HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

निमोनिया हुनबाट कसरी बच्ने?

HoKhabar by HoKhabar
३ वर्ष अगाडि
in स्वास्थ्य
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

श्वासप्रश्वास सम्बिन्धित एउटा रोग हो निमोनिया । फोक्सोमा भाइरस वा ब्याक्टेरियाको संक्रमण भयो भने निमोनिया हुने गर्दछ ।

निमोनिया हुदाँ फोक्सोमा समस्या आउने गर्दछ । रुघाखोकी निको नभई बढ्दै गएमा पनि निमोनिया हुन सक्छ । निमोनिया हुदाँ शरीरमा आवश्यक अक्सिजनको मात्रा आपूर्ति हुन पाउँदैन । यसले गर्दा मानिसको ज्यान पनि जान सभांवना समेत हुन्छ ।

किन हुन्छ निमोनिया ?
– फोक्सोमा भाइरस, ब्याक्टेरीया र फंगल्सको संक्रमण भएमा निमोनिया हुन सक्छ ।
– लगातारको रुघाखोकीका कारणले पनि निमोनिया हुने गर्दछ ।
– रुघाखोकी नलागी अन्य कारणले पनि निमोनिया हुन सक्छ ।
– एक पटक निमोनिया भएको तर राम्रो उपचार नपाएमा पनि पटक पटक दोहोरीन सक्छ ।
– संक्रमित ब्यक्तिको संर्सगबाट पनि निमोनियाको सम्भावना हुन्छ ।

कसरी बच्ने ?
– रुघाखोकी लागेका मानिसबाट टाढै रहने ।
– बालबालिकालाई निमोनिया विरुद्धको खोप लगाउने ।
– सकेसम्म धुँवा धुँलो लगायतका प्रदुषणबाट बच्ने ।
– निमोनियाको औषधि सेवन गर्दा पुरा डोजसेवन गर्ने ।
– रुघाखोकी चाडैं निको नभए हेलचेक्रयाइ नगर्ने ।

Previous Post

हात खुट्टा निदाउनु, गल्नु, झमझमाउने र पोल्ने किन र कसरी गर्छ ?

Next Post

सुपा देउराली माताले सबैको मनोकामना पुरा गरुन जेठ १९ गते शुक्रबार,आज तपाईको भाग्य कस्तो छ हेर्नुहोस : राशिफल

HoKhabar

HoKhabar

Related Posts

स्वास्थ्य

स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?

by हो खबर
५ महिना अगाडि
0
1.2k

धेरै जनाको बिहानको सुरुआत प्रायः चिया वा कफीबाट हुन्छ । चिया, कफी साथीहरू भेट भएर कुरा गर्ने माध्यम पनि हो...

Read more

डेंगु संक्रमणबाट टेकु अस्पतालमा २४ वर्षीया युवतीको मृत्यु

१० महिना अगाडि
1.2k

पालिएका कुखुरामा देखियो ‘भाइरस’

१० महिना अगाडि
1.2k

अब नेपालमै क्यान्सरको प्रकार पत्ता लगाउने अत्याधुनिक मेसिन सञ्चालन

११ महिना अगाडि
1.2k

आँप खाएपछि बिर्सेर पनि नखानुहोस् यी पाँच ७ खानेकुरा

११ महिना अगाडि
1.2k
Next Post
सुपा देउराली

सुपा देउराली माताले सबैको मनोकामना पुरा गरुन जेठ १९ गते शुक्रबार,आज तपाईको भाग्य कस्तो छ हेर्नुहोस : राशिफल

Discussion about this post

भर्खरै

  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल
  • शनिबार कस्तो रहला देशभरको मौसम?
  • आकाशियो सुनको मुल्य -आज हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ?

ट्रेन्डिङ

Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
रुपन्देही सैनामैना न.पा.

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.