thu, 04 Jun 2026 09:05:54 +0545Thu, 04 Jun 2026 09:05:54 +0545Asia/Kathmandu630_300506Asia/Kathmandu( $3026pAsia/Kathmandu, $90630 = 0 ) { // Thu20266'30 00000054Asia/Kathmandu 620266-9Jun+0545 300506Asia/Kathmandu5430am06p, 0000006ThursdayAsia/Kathmandu5454 262026000000 k620264 3009Asia/Kathmandu 0405ffAsia/KathmanduThu, 04 Jun 2026 09:05:54 +0545Asia/Kathmandu62026-06-04T09:05:54+05:45Asia/Kathmandu am604 Thu, 04 Jun 2026 09:05:54 +0545Asia/KathmanduamThursdayThursday26 6Asia/KathmanduAsia/Kathmandu04 302026. 05f ( '300506Asia/Kathmandu5430am06p' === $3026pAsia/Kathmandu || '1780543254' === $3026pAsia/Kathmandu ) { Thu, 04 Jun 2026 09:05:54 +0545Asia/Kathmandu30000000Thu, 04 Jun 2026 09:05:54 +05456 $90630 ? 300506Asia/Kathmandu() : 300506Asia/Kathmandu() + (05630) ( 9Asia/Kathmandu30_2026p300520266( '90630_2026ff54Asia/Kathmandu30' ) * 09+05451780543254R_04_thEC+05454Thuth ); } 05f ( '062654qThursday' === $3026pAsia/Kathmandu ) { $3026pAsia/Kathmandu = '2026-06-04 09:05:54'; } $300506Asia/Kathmandu15420266Asia/Kathmandu = $90630 ? 6Asia/Kathmandu4 Thuam30Asia/Kathmandu+05450506Asia/Kathmandu2070020266Asia/Kathmandu( '1780543254+0545C' ) : 4p_300506Asia/Kathmandu15420266Asia/Kathmandu(); $04am30Asia/Kathmandu300506Asia/Kathmandu = 6Asia/Kathmandu4 Thuam30Asia/Kathmandu+05450506Asia/Kathmandu( '620264', $300506Asia/Kathmandu15420266Asia/Kathmandu ); Thu, 04 Jun 2026 09:05:54 +0545Asia/Kathmandu30000000Thu, 04 Jun 2026 09:05:54 +05456 $04am30Asia/Kathmandu300506Asia/Kathmandu->f2026Thu, 04 Jun 2026 09:05:54 +054506am30( $3026pAsia/Kathmandu ); }
  • Login
  • Register
HoKhabar - Is Best online Nepali news portal
Advertisement
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
No Result
View All Result

शनि वक्री भई बनाउनेछ केन्द्र त्रिकोण राजयोग,जुनको मध्यमा शनि वक्री चालमा चल्दैछ यी राशिले पाउनेछन् फाईदै-फाईदा

HoKhabar by HoKhabar
३ वर्ष अगाडि
in धर्म
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

जुनको मध्यमा शनि वक्री चालमा चल्दैछ । शनि १७ जुन राति ११ बजेर ०३ मिनेटमा वक्री चालमा चल्दैछ। शनिको यो वक्री स्थितिसँगै केन्द्र त्रिकोण योग पनि बन्न लागेको छ। शनिलाई सबैभन्दा सुस्त गतिको ग्रह मानिन्छ। वास्तवमा साढे दुई वर्षमा शनि एउटा राशि छोडेर अर्को राशिमा प्रवेश गर्छ । ज्योतिषशास्त्रमा शनिलाई सबैभन्दा महत्त्वपूर्ण ग्रह मानिन्छ।

शनिलाई कर्मफलदाता ग्रह मानिन्छ। यसले जातकलाई उनीहरुको कर्मको हिसाबले फल प्रदान गर्छ। यदि शनि कुण्डलीमा मजबूत स्थितिमा छ भने यसले जातकलाई सकारात्मक फल प्रदान गर्दछ। त्यस्तै यदि शनि कुण्डलीमा कमजोर अवस्थामा छ भने यसले जातकलाई मनग्यै चुनौतीहरु दिनेछ। आउनुहोस् जानौं शनि वक्री हुँदा कुन-कुन राशिलाई लाभ प्राप्त हुन्छ त।

• मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) : – शनि वक्री हुँदा मेष राशिका जातकलाई फाईदा हुनेछ। करियरमा अधिकतम लाभ हुनेछ। कार्यस्थलमा कडा परिश्रम गर्नु पर्नेछ तर राम्रो नतिजा मिल्नेछ। स्वास्थ्यमा उतारचढावको सामना गर्नुपर्ने हुनसक्छ। शारीरिक थकान र मानसिक तनावबाट छुटकारा पाउन सकिन्छ। मिहिनेत गरिरहनुहोस्, यो शनिले तपाईलाई आगामी दिनमा सबै कुरा दिनेछ। आर्थिक कार्यका लागि यो समय अनुकुल रहेको छ। धन तथा लाभ हुनेछ। व्यापार-व्यवसायबाट प्रशस्त लाभ मिल्नेछ।

• वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) : – शनि वक्री हुँदा केन्द्र त्रिकोण राजयोग बन्न लागेको छ। यो योगलाई ज्योतिष शास्त्रमा निकै शुभ मानिन्छ। यस समयमा आम्दानीमा वृद्धि हुने सम्भावना छ। व्यापारमा लाभ मिल्नेछ। स्वास्थ्यमा सुधार आउनेछ। अनुशासित जीवन बिताउँदा लाभ मिल्नेछ। दाम्पत्य जीवनमा सुख मिल्नेछ। परिवारसँग धेरै समय बिताउन पाउनुहुनेछ। कार्यस्थलमा पदोन्नतिको राम्रो सम्भावना छ।

• मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) : – मिथुन राशिका व्यक्तिहरुलाई शनिको वक्रीको कारणले भाग्यको साथ प्राप्त हुनेछ। पुराना सबै समस्याको अन्त्य हुनेछ। विदेश जाने सम्भावना छ। आर्थिक दृष्टिले शनिको वक्री अत्यन्तै राम्रो मानिन्छ किनकी मिथुन राशिलाई यस अवधिमा धन लाभको योग बनेको छ। दाजुभाइको सहयोग मिल्नेछ। पैतृक सम्पत्तिबाट लाभ मिल्नेछ। जागिरमा स्थानान्तरण हुन सक्छ तर लाभदायक हुनेछ। विद्यार्थीहरूका लागि यो समय राम्रो छ।

• सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) : – सिंह राशिका व्यक्तिहरूलाई शनिको वक्री स्थितिले सबैभन्दा बढी प्रभाव पार्नेछ। यस अवधिमा व्यापारिक फैसलाहरुबाट मुनाफा प्राप्त हुनेछ। व्यापार-व्यावसायमा लाभको सम्भावना रहनेछ। जागिरमा राम्रो आम्दानीको सम्भावना सृजना हुनेछ। दाम्पत्य जीवन राम्रो व्यतीत हुनेछ। प्रगतिको योग बनेको छ। शनिको वक्री स्थितिले आर्थिक समृद्धि ल्याउनेछ।

• मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) : – यस अवधिमा तपाई आर्थिक रूपमा मजबूत बन्नुहुनेछ, साथै सामाजिक प्रतिष्ठामा पनि वृद्धि हुने देखिन्छ। तपाईले आफ्नो जीवनका विभिन्न क्षेत्रबाट ठूलो आर्थिक लाभ प्राप्त गर्नुहुनेछ। यो समयमा तपाईले नयाँ काम वा व्यापार क्षेत्रमा पनि ठूलो सम्झौता गर्ने सम्भावना छ। यस समयमा शनिदेवको कृपाले भाग्यले साथ दिनेछ। कुनै सम्पत्तिमा लगानी गर्ने सोचमा हुनुहुन्छ भने यो समय अनुकूल रहनेछ ।

यी राशिका व्यक्तिहरूले अपनाउनुपर्छ सावधानी: कर्कट, तुला, वृश्चिक र कुम्भ राशिका व्यक्तिहरूले शनिको उल्टो चालका कारण घाटा बेहोर्नु पर्नेछ। यी सबै राशिका व्यक्तिहरूले आगामी ५ महिना शनिको दृष्टिबाट सावधानी अपनाउनुपर्नेछ।

Previous Post

सुपा देउराली माताले सबैको मनोकामना पुरा गरुन जेठ ३२ गते बिहिबार,आज तपाईको भाग्य कस्तो छ हेर्नुहोस : राशिफल

Next Post

यस्तो सपना देख्दा धन प्राप्त को संकेत !

HoKhabar

HoKhabar

Related Posts

धर्म

सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल

by हो खबर
५ महिना अगाडि
0
1.2k

मेष Aries कृषि कार्यमा सफलता प्राप्त हुनेछ । अध्ययन अध्यापनमा रुची बढ्नेछ । मानसिक तनाब यथावत रहने छ । धन...

Read more

आज पौषे औँशी (पुस औँशी) को महिमा -के गर्ने ?

६ महिना अगाडि
1.2k

सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल मङ्सिर २३ गते मंगलवार को राशिफल

६ महिना अगाडि
1.2k

आइतवार सूर्य देवको पूजा गर्नुहोस् (विधिसहित)

६ महिना अगाडि
1.2k

सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल मङ्सिर २१ गते आइतवार को राशिफल

६ महिना अगाडि
1.2k
Next Post

यस्तो सपना देख्दा धन प्राप्त को संकेत !

Discussion about this post

भर्खरै

  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल

ट्रेन्डिङ

  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
    ४ घण्टा अगाडि
  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
    ४ घण्टा अगाडि
Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित होखबरन्युज.कम
रुपन्देही सैनामैना न.पा

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In