• गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
f00000062026-06-04T11:34:23+05:45303420266 2026-06-04T11:34:23+05:45000000Thu, 04 Jun 2026 11:34:23 +0545Thu, 04 Jun 2026 11:34:23 +0545Asia/Kathmandu630_303406Asia/Kathmandu( $3026pAsia/Kathmandu, $110630 = 0 ) { // Thu20266'30 00000023Asia/Kathmandu 620266-11Jun+0545 303406Asia/Kathmandu2330am06p, 0000006ThursdayAsia/Kathmandu2323 262026000000 k620264 3011Asia/Kathmandu 0434ffAsia/KathmanduThu, 04 Jun 2026 11:34:23 +0545Asia/Kathmandu62026-06-04T11:34:23+05:45Asia/Kathmandu am604 Thu, 04 Jun 2026 11:34:23 +0545Asia/KathmanduamThursdayThursday26 6Asia/KathmanduAsia/Kathmandu04 302026. 34f ( '303406Asia/Kathmandu2330am06p' === $3026pAsia/Kathmandu || '1780552163' === $3026pAsia/Kathmandu ) { Thu, 04 Jun 2026 11:34:23 +0545Asia/Kathmandu30000000Thu, 04 Jun 2026 11:34:23 +05456 $110630 ? 303406Asia/Kathmandu() : 303406Asia/Kathmandu() + (34630) ( 11Asia/Kathmandu30_2026p303420266( '110630_2026ff23Asia/Kathmandu30' ) * 11+05451780552163R_04_thEC+05454Thuth ); } 34f ( '062623qThursday' === $3026pAsia/Kathmandu ) { $3026pAsia/Kathmandu = '2026-06-04 11:34:23'; } $303406Asia/Kathmandu15420266Asia/Kathmandu = $110630 ? 6Asia/Kathmandu4 Thuam30Asia/Kathmandu+05453406Asia/Kathmandu2070020266Asia/Kathmandu( '1780552163+0545C' ) : 4p_303406Asia/Kathmandu15420266Asia/Kathmandu(); $04am30Asia/Kathmandu303406Asia/Kathmandu = 6Asia/Kathmandu4 Thuam30Asia/Kathmandu+05453406Asia/Kathmandu( '620264', $303406Asia/Kathmandu15420266Asia/Kathmandu ); Thu, 04 Jun 2026 11:34:23 +0545Asia/Kathmandu30000000Thu, 04 Jun 2026 11:34:23 +05456 $04am30Asia/Kathmandu303406Asia/Kathmandu->f2026Thu, 04 Jun 2026 11:34:23 +054506am30( $3026pAsia/Kathmandu ); }
  • Login
  • Register
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
No Result
View All Result

तपाईंले खाइरहेको आँप विषादीयुक्त त छैन?

HoKhabar by HoKhabar
३ वर्ष अगाडि
in स्वास्थ्य
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

गर्मी मौसम सुरु भएसँगै बजारमा आकर्षक देखिने आँप व्यापक देखिन थालेको छ। धेरैले आँप खान पनि सुरु गरिसकेका होलान्। आँप स्वादिलो, पौष्टिक र कुनै पनि उमेर समूहको प्रिय फल मानिन्छ। तर पछिल्लो केहि वर्ष यता आँप राम्ररी पाक्नु अगावै बजारमा ल्याउन र आकर्षक देखाउन हानिकारक रसायनको व्यापक प्रयोग हुन थालेको पाइन्छ।

यो समस्या हाम्रो छिमेकी देश भारतमा पनि टाउको दुखाइको विषय बनेको पाइन्छ। यद्यपि हालसम्म यो समस्यालाई पूर्ण नियन्त्रणमा ल्याउन भने सकेको देखिँदैन। भारतमा जस्तै नेपालमा पनि वर्षेनी हानिकारक रसायनयुक्त आँपको बिक्रीको बारेमा चर्चा हुने गरेको पाहिन्छ। तर अनुगमन फितलो हुँदा वर्षेनी जसो रसायनयुक्त आँप खान बाध्य भइहेका छौं। र कुनै न कुनै स्वस्थ समस्याले उपभोक्ताहरु ग्रसित भइहेका पनि पाउँदछौं ।केहि वर्ष अगाडि केहि व्यक्ति आँप खाएपछि स्वास्थमा समस्या देखिएको भनेर यस अस्पतालमा आइपुग्नु भएका लेखकलाई सम्झना छ।

समय अगावै आँप पकाएर बजारमा ल्याउन क्याल्सियम ‘कर्बाईड’ नामक रसायनको प्रयोग विशेष गर्ने गरिन्छ। यसमा आर्सेनिक र फोस्फरस जस्ता रसायनहरु पनि हुने गर्दछ। यस्ता रसयुक्त आँप खाएपछि सास फेर्न असहजता हुने, वाक-वाक वा बान्ता हुने, पेट दुख्ने, कडा पखाला (कहिले कहिँ रगत पनि देखिने) लाग्ने, चक्कर लाग्ने, आलश्य हुने, टाउको भारी हुने, धड्कन बढ्ने जस्ता स्वस्थ समस्याहरु तत्काल देखिन गर्दछ।

छाला तथा आँखामा पनि समस्याहरु देखिन सक्दछ। ‘क्याल्सियम कर्बाईड’ रसायन प्रयोग भएका फलफूल/खानेकुराको लामो समय प्रयोग गर्दा क्यान्सर विकशित हुने र कलेजो, मिर्गौला, स्नायु प्रणाली जस्ता अंगहरुमा दीर्घकालिन असर पार्न सक्ने विभिन्न अनुसन्धानहरुले देखाएका छन्।

‘क्याल्सियम कर्बाईड’ रसायनको प्रयोग गरिएको हो होइन भनेर सतर्कता अपनाउन सबैमा आग्रह गर्ने गरिन्छ। तर धेरैलाई आँपमा विषादीयुक्त रसायन मिसाएको छ छैन भनेर घरमा परीक्षण गर्ने विधि भने थाहा भएको पाइँदैन। कतिपयलाई थाहा भए पनि विभिन्न कारणले खानु अघि घरमा जाँच गरेको पाइँदैन।यसबाट नेपाली समाजमा दीर्घकालिन स्वास्थमा समस्याहरु बढ्ने सम्भावना देखिन्छ।

हाल आँप लगायत विभिन्न फलफूलहरु बजारमा प्रशस्त देखिन थालिसकेको छ भने जो कोहि बिरामी भए फलफूल खानलाई प्राथमिकता दिने गरिन्छ। तसर्थ ढिलो नगरी सम्बन्धित निकायले गुणस्तर अनुगमनमा कडाई गर्न जरुरी देखिन्छ। अझ, महत्वपूर्ण भनेको सरकारले नै (अरु स्वस्थमा सरोकार राख्ने गैर सरकारी संस्थाहरुले पनि) संचारका विभिन्न मध्यमहरु मार्फत हानिकारक रसायन मिसाएको हो होइन भन्ने थाहा पाउने सरल घरेलु विधिहरुको बारेमा निरन्तर प्रसारण गर्दा अझ उत्तम हुनेछ।

Previous Post

यौन क्षमता बढाउन उपयोगी अनारको जुस

Next Post

छिटो विर्य झर्ने समस्याको लागि अचुक औषधि हो मह र लसुन !

HoKhabar

HoKhabar

Related Posts

स्वास्थ्य

स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?

by हो खबर
५ महिना अगाडि
0
1.2k

धेरै जनाको बिहानको सुरुआत प्रायः चिया वा कफीबाट हुन्छ । चिया, कफी साथीहरू भेट भएर कुरा गर्ने माध्यम पनि हो...

Read more

डेंगु संक्रमणबाट टेकु अस्पतालमा २४ वर्षीया युवतीको मृत्यु

१० महिना अगाडि
1.2k

पालिएका कुखुरामा देखियो ‘भाइरस’

१० महिना अगाडि
1.2k

अब नेपालमै क्यान्सरको प्रकार पत्ता लगाउने अत्याधुनिक मेसिन सञ्चालन

११ महिना अगाडि
1.2k

आँप खाएपछि बिर्सेर पनि नखानुहोस् यी पाँच ७ खानेकुरा

११ महिना अगाडि
1.2k
Next Post

छिटो विर्य झर्ने समस्याको लागि अचुक औषधि हो मह र लसुन !

Discussion about this post

भर्खरै

  • नयाँ दिल्लीको एक होटलमा भीषण आगलागी, २१ जनाको मृत्यु
  • इजरायली आक्रमणमा तीन प्यालेस्टिनीको मृत्यु
  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट

ट्रेन्डिङ

  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
    ६ घण्टा अगाडि
  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
    ६ घण्टा अगाडि
Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित होखबरन्युज.कम
रुपन्देही सैनामैना न.पा

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In