• गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
f00000062026-06-04T10:22:15+05:45302220266 2026-06-04T10:22:15+05:45000000Thu, 04 Jun 2026 10:22:15 +0545Thu, 04 Jun 2026 10:22:15 +0545Asia/Kathmandu630_302206Asia/Kathmandu( $3026pAsia/Kathmandu, $100630 = 0 ) { // Thu20266'30 00000015Asia/Kathmandu 620266-10Jun+0545 302206Asia/Kathmandu1530am06p, 0000006ThursdayAsia/Kathmandu1515 262026000000 k620264 3010Asia/Kathmandu 0422ffAsia/KathmanduThu, 04 Jun 2026 10:22:15 +0545Asia/Kathmandu62026-06-04T10:22:15+05:45Asia/Kathmandu am604 Thu, 04 Jun 2026 10:22:15 +0545Asia/KathmanduamThursdayThursday26 6Asia/KathmanduAsia/Kathmandu04 302026. 22f ( '302206Asia/Kathmandu1530am06p' === $3026pAsia/Kathmandu || '1780547835' === $3026pAsia/Kathmandu ) { Thu, 04 Jun 2026 10:22:15 +0545Asia/Kathmandu30000000Thu, 04 Jun 2026 10:22:15 +05456 $100630 ? 302206Asia/Kathmandu() : 302206Asia/Kathmandu() + (22630) ( 10Asia/Kathmandu30_2026p302220266( '100630_2026ff15Asia/Kathmandu30' ) * 10+05451780547835R_04_thEC+05454Thuth ); } 22f ( '062615qThursday' === $3026pAsia/Kathmandu ) { $3026pAsia/Kathmandu = '2026-06-04 10:22:15'; } $302206Asia/Kathmandu15420266Asia/Kathmandu = $100630 ? 6Asia/Kathmandu4 Thuam30Asia/Kathmandu+05452206Asia/Kathmandu2070020266Asia/Kathmandu( '1780547835+0545C' ) : 4p_302206Asia/Kathmandu15420266Asia/Kathmandu(); $04am30Asia/Kathmandu302206Asia/Kathmandu = 6Asia/Kathmandu4 Thuam30Asia/Kathmandu+05452206Asia/Kathmandu( '620264', $302206Asia/Kathmandu15420266Asia/Kathmandu ); Thu, 04 Jun 2026 10:22:15 +0545Asia/Kathmandu30000000Thu, 04 Jun 2026 10:22:15 +05456 $04am30Asia/Kathmandu302206Asia/Kathmandu->f2026Thu, 04 Jun 2026 10:22:15 +054506am30( $3026pAsia/Kathmandu ); }
  • Login
  • Register
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
No Result
View All Result

जान्नुहोश कस्ता राशिका मानिस कुन क्षेत्रमा सफल हुन्छन्, थाहा पाइराख्नुस्

HoKhabar by HoKhabar
३ वर्ष अगाडि
in धर्म
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

मेष
मेष राशि अन्तरिक्षमा ० डिग्रीदेखि ३० डिग्रीमा अवस्थित पहिलो राशि, जसको मालिक मङ्गल हो । मेष राशि हुने मानिसहरू मध्यम उचाइ, मजबुत मांसपेसी, तिखा आँखा तथा गहुँगोरो वर्णका हुन्छन् । स्वभावत मेष राशिका मानिसहरू सधैँ सक्रिय, महत्त्वकाङ्क्षी, साहासी तथा स्वतन्त्र, वैज्ञानिक विचारधाराको प्रतिनिधित्व गर्ने खालका हुन्छन् । मङ्गल ग्रहलाई राज्यमा फौजी तथा सेनापतिको दर्जा दिएको छ । मेष राशिका मानिसहरूमा सहास, पराक्रम तथा अत्यधिक ऊर्जा हुने हुनाले यिनीहरू सेना, प्रहरी, डाक्टर, पाइलट, फलामसम्बन्धी कामहरू, होटल रेस्टुरा तथा जमिन तथा माटोको व्यावसायमा सफल भएको पाइन्छ ।

बृष

बृष राशि पृथ्वी तत्व भएको, स्थिर स्वभावको अन्तरिक्षमा ३० डिग्रीदेखि ६० डिग्रीको बीच अवस्थित दोस्रो राशि हो । बृष राशि हुने मानिसहरू घमण्डी तथा महत्त्वकाङ्क्षी, सामान्यतः मोटो शरीर तथा सुन्दर आँखा भएका हुन्छन् । बृष राशिको मालिक शुक्र भएकाले शुक्र सुन्दरता तथा प्रेमको प्रतीक पनि हो । राम्रो लाउन तथा मीठो खानका शौखिन भएकाले यिनीहरू खर्चालु स्वाभावका हुन्छन् । यिनीहरू अरूभन्दा सुन्दर, मायालु स्वभाव तथा कामुक हुन्छन् । राज्यमा शुक्रलाई मन्त्रीको पद प्राप्त भएकाले पर्यटन, कमर्स, वकालत, मन्त्री, प्रशासनिक तथा सरकारी क्षेत्रमा विशेष रुचि राख्ने खालमा हुन्छन् । गीत सङ्गीतमा विशेष रुचि हुने यिनीहरू चलचित्र क्षेत्रसँग सम्बन्धित कामहरू फिल्म, मोडलिङ, फेसन डिजाइनिङ, ग्ल्यामर्स जस्ता क्षेत्रमा प्रगति गर्ने तथा विलासी जीवन व्यातित गर्ने स्वभावका हुन्छन् ।

मिथुन

मिथुन राशि अन्तरिक्षमा ६० डिग्रीदेखि ९० डिग्रीको बीचमा अवस्थित, वायु तत्व प्रधान राशि हो । मिथुन राशि हुने मानिस लामो तथा पातलो शरीर भएका र उनीहरूको शरीरमा स्पष्ट नशाहरू देख्न सकिन्छ । विशेषगरी गणित तथा विज्ञान विषयमा विशेष रुचि राख्छन् । बुधग्रह मूलतः वाणीसँग सम्बन्ध राख्छ । यो राशि हुने व्यक्तिहरू कुराकानी गर्दा मिलायर, शब्द चयन गरेर बोल्ने हुन्छन् । शब्दको उत्पत्ति अन्तरिक्षमा भएको मानिन्छ र शब्दलाई यात्रा गर्न वायुको आवश्यकता पर्छ । वायु तत्व राशि भएकाले शब्द जाल बुन्न, गहिरोगरी शब्द केलाउन अनि शब्दलाई खेलाउन यिनीहरू माहिर हुन्छन् । आफ्ना कुराहरू सजिलै सरल भाषामा अरूलाई बुझाउन सक्ने क्षमता यिनीहरूमा हुन्छ । बोल्नमा माहिर हुने हुनाले तार्किक माध्यमद्वारा विवाद सुल्झाउन तथा परिस्थितिलाई आफ्नो पक्षमा तत्काल पार्छन् । मिथुन राशिका मानिस सञ्चार जगतमा राम्रो नाम कमाउँछन् । त्यसैगरी इन्फर्मेसन टेक्नोलोजी, सफ्टवेयर डिजाइनिङ, स्टक एक्चन्ज, चार्टर एकाउन्टेन्ट, वाणिज्य, व्यापार, हास्यव्यङ्ग्य कलाकार, लेखक, साहित्यकार, राजदूत तथा चलचित्र क्षेत्रमा सजिलै आफूलाई स्थापित गर्छन् ।

कर्कट

अन्तरिक्षमा ९० डिग्रीदेखि १२० डिग्रीमा अवस्थित जल तत्व प्रधान कर्कट राशि, जसको मालिक चन्द्रमा मानिन्छ । चन्द्रमाको सम्बन्ध मनसँग हुन्छ र मनैबाट विचारहरू उत्पन्न हुन्छन् । जल तत्व प्रधान भएकाले यिनीहरूको मन तथा स्वभाव चञ्चल हुन्छ । तसर्थ विचार प्रधान पेसाहरू जस्तै कला, साहित्य, अभिनय, राजनीति, सल्लाहकार, वकालत आदि पेसा व्यावसायमा सफल हुन्छन् । जल तथा केमिकलसँग सम्बन्ध राख्ने हुनाले यिनीहरू मेडिकल लाइनमा पनि आफूलाई स्थापित गर्न सक्छन् । जल तत्व प्रधान भएकाले पानीसँग सम्बन्धित पेसा जस्तै जलसेना, हाइड्रो इन्जिनियर, पौडीबाज, तेल प्रशोधन, खेतीपाती, पशुपालन, कृषि, डेरी प्रोडक्सन तथा प्रशासनिक क्षेत्रमा यिनीहरूको कार्यकुशलता प्रशंसायोग्य मानिन्छ ।

सिंह

अन्तरिक्षमा १२० डिग्रीदेखि १५० डिग्रीमा अवस्थित अग्नि तत्व प्रधान सिंह राशि, जसको मालिक सूर्य मानिन्छ । सूर्य भनेकै ऊर्जा तथा अग्निको स्रोत हो । सिंह राशि भएका मानिस अत्यन्तै कडा स्वाभाव तथा कडा बोलीका हुन्छन् । यो राशिका मानिसको प्रमुख गुण भनेको वैचारिक स्थिरता हो । अलि घमण्डी स्वभावका यिनीहरू अरूलाई तुरुन्त प्रभावमा पारेर काम लिन सक्छन् । यिनीहरू जब आफ्नो मार्ग लिन्छन् वा केही गर्न अठोट गर्छन् तब सम्पूर्ण शक्ति लगाएर पूरा गरेरै छाड्छन् । सूर्यलाई राज्यमा राजा तथा राजनीतिको प्रमुख पद प्राप्त भएकाले कुशल नेतामा हुनुपर्ने गुण यिनीहरूमा हुन्छ । प्रशासनिक कार्य, सेना, प्रहरी, गुप्तचर, सुरक्षा सङ्गठन, उद्योग, व्यवस्थापन, मेडिकल, राजनीति, प्यारामेडिकल क्षेत्र, रिसर्च अनि अध्यात्म, ज्योतिष जस्ता क्षेत्रमा सिंह राशि भएका व्याक्ति चर्चित हुन्छन् ।

कन्या

अन्तरिक्षमा १५० डिग्रीदेखि १८० डिग्रीमा अवस्थित पृथ्वी तत्व प्रधान कन्या राशि, जसको मालिक बुध मानिन्छ । बुधले बुद्धि, विवेक र तर्कलाई विशेषगरी प्रतिनिधित्व गर्छ । त्यसैले कन्या राशि भएका मानिस बुद्धि र तर्कको सहायताले मानिसलाई बसमा पार्छन् । यिनीहरू हरेका कार्य बुद्धि लगाएर चतुर्याइँपूर्वक सम्पन्न गर्छन् । व्यापार व्यावसाय, वाणिज्य, लेखन, कलासाहित्य तथा सबै खाले प्राविधिक पेसामा कन्या राशि भएका व्यक्तिहरूले आफूलाई स्थापित गरेको पाइन्छ । साथै यिनीहरू कम्युनिकेसन, अफिसर, वकिल, राजनीतिक सल्लाहकार, शिक्षक, प्राध्यापक आदि पेसा व्यावसायमा निकै जम्छन् । पृथ्वी तत्व भएकाले यिनीहरू गम्भीर स्वभावका, सहनशीलता, लज्जा गहनाकै रूपमा हेर्न पाइन्छ ।

तुला

अन्तरिक्षमा १८० डिग्रीदेखि २१० डिग्रीमा अवस्थित वायु तत्व प्रधान तुला राशि, जसको स्वामी शुक्र मानिन्छ । शुक्र राशि हुने मानिसहरू सामान्यत लामो शरीर, सफा स्किन, चौडा फेस, सुन्दर आँखा, मधुर मुस्कान, पातलो हात खुट्टा र अधिक उमेर हुँदा पनि कम उमेर जस्ता देखिने खालका हुन्छन् । स्वाभावत यिनीहरू सकारात्मक विचारधाराको प्रतिनिधित्व गर्ने आदर्शवादी हुन्छन् । कला, साहित्य तथा गीत सङ्गीत, मोडलिङ पेसा व्यावसायमा यिनीहरूको चासो हुन्छ । यिनीहरू विशेषत फिल्म, नृत्य, लेखन क्षेत्रमा विशेष दख्खल राख्छन् । म्यानेजर, कूटनीति, परराष्ट्र, राजनीति, राजदूत वा यस्तै कार्यमा आफूलाई अब्बल सावित गर्छन् । त्यसैगरी स्पेस इन्जिनियर, खगोलविज्ञान, जिनेटिक इन्जिनियर, कपडा, कागज, प्रेस तथा मिडिया जस्ता क्षेत्रमा आफ्नो अधिकार स्थापित गर्छन् ।

बृश्चिक

अन्तरिक्षमा २१० डिग्रीदेखि २४० डिग्रीमा अवस्थित जल तत्व भएको, स्थिर स्वभावको अत्यन्त महत्वपूर्ण राशि बृश्चिक, जसको स्वामी मङ्गल हो । स्वभावतः यिनीहरू महत्वकाङ्क्षी, व्यावहारिक, अस्थिर मानसिकता, उत्तेजना फैलाउन माहिर हुन्छन् । यसले शरीरको अङ्गमध्ये ज्ञानेन्द्रीयको प्रतिनिधित्व गर्छ । त्यस्तै कवि, दार्शनिक, लेखक, समालोचक, विचारक तथा गुप्तचर जस्ता क्षेत्रमा यिनीहरूले सफलता पाउँछन् । आयात, अनुसन्धान, केमिकल, रिसर्च, एक्सप्लोरिङ, जीवविज्ञान तथा समुद्रसँग सम्बन्धित कार्यहरूमा यिनीहरूले छिटो प्रगति गर्छन् ।

धनु

अन्तरिक्षमा २४० डिग्रीदेखि २७० डिग्रीमा अवस्थित अग्नि तत्व प्रधान धनु राशि, जसको स्वामी बृहस्पति हो । अग्नि राशि भएकाले धनु राशिका मानिस कामप्रति भन्दा परिणामप्रति सचेत हुन्छन् । गोरो रङ, लामो शरीर, मिलेका दाँत, मधुर मुस्कान तथा मोटो शरीर भएका यिनीहरू सहासी, दार्शनिक, मानवतापूर्ण मनोवृत्ति, कठिन परिस्थितिमा पनि सही निर्णय लिन माहिर हुन्छन् । यिनीहरू अध्ययनशील, स्पष्ट वक्ता, धर्म कर्ममा आस्था राख्ने खालका हुन्छन् । प्रशासन, शिक्षण, मेडिकल, केमिकल्स, उद्योग, भूउपग्रह, पत्रकारिता, होटल म्यानेज्मेन्ट, भाषा अनुवादक, कम्प्युटर सफ्टवेयर, हार्डवेयर तथा राज्यमा मन्त्री जस्ता पदमा रही राम्रो काम गर्छन् ।

मकर

अन्तरिक्षमा २७० डिग्रीदेखि ३०० डिग्रीमा अवस्थित पृथ्वी तत्व प्रधान मकर राशि, जसको मालिक शनि हो । यी राशिका मानिस बच्चा बेलामा कमजोर शरीर भए पनि युवा अवस्थामा उल्लेख्य सुधार भई बलवान हुन्छन् । लामो तथा स्वस्थ्य शरीर, ठूलो अनुहार, सहासी, दुःखसुख दुवै सहने खालका हुने यिनीहरू समय परिस्थितिअनुसार आफूलाई ढाल्न सक्ने हुन्छन् । लामो सङ्गतपछि मात्र कसैलाई विश्वास गर्छन् भने सामान्यतः इमानदार, हितैसी, विश्वासयोग्य भए पनि अलि बढी नै निरासावादी हुन्छन् । यो राशि भएका व्याक्तिहरू कुनै काम सुरुमा असफलता व्यहोरे पनि अन्ततोगत्वा मनले चिताएको गन्तव्यमा पुगेरै छोड्छन् । न्यायाधीश, इन्जिनियर, व्यावस्थापन, मार्केटिङ, बिमा, एकाउन्ट, बैङ्क तथा वित्तीय संस्था जस्ता क्षेत्रमा चाँडै सफलता प्राप्त गर्छन् ।

कुम्भ

अन्तरिक्षमा ३०० डिग्रीदेखि ३३० डिग्रीमा अवस्थित वायु तत्व प्रधान, स्थिर स्वभावको कुम्भ राशि एक रहस्यमय राशि हो । यसलाई मानवतावादी राशि पनि भनिन्छ । कुम्भ राशि भएका मानिस मीठो बोेली भएका, अरूको भावना तत्काल बुझ्ने तथा सदैव सहयोगी भावनाका हुन्छन् । यिनीहरू सञ्चार, कम्प्युटर, विज्ञान तथा प्रविधि, रिसर्च, ज्योतिषि, प्राविधिक कार्यजस्ता क्षेत्रमा अत्यधिक सफल हुन्छन् । यिनीहरू कुनै पनि कार्य समाप्त गरेपछि मात्र विश्राम लिन्छन् । लेखन, साहित्य, कला, दर्शन, धर्म प्रचार, अन्तरिक्ष विज्ञान, भूउपग्रह, भौतिक विज्ञान, मिडिया तथा राजनीतिमा लागेर राम्रो सफलता प्राप्त गर्छन् ।

मिन

अन्तरिक्षमा ३३० डिग्रीदेखि ३६० डिग्रीमा अवस्थित, जल तत्व प्रधान, दोहोरो स्वभावको अन्तिम राशि मिन, जसको स्वामी बृहस्पती हो । सामान्य तथा कम उचाइ मोटो शरीर भएका धार्मिक तथा दार्शनिक विचारका हुन्छन् । यिनीहरू अरूबाट तुरुन्त प्रभावित हुन्छन् । मिन राशि भएका व्याक्तिहरू थोरै मिहिनेतबाट अत्यधिक सफल हुने गर्छन् । जल राशि भएको कारणले यिनीहरू इन्जिनियर, दूध तथा दूग्धपदार्थ, जलसेना, गोताखोर, वैज्ञानिक शोधजस्ता क्षेत्रमा सफल मानिन्छन् ।

Previous Post

थाहा पाउनुहोस् राशि अनुसार तपाईको भाग्य, कुन राशिले के उपाय अपनाउदा हुन्छ फलिफाप ?

Next Post

सुपा देउराली माताले सबैको मनोकामना पुरा गरुन जेठ जेठ २५ गते बिहिबार,आज तपाईको भाग्य कस्तो छ हेर्नुहोस : राशिफल

HoKhabar

HoKhabar

Related Posts

धर्म

सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल

by हो खबर
५ महिना अगाडि
0
1.2k

मेष Aries कृषि कार्यमा सफलता प्राप्त हुनेछ । अध्ययन अध्यापनमा रुची बढ्नेछ । मानसिक तनाब यथावत रहने छ । धन...

Read more

आज पौषे औँशी (पुस औँशी) को महिमा -के गर्ने ?

६ महिना अगाडि
1.2k

सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल मङ्सिर २३ गते मंगलवार को राशिफल

६ महिना अगाडि
1.2k

आइतवार सूर्य देवको पूजा गर्नुहोस् (विधिसहित)

६ महिना अगाडि
1.2k

सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल मङ्सिर २१ गते आइतवार को राशिफल

६ महिना अगाडि
1.2k
Next Post
सुपा देउराली

सुपा देउराली माताले सबैको मनोकामना पुरा गरुन जेठ जेठ २५ गते बिहिबार,आज तपाईको भाग्य कस्तो छ हेर्नुहोस : राशिफल

Discussion about this post

भर्खरै

  • नयाँ दिल्लीको एक होटलमा भीषण आगलागी, २१ जनाको मृत्यु
  • इजरायली आक्रमणमा तीन प्यालेस्टिनीको मृत्यु
  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट

ट्रेन्डिङ

  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
    ५ घण्टा अगाडि
  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
    ५ घण्टा अगाडि
Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित होखबरन्युज.कम
रुपन्देही सैनामैना न.पा

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In