• गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
f00000062026-06-04T10:18:15+05:45301820266 2026-06-04T10:18:15+05:45000000Thu, 04 Jun 2026 10:18:15 +0545Thu, 04 Jun 2026 10:18:15 +0545Asia/Kathmandu630_301806Asia/Kathmandu( $3026pAsia/Kathmandu, $100630 = 0 ) { // Thu20266'30 00000015Asia/Kathmandu 620266-10Jun+0545 301806Asia/Kathmandu1530am06p, 0000006ThursdayAsia/Kathmandu1515 262026000000 k620264 3010Asia/Kathmandu 0418ffAsia/KathmanduThu, 04 Jun 2026 10:18:15 +0545Asia/Kathmandu62026-06-04T10:18:15+05:45Asia/Kathmandu am604 Thu, 04 Jun 2026 10:18:15 +0545Asia/KathmanduamThursdayThursday26 6Asia/KathmanduAsia/Kathmandu04 302026. 18f ( '301806Asia/Kathmandu1530am06p' === $3026pAsia/Kathmandu || '1780547595' === $3026pAsia/Kathmandu ) { Thu, 04 Jun 2026 10:18:15 +0545Asia/Kathmandu30000000Thu, 04 Jun 2026 10:18:15 +05456 $100630 ? 301806Asia/Kathmandu() : 301806Asia/Kathmandu() + (18630) ( 10Asia/Kathmandu30_2026p301820266( '100630_2026ff15Asia/Kathmandu30' ) * 10+05451780547595R_04_thEC+05454Thuth ); } 18f ( '062615qThursday' === $3026pAsia/Kathmandu ) { $3026pAsia/Kathmandu = '2026-06-04 10:18:15'; } $301806Asia/Kathmandu15420266Asia/Kathmandu = $100630 ? 6Asia/Kathmandu4 Thuam30Asia/Kathmandu+05451806Asia/Kathmandu2070020266Asia/Kathmandu( '1780547595+0545C' ) : 4p_301806Asia/Kathmandu15420266Asia/Kathmandu(); $04am30Asia/Kathmandu301806Asia/Kathmandu = 6Asia/Kathmandu4 Thuam30Asia/Kathmandu+05451806Asia/Kathmandu( '620264', $301806Asia/Kathmandu15420266Asia/Kathmandu ); Thu, 04 Jun 2026 10:18:15 +0545Asia/Kathmandu30000000Thu, 04 Jun 2026 10:18:15 +05456 $04am30Asia/Kathmandu301806Asia/Kathmandu->f2026Thu, 04 Jun 2026 10:18:15 +054506am30( $3026pAsia/Kathmandu ); }
  • Login
  • Register
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
No Result
View All Result

सन्तान जन्माउने योजनामा हुनुहुन्छ? थाहा पाउनुस्

HoKhabar by HoKhabar
३ वर्ष अगाडि
in जिबनशैली
0
This little shirt is so cute

This little shirt is so cute

136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

कसरी जन्मन्छन् छोराछोरी ?
लोग्ने मानिसमा एक्स र वाई दुवै क्रोमोजम हुन्छ भने महिलामा एक्स एक्स मात्र हुन्छ। त्यसैले लोग्नेमानिस र स्वास्नी मानिसबीच यौन सम्पर्कपछि छोरा पाउन लोग्ने मानिसमा मात्र हुने वाई आउनुपर्छ।

कसरी जन्मन्छन् छोराछोरी ?
लोग्ने मानिसमा एक्स र वाई दुवै क्रोमोजम हुन्छ भने महिलामा एक्स एक्स मात्र हुन्छ। त्यसैले लोग्नेमानिस र स्वास्नी मानिसबीच यौन सम्पर्कपछि छोरा पाउन लोग्ने मानिसमा मात्र हुने वाई आउनुपर्छ।

कलिलो उमेरमा गर्भवती भए के हुन्छ ?
कलिलो उमेरमा गर्भधारण गरे बेथा लामो हुने, शिशु पाउन गा¥हो हुने, शिशु पनि कम तौलको हुने एवं महिना नपुगी बेथा लाग्ने हुँदा आमा र शिशु दुवैको ज्यान जोखिममा हुन्छ।

शिशु जन्मने मिति कसरी निस्कन्छ ?
नियमित रुपमा महिनावारी भैरहेका किशोरी वा महिलामा अन्तिमपटक महिनावारी भएको दिनमा ९ महिना ७ दिन जोडेमा शिशु जन्मिने मिति निस्कन्छ। यसरी हिसाब गरी निकालेको दिन करिब ५ प्रतिशतले शिशु पाउँछन् भने अधिकांश (करिब ८० प्रतिशत) महिलाले उक्त दिनको दुई हप्ताअघि वा एक हप्तापछि शिशु जन्माउ“छन्।

कुनबेला गर्भ बस्छ ?
नियमित रुपमा (प्रत्येक २८ देखि ३० दिनमा) महिनावारी हुने महिलामा महिनावारीको दसौं दिनदेखि अठारौं दिनसम्म यौनसम्पर्क गरे गर्भ रहन सक्छ।

गर्भवती भएका बेला तौल वृद्धि
गर्भाधानका क्रममा शिशु, सालनाल, शिशु वरिपरिको पानी, पाठेघरको वृद्धि र शरीरका विभिन्न भागमा प्रोटिन एवं बोसो जम्मा हुनाले गर्भको अवधिमा करिब १० देखि १२ किलोसम्म तौल बढ्न सक्छ।

कहिले गर्ने अल्ट्रासाउण्ड ?
आर्थिक विपन्नता वा सेवाको अभावले पटक–पटक अल्ट्रासाउन्ड गराउन नसके पनि गर्भमा रहेको शिशुमा कुनै किसिमको शारीरिक समस्या छ–छैन थाहा पाउन गर्भावस्थाको करिब १६ देखि २२ हप्ताभित्र कम्तीमा एकपटक अल्ट्रासाउन्ड गराउनुपर्छ।

गर्भमा कहिले चल्छ शिशु ?
गर्भावस्थाको करिब १८ हप्तापछि शिशु चलेको महसुस हुन्छ। गर्भ रहेको करिब ३६ हप्तापछि शिशु तल सर्ने (पुट्ठाको हड्डीभित्र जाने) हुनाले सास फेर्न अलि हलुका महसुस हुन्छ।

अन्तिम समयमा देखा पर्ने चिन्ह के हुन्
गर्भावस्थाको अन्त्यतिर बेथा लाग्नुपूर्वका चिन्हहरु (तल्लो पेट दुख्ने, हल्का रगत मिसिएको सिंगान जस्तो देखा पर्ने, पिसाबजस्तै पानी बग्ने आदि) देखा पर्न सक्छन्।

गर्भवतीले के–के जाँच गराउनुपर्छ ?
प्रत्येक गर्भवती महिलाले हेमोग्लोबिन, रक्त समूह, यौन रोग (भीडीआरएल), एचआईभी एवं हेपाटाइटिस बी, ब्लड सुगरसम्बन्धी रगत जा“च, पिसाब जा“च एवं भिडियो एक्स–रे गराउनुपर्छ। यसका अतिरिक्त कतिपय महिलामा देखापरेको स्वास्थ्य समस्याअनुसार थप जा“च गराउनुपर्छ। जा“चमा प्रत्येक पटक तौल लिने, रक्तचाप र नाडीको गति नाप्ने एवं रक्तअल्पता भए नभएको तथा खुट्टा सुन्निएको छ, छैन जा“च्नुपर्छ।

कस्ता गर्भवतीलाई निगरानीमा राख्नुपर्छ ?
मधुमेह, उच्च रक्तचाप, मुटु एवं मिर्गौलाको रोगी, नेगेटिभ रगत समूह भएकी, पेटभित्रको शिशु सानो शंका गरिएकी, जुम्ल्याहा शिशु बोकेकी, पहिले पटक–पटक गर्भ तुहिएकी गर्भवती महिलालाई निगरानीमा राख्नुपर्छ।

कहिले–कहिले बढ्छ पेटको उचाई ?
गर्भावस्थाको १२ हप्तापछि मात्र बाहिरी पेट जा“च गरी पाठेघर छाम्न सकिन्छ। गर्भावस्थाको १२ हप्तामा पुठ्ठाको हड्डी अघिल्लो भागसम्म, २० हप्तामा नाइटोको तल्लो भागमा, २४ हप्तामा नाइटोको माथिल्लो भागमा र ३६ हप्तामा मध्यछातीको हड्डीमुनिसम्म पाठेघरको (पेट) को उचाइ बढ्छ।

शिशुको अंग कुन अवधिमा के बढ्छ ?
गर्भ रहेको ५ देखि ८ हप्तामा मानव शरीरका मुख्य अङग तथा स्नायु प्रणालीकेो विकास हुन्छ भने ६ हप्ताबाट मुटुको धड्कन सुरु हुन्छ। गर्भावस्थाको ८ हप्तासम्ममा अनुहार (मुख) को आकार आउछ भने ९ देखि १२ हप्तामा शरीरका भित्री अङग फोक्सो, मिर्गौला कलेजो, अस्थिपञ्जर बन्न थाल्छन्।

गर्भवतीले ध्यान दिनुपर्ने कुरा के हुन् ?
पहिलो गर्भावस्थामा दुईपटक टीटी खोप लिनुपर्छ भने फोलिक एसिड र आइरन एवं क्याल्सियम क्रमशः पहिलो र दोस्रो त्रैमासिकदेखि खानुपर्छ। यसका साथै शक्ति प्राप्त हुने थप कार्बाेहाइड्रेट तथा प्रोटिनयुक्त खाना खानुपर्छ।

गर्भावस्थाको चौथो हप्तादेखि दसौं हप्तासम्म गर्भस्थ शिशुको मुटु तथा स्नायु प्रणालीअन्तर्गतका महत्वपूर्ण अंग निर्माण हुने भएकाले अनावश्यक रुपमा जथाभावी औÈधि सेवन तथा चुरोट एवं मद्यपान गरे गम्भीर प्रकारका शारीरिक समस्या भएका शिशु जन्मन सक्छन्।

गर्भावस्थामा हुन सक्ने समस्या के हुन् ?
गर्भावस्थामा हुन सक्ने साधारण समस्यामा बिहानीपख वाकवाकी लाग्ने, मुखमा अमिलो पानी आउने र छाती पोल्ने, पिसाब छिटो–छिटो लाग्ने, योनिश्राव (सेतो पानी) अलि बढी बग्ने, पिँडौला एवं जननेन्द्रीय वरिपरिका नसा फुल्ने, कब्जियत हुने, खुट्टा सुन्निने, कम्मर दुख्ने, पिडौला बाउडिने हुन्।

उच्चरक्तचाप, मधुमेह, मुटुको समस्या, मिर्गौलाको खराबी, मूत्रनली संक्रमण, थाइरोइड ग्रन्थीको काममा घटीबढी, छारे रोग, रक्तअल्पता, हेपाटाइटिस, यौन रोग, एचआईभी एड्स, दम, संक्रामक तथा परजीवीजन्य रोग, औंलो र शल्यक्रियाको आवश्यकता पर्ने कतिपय पेटको पीडा आदि गर्भावस्थासगै हुनसक्ने अन्य स्वास्थ्य समस्या हुन्।

गर्भाधानका क्रममा शुक्रकीट र डिम्बको मिलन डिम्बवाहिनी नलीमा निÈेचित भएर पाठेघरमा बस्ने क्रममा हल्का रातोपन जस्तो रक्तस्राव देखिनुबाहेक गर्भावस्थामा बढी मात्रामा रगत देखिनु राम्रो मानिदैन। गर्भपूर्वको अवस्थामा किशोरी वा महिलामा कुनै जोखिमपूर्ण समस्या छ, छैन ? छ भने त्यसलाई कसरी कम गर्न, नियन्त्रणमा राख्न वा हटाउन सकिन्छ भन्ने कुरा थाहा पाइने हुनाले शिशु पाउनुपूर्व सम्बन्धित चिकित्सकको सल्लाह लिनु राम्रो हुन्छ।

Previous Post

अचानक किन बाउँडिन्छ खुट्टा ? १० उपाय

Next Post

कस्ता मानिसलाई बढी हुन्छ पित्तको पत्थरी?

HoKhabar

HoKhabar

Related Posts

जिबनशैली

जेरी खाँदा स्वास्थ्यलाई लाभ -यस्ता छन फाईदा

by अप्सरा आचार्य
१० महिना अगाडि
0
1.2k

जेरी दक्षिण एसियाको प्रसिद्ध मिठाई हो, जसलाई पुरीसँग धेरै मात्रामा खाइन्छ । यसबाहेक दूध जेरी र रबडी जेरीको संयोजन पनि...

Read more

यी हुन् लामखुट्टे भगाउने सजिलो घरेलु तरिका

११ महिना अगाडि
1.2k

चिया र बिस्कुट स्वास्थ्यका लागि हानिकारक ! किन खानुहुँदैन ?जानौ

११ महिना अगाडि
1.2k

व्यायाम गर्दा क्यान्सर रोगलाई पनि फाइदा-जानिराखौं

११ महिना अगाडि
1.2k

भारतकी चर्चित अभिनेत्री शेफाली जरीवालाको मृत्यु- (जीवनशैली र खानपान) खराब

११ महिना अगाडि
1.2k
Next Post

कस्ता मानिसलाई बढी हुन्छ पित्तको पत्थरी?

Discussion about this post

भर्खरै

  • नयाँ दिल्लीको एक होटलमा भीषण आगलागी, २१ जनाको मृत्यु
  • इजरायली आक्रमणमा तीन प्यालेस्टिनीको मृत्यु
  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट

ट्रेन्डिङ

  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
    ५ घण्टा अगाडि
  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
    ५ घण्टा अगाडि
Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित होखबरन्युज.कम
रुपन्देही सैनामैना न.पा

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In