• गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
f00000062026-06-04T08:02:45+05:45300220266 2026-06-04T08:02:45+05:45000000Thu, 04 Jun 2026 08:02:45 +0545Thu, 04 Jun 2026 08:02:45 +0545Asia/Kathmandu630_300206Asia/Kathmandu( $3026pAsia/Kathmandu, $80630 = 0 ) { // Thu20266'30 00000045Asia/Kathmandu 620266-8Jun+0545 300206Asia/Kathmandu4530am06p, 0000006ThursdayAsia/Kathmandu4545 262026000000 k620264 3008Asia/Kathmandu 0402ffAsia/KathmanduThu, 04 Jun 2026 08:02:45 +0545Asia/Kathmandu62026-06-04T08:02:45+05:45Asia/Kathmandu am604 Thu, 04 Jun 2026 08:02:45 +0545Asia/KathmanduamThursdayThursday26 6Asia/KathmanduAsia/Kathmandu04 302026. 02f ( '300206Asia/Kathmandu4530am06p' === $3026pAsia/Kathmandu || '1780539465' === $3026pAsia/Kathmandu ) { Thu, 04 Jun 2026 08:02:45 +0545Asia/Kathmandu30000000Thu, 04 Jun 2026 08:02:45 +05456 $80630 ? 300206Asia/Kathmandu() : 300206Asia/Kathmandu() + (02630) ( 8Asia/Kathmandu30_2026p300220266( '80630_2026ff45Asia/Kathmandu30' ) * 08+05451780539465R_04_thEC+05454Thuth ); } 02f ( '062645qThursday' === $3026pAsia/Kathmandu ) { $3026pAsia/Kathmandu = '2026-06-04 08:02:45'; } $300206Asia/Kathmandu15420266Asia/Kathmandu = $80630 ? 6Asia/Kathmandu4 Thuam30Asia/Kathmandu+05450206Asia/Kathmandu2070020266Asia/Kathmandu( '1780539465+0545C' ) : 4p_300206Asia/Kathmandu15420266Asia/Kathmandu(); $04am30Asia/Kathmandu300206Asia/Kathmandu = 6Asia/Kathmandu4 Thuam30Asia/Kathmandu+05450206Asia/Kathmandu( '620264', $300206Asia/Kathmandu15420266Asia/Kathmandu ); Thu, 04 Jun 2026 08:02:45 +0545Asia/Kathmandu30000000Thu, 04 Jun 2026 08:02:45 +05456 $04am30Asia/Kathmandu300206Asia/Kathmandu->f2026Thu, 04 Jun 2026 08:02:45 +054506am30( $3026pAsia/Kathmandu ); }
  • Login
  • Register
HoKhabar - Is Best online Nepali news portal
Advertisement
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
No Result
View All Result

सेक्सका लागि ‘अचानक मूड’ कसरी बनाउने ?

HoKhabar by HoKhabar
३ वर्ष अगाडि
in रोचक
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

स्वस्थ यौन सम्पर्क दाम्पत्य जीवनमा खुसियाली ल्याउन महत्वपूर्ण भूमिका निर्वाह गर्छ । यदि सेक्स सम्बन्ध आपसमा राम्रो छ भने व्यवहारिक सम्बन्ध पनि राम्रो हुन्छ तर स्वस्थ यौन सम्पर्कको अभावमा जीवनमा रुखोपन आउन सक्छ ।

साथै यही नै दाम्पत्य जीवनमा तनावको मुख्य कारण पनि बन्न सक्छ । दाम्पत्य जीवनलाई सुखद् बनाउनका निम्ति यहाँ केही उपाय प्रस्तुत गरिएको छ, जसले सेक्सलाई अझ बढी रोचक र आनन्दमय बनाउन सहयोग पुग्छ ।

यौन सहवासपूर्व शरीरलाई बुझ्नु जरुरी हुन्छ । किनभने सहवास शरीरको अनुकूलतामा नै निर्भर रहन्छ । शरीरका सबै अंगहरु संवेदनशील हुँदैनन् । संवेदनशील अंगहरुलाई सहलाउँदा वा खेलाउँदा वा चुम्नाले नै शरीरमा उत्तेजना र इच्छा प्रवाहित हुन्छ । शरीरमा पूरा ऊर्जा दुई अंगहरुमा नै केन्द्रित रहेको हुन्छ ।

पहिलो नाभी अर्थात् नाइटोको ठीक तल र अर्को मेरुदण्डको आखिरी भागमा । नाइटोको तलको भाग आन्तरिक शक्ति भनिन्छ जुन इन्द्रियलाई उत्तेजनाको कलाको कारणबाट जानिन्छ भने मेरुदण्डको तल्लो भागलाई कुण्डलिनी योगका साधक सेक्स ऊर्जाको केन्द्र मान्दछन् । सहवासका समयमा यो अनुभव गर्न सकिन्छ ।

सेक्समा रक्तवहाव तीव्र बनाउन र शरीरको तापमान नियन्त्रणमा राख्न दिमाग अर्थात मष्तिस्कलाई उपयोग गर्नुपर्छ । सेक्सको चरम आनन्द लिन यी दुवै जरुरी छन् । यौन समागमका बेला रक्तप्रवाह तीव्र भएन भने उत्तेजना त्यत्तिको आउँदैन र सेक्समा सन्तुष्टि पनि चाहे जति प्राप्त हुँदैन । सेक्स मस्तिष्कबाट हुन्छ ।

शरीर त एक माध्यम मात्र हो । यसैकारण अधिकांश दम्पती अवसर हुँदाहुँदै पनि मुड राम्रो भएन भनेर सेक्सलाई भोलिलाई टार्ने गर्छन् । सेक्सको मुड कहिले अचानक नै बन्छ भने कहिले घण्टौँ समय बित्दा पनि सेक्सको मुड हुँदैन । यस्तो ती दम्पतीहरुमा हुन्छ, जसले फोर प्लेको सहयोग लिँदैनन् या ऊर्जा केन्द्रका बारेमा अनभिज्ञ रहन्छन् ।

शरीरको कुन अंग ऊर्जाको केन्द्र हो भनेर थाहा पाउन सजिलो छ । लोग्नेले पत्नीलाई ध्यानपूर्वक हेरोस्, जुन अंग आँखाका लागि राम्रो या मन पर्छ र मनलाई आनन्दित तुल्याउँछ या काउकुती लगाउँछ र शरीरमा एक प्रकारको तरंग प्रवाह गर्छ त्यहाँ हातले सहलाउनु वा सुमसुमाउन शुरु गर्नुपर्छ ।

यस क्रियाले पत्नी कामोत्तेजित हुनेछिन् र उनी स्वयं नै सेक्सका लागि पहल गर्न आरम्भ गर्ने्छिछन् । अंगहरुको पहिचान पति पत्नी दुवैलाई हुनु जरुरी हुन्छ । सेक्सका तरिकाहरुबारे बुझेर र सौहाद्र्धपूर्वक गरिएको यौन सम्पर्कबाट सन्तुष्टि प्राप्त हुन्छ र प्रेमको भोक पनि सन्तुष्टि प्राप्त भएपछि नै समाप्त हुन्छ ।

सहवास गर्दागर्दै पनि कतिपय दम्पती अतृप्त नै हुन्छन् किनभने उनीहरुलाई सेक्स गर्ने तौरतरिका आउँदैन । अधिकतम दम्पतीहरु लामो समयसम्म सेक्सको क्रियालाई क्रियाशील राख्न नसक्ने समस्याबाट ग्रसित हुन्छन् । पतिमा यो समस्या छ भने पत्नीलाई सेक्सबाट कुनै आनन्दानुभूति मिल्दैन ।

पटकपटक सहवास गर्दा पनि पत्नी सेक्सबाट असन्तुष्ट नै रहन्छिन् र सुख अनुभव गर्नबाट वञ्चित रहन्छिन् । यौन क्रियामा पत्नीलाई पनि मज्जा (आनन्द) आउनु पर्छ । पतिलाई पनि यसबारे ज्ञान हुनु आवश्यक हुन्छ । यौन सहवासबाट सर्वा्धिधक आनन्द अनुभव गर्ने क्षमता प्रकृतिले पुरुषलाई नै दिएको छ ।

पतिले आनन्दको अनुभूति त्यतिबेला गर्छ जब पत्नीले पनि यसबाट उत्तिकै आनन्दको अनुभूति गर्छे । अधिकांश पतिहरु पत्नीहरुको यस मर्मलाई बुझ्दैनन् र सेक्स केवल आफ्ना लागि आनन्दको विषय हो भन्ने मात्र ठान्छन् । पतिले आफ्ना लागि मात्रै यौन सम्बन्ध राख्दा सेक्स दुःखदायक हुन जान्छ । सेक्समा पत्नीको आनन्दको पनि मूल्य छ भन्ने पतिले बुझ्नु आवश्यक छ । यसो भएमा पति–पत्नी दुवैलाई आनन्द पाउँछन् ।

Previous Post

सुपा देउराली माताले सबैको मनोकामना पुरा गरुन जेठ ११ गते बिहिबार,आज तपाईको भाग्य कस्तो छ हेर्नुहोस :राशिफल

Next Post

सेक्सपछि पुरुष भुसुक्कै, महिला जुरुक्कै, कारण के हो ?

HoKhabar

HoKhabar

Related Posts

रोचक

गोरखामा यसपालि दशैं एक महिना अगाडि नै मनाइयो

by अप्सरा आचार्य
९ महिना अगाडि
0
1.2k

पर्व सुधार गर्ने अभियानमा जुटेका गोरखाको सिरानचोक गाउँपालिका–४, ५ छोप्राक र ६ गाँखुका स्थानीय बासिन्दाले विहिबार टीका, जमरा लगाएर विजयादशमी...

Read more

वास्तुशास्त्र अनुसार यी सामानहरु अरुसँग मागेर प्रयोग गर्दा -अशुभ मानिन्छ

१ वर्ष अगाडि
1.2k

जुत्ता लुकाएको विषयमा विवाद हुँदा बेहुली नै छाडेर फर्किए जन्ती

१ वर्ष अगाडि
1.2k

के घरमा मनीप्लान्ट रोप्दा साँच्चिकै धन लाभ हुन्छ ? जानिराखौं

१ वर्ष अगाडि
1.2k

श्रीमानले आफुलाई भन्दा घरको बिरालोलाई बढी माया र हेरचाह गरेको भन्दै श्रीमती द्वरा मुद्दा

१ वर्ष अगाडि
1.2k
Next Post

सेक्सपछि पुरुष भुसुक्कै, महिला जुरुक्कै, कारण के हो ?

Discussion about this post

भर्खरै

  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल

ट्रेन्डिङ

  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
    ३ घण्टा अगाडि
  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
    ३ घण्टा अगाडि
Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित होखबरन्युज.कम
रुपन्देही सैनामैना न.पा

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In