HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

के तपाईंलाई थाहा छ ? कमिलाले पनि दुध दिन्छ

HoKhabar by HoKhabar
३ वर्ष अगाडि
in रोचक
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

गर्मी सुरू हुने बित्तिकै घरको यताउता कमिला देखिन थाल्छन्। मौसम तातो हुनासाथ खानाको खोजीमा कमिलहरू बाहिर निस्कन्छन्।

कमिला सानो प्राणी भएपनि यसले दुध दिन्छ भन्ने सुन्दा तपाईंलाई अचम्म लाग्न सक्छ तर यो कुरा बैज्ञानिकहरूले नै बताएका छन्।

वैज्ञानिकहरूले पत्ता लगाए अनुसार कमिलाहरू वयस्क हुनुअघि एक प्रकारको तरल पदार्थ स्राव गर्छन्। जुन एक प्रकारको दुध हो।

कसले पिउछ त कमिलाको दुध ?
वयस्क कमिला र लार्भा दुवैले प्यूपाबाट निस्कने यो दूध पिउने गर्छन्। लार्भा अण्डा वा खोलबाट निस्कने कीरा हो। जीवको विकासको प्रक्रियामा, अण्डाबाट लार्भा बनाइन्छ, त्यसपछि प्यूपा र त्यसपछि प्यूपा वयस्क हुन्छ। यो विकास प्रक्रियाको क्रम हो।

प्यूपाबाट निस्कने दुध कमिलाले आफू बाँच्नका लागि गर्छ। जसरी नवजात शिशुको लागि दुध आवश्यक हुन्छ, त्यसैगरी कमिलाको लार्भाका लागि पनि यो दुध आवश्यक हुन्छ।

यो दुधमा धेरै पोषकतत्व हुन्छ
कमिलाबाट निस्कने यो दुधमा एमिनो एसिड, चिनी र भिटामिन हुन्छ। यसका अथवा धेरै हर्मोन र अन्य पदार्थ पनि पाइन्छ। सो तरल पदार्थमा मात्र उनीहरूको विकास निर्भर हुने विज्ञहरू बताउँछन्।

तर, कमिलाको दुध संकलन गर्न सकिँदैन किनभने यो धेरै कम मात्रामा हुन्छ। यो अध्ययन ‘नेचर’ जर्नलमा प्रकाशित भएको छ। त्यसमा पहिलो पटक यस्तो देखिएको बताइएको छ। जब प्युपा कमिलाबाट अलग गरिएको थियो। त्यसपछि प्युपाबाट तरल पदार्थ निस्कन्छ भन्ने थाहा भएको उल्लेख गरिएको छ।

Previous Post

बिहान उठ्नसाथ तातोपानीमा कागती मिसाएर खानुको ५ फाइदा

Next Post

यो ३ चिजको प्रयोगले हडिड्लाई बनाउँछ खोक्रो, अन्तिमको झन् सबैभन्दा बढी खत’ रनाक

HoKhabar

HoKhabar

Related Posts

रोचक

गोरखामा यसपालि दशैं एक महिना अगाडि नै मनाइयो

by अप्सरा आचार्य
९ महिना अगाडि
0
1.2k

पर्व सुधार गर्ने अभियानमा जुटेका गोरखाको सिरानचोक गाउँपालिका–४, ५ छोप्राक र ६ गाँखुका स्थानीय बासिन्दाले विहिबार टीका, जमरा लगाएर विजयादशमी...

Read more

वास्तुशास्त्र अनुसार यी सामानहरु अरुसँग मागेर प्रयोग गर्दा -अशुभ मानिन्छ

१ वर्ष अगाडि
1.2k

जुत्ता लुकाएको विषयमा विवाद हुँदा बेहुली नै छाडेर फर्किए जन्ती

१ वर्ष अगाडि
1.2k

के घरमा मनीप्लान्ट रोप्दा साँच्चिकै धन लाभ हुन्छ ? जानिराखौं

१ वर्ष अगाडि
1.2k

श्रीमानले आफुलाई भन्दा घरको बिरालोलाई बढी माया र हेरचाह गरेको भन्दै श्रीमती द्वरा मुद्दा

१ वर्ष अगाडि
1.2k
Next Post

यो ३ चिजको प्रयोगले हडिड्लाई बनाउँछ खोक्रो, अन्तिमको झन् सबैभन्दा बढी खत’ रनाक

Discussion about this post

भर्खरै

  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल
  • शनिबार कस्तो रहला देशभरको मौसम?
  • आकाशियो सुनको मुल्य -आज हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ?

ट्रेन्डिङ

Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
रुपन्देही सैनामैना न.पा.

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.