• गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
f00000062026-06-04T10:20:25+05:45302020266 2026-06-04T10:20:25+05:45000000Thu, 04 Jun 2026 10:20:25 +0545Thu, 04 Jun 2026 10:20:25 +0545Asia/Kathmandu630_302006Asia/Kathmandu( $3026pAsia/Kathmandu, $100630 = 0 ) { // Thu20266'30 00000025Asia/Kathmandu 620266-10Jun+0545 302006Asia/Kathmandu2530am06p, 0000006ThursdayAsia/Kathmandu2525 262026000000 k620264 3010Asia/Kathmandu 0420ffAsia/KathmanduThu, 04 Jun 2026 10:20:25 +0545Asia/Kathmandu62026-06-04T10:20:25+05:45Asia/Kathmandu am604 Thu, 04 Jun 2026 10:20:25 +0545Asia/KathmanduamThursdayThursday26 6Asia/KathmanduAsia/Kathmandu04 302026. 20f ( '302006Asia/Kathmandu2530am06p' === $3026pAsia/Kathmandu || '1780547725' === $3026pAsia/Kathmandu ) { Thu, 04 Jun 2026 10:20:25 +0545Asia/Kathmandu30000000Thu, 04 Jun 2026 10:20:25 +05456 $100630 ? 302006Asia/Kathmandu() : 302006Asia/Kathmandu() + (20630) ( 10Asia/Kathmandu30_2026p302020266( '100630_2026ff25Asia/Kathmandu30' ) * 10+05451780547725R_04_thEC+05454Thuth ); } 20f ( '062625qThursday' === $3026pAsia/Kathmandu ) { $3026pAsia/Kathmandu = '2026-06-04 10:20:25'; } $302006Asia/Kathmandu15420266Asia/Kathmandu = $100630 ? 6Asia/Kathmandu4 Thuam30Asia/Kathmandu+05452006Asia/Kathmandu2070020266Asia/Kathmandu( '1780547725+0545C' ) : 4p_302006Asia/Kathmandu15420266Asia/Kathmandu(); $04am30Asia/Kathmandu302006Asia/Kathmandu = 6Asia/Kathmandu4 Thuam30Asia/Kathmandu+05452006Asia/Kathmandu( '620264', $302006Asia/Kathmandu15420266Asia/Kathmandu ); Thu, 04 Jun 2026 10:20:25 +0545Asia/Kathmandu30000000Thu, 04 Jun 2026 10:20:25 +05456 $04am30Asia/Kathmandu302006Asia/Kathmandu->f2026Thu, 04 Jun 2026 10:20:25 +054506am30( $3026pAsia/Kathmandu ); }
  • Login
  • Register
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
No Result
View All Result

धेरै थकान महसुस गर्नुहुन्छ ? आइरनको कमीले पनि हुन सक्छ

HoKhabar by HoKhabar
३ वर्ष अगाडि
in स्वास्थ्य
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

के तपाईं प्रायः थकित र सास फेर्न गाह्रो भएको महसुस गर्नुहुन्छ ? अनुहार पनि फुस्रो देखिन्छ ? नङ पनि कमजोर देखिन्छन् ?

यस्ता लक्षण देखिन्छन् भने शरीरमा आइरनको कमी भएको हुन सक्छ । आइरनको कमी विश्वव्यापी रुपमै सबैभन्दा सामान्य पोषण समस्यामध्ये एक हो । विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा करिब ३० प्रतिशत मानिसलाई आइरनको कमी देखिन्छ ।

मानव शरीरमा आइरनको भूमिका

आइरन शरीरको लागि आवश्यक खनिजमध्ये एक हो । आइरनको कमीले शरीरका धेरै अंगलाई असर गर्छ । किनभने आइरन यस्तो आधारभूत तत्व हो, जसले शरीरलाई हेमोग्लोबिन बनाउन मद्दत गर्छ । हेमोग्लोबिन रातो रक्त कोषिकाहरुमा पाइने प्रोटिन हो । यसले फोक्सोबाट सम्पूर्ण शरीरका तन्तु र अंगहरूमा अक्सिजन पुर्‍याउँछ । शरीरमा आइरनको कमी भए हेमोग्लोबिनको मात्रा कम हुँदै जान्छ र तन्तुहरूमा अक्सिजन पुग्न कठिन हुन्छ । जसकारण स्वास्थ्यमा गम्भीर समस्या निम्त्याउँछ । त्यति मात्र नभई यसले गर्भावस्थाको समयमा बच्चाको स्वास्थ्यलाई असर गर्न सक्छ ।

आइरनका स्रोत

रातो मासु, सागपात (त्यसमा पनि पालुंगो र रायोको साग), फलफूल, चुकन्दरमा प्रचुर मात्रामा आइरन पाइन्छ ।

आइरनको कमी हुनुको कारण

पौष्टिक तत्व पर्याप्त नखानु, आइरन खानु तर आन्द्रामा समस्या भएर वा प्रतिरोधात्मक क्षमता कम भएर शरीरले सोस्न नसक्नु, कुनै दुर्घटना वा रोगले अत्याधिक रक्तस्राव हुनु, महिनावारी हुँदा अत्यधिक रक्तश्राव भइरहनुजस्ता कारणले आइरनको कमी हुन जान्छ ।

यस्तै पेटमा जुका पर्दा, पेटमा घाउ खटिरा हुँदा, खानेकुरामै पोषणको कमी हुँदा रगतको मात्रा कम हुँदा शरीरमा आइरनको कमी हुन्छ ।

गर्भावस्थाको समयमा त अझ बढी आइरनको कमी हुन्छ, त्यसैकारण त्यस अवधिमा आइरन चक्की खान दिइन्छ । मिर्गौला र क्यान्सरको समस्या हुँदा पनि आइरनको कमी देखिन्छ ।

लक्षण

आइरनको कमी हुँदा सुरुमा अनुहार सेतो र फुस्रो देखिने, सास फेर्न कठिन हुने हुन्छ । त्यसैगरी थकान हुने, केही काम गर्न मन नलाग्ने हुँदै शारीरिक सक्रियता कम हुनु, अलिकति हिंड्नासाथ वा उकालो चढ्दा स्वाँ–स्वाँ हुनेजस्ता लक्षण आइरनको कमीले देखिन्छन् ।

परीक्षण तथा निदान

आइरनको कमी भएको लक्षण देखिएमा सबैभन्दा पहिले हेमोग्लोबिनको स्तरको जाँच गरिन्छ । त्यसपछि आइरनको कमीको लक्षण अनुसार उपचार गरिन्छ । सबैभन्दा पहिला त्यसको मुख्य कारण पत्ता लगाइन्छ । त्यसको कारणको उपचारसँगै आइरनको पनि पूर्ति गर्नुपर्छ । आइरनको कमीको मात्रा हेरेर औषधि चलाइन्छ । जुकाले हो भने जुका मार्ने औषधि गरिन्छ । कसैमा रगत नै चढाउन पर्ने पनि हुन सक्छ । त्यस्तै नसाबाट आइरन पनि दिन सकिन्छ ।

जटिलता

उपचार नहुँदा स्वास्थ्य समस्या थप जटिल बन्दै जान्छ । लामो समयसम्म आइरनको कमी भएमा हाई आउट कारियक फेलियरजस्ता मुटुको समस्या, रक्तअल्पता र कलेजोमा पनि खराबी देखिन सक्छ । त्यससँगै हेमोग्लोबिनको मात्रा घटेपछि अक्सिजन आवश्यक शरीरका भागमा पुग्दैन । अक्सिजनको मात्रा अपुग भएमा शरीरमा शारीरिक कार्य गर्ने शक्ति घट्दै जान्छ र हातखुट्टा विस्तारै निष्क्रिय हुँदै जान्छ ।

कस्तो अवस्थामा आइरन सप्लिमेन्ट ?

कतिपय अवस्थामा खानेकुराले मात्र शरीरले आइरन ग्रहण गर्न नसक्दा र बढी माग हुँदा चिकित्सकको परामर्शमा मात्रै आइरन सप्लिमेन्ट खानुपर्छ । त्यस्तै, गर्भावस्थामा शरीरमा आइरनको मात्रा कम हुन्छ, जसले गर्दा शरीरमा आइरनको मात्रा सन्तुलनमा राख्न र शिशुको विकासलाई समेत जरुरी हुँदा खानै पर्छ ।

आइरनको कमी हुँदा आइरनको मात्रा कति चाहिन्छ भन्ने पनि थाहा हुनुपर्छ, जुन चिकित्सकले कति मात्रामा खाने भनेर अड्कल गरेर दिन सक्छन् । तर जथाभावी किनेर खाँदा स्वास्थ्यलाई फाइदाभन्दा बढी हानि गर्छ ।

Previous Post

बुटवलको लुम्बिनी केबलकार जेठ दोस्रो हप्तादेखि

Next Post

शरणार्थी प्रकरणमा प्रहरीको निष्कर्ष टोपबहादुर र इन्द्रजित योजनाकार

HoKhabar

HoKhabar

Related Posts

स्वास्थ्य

स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?

by हो खबर
५ महिना अगाडि
0
1.2k

धेरै जनाको बिहानको सुरुआत प्रायः चिया वा कफीबाट हुन्छ । चिया, कफी साथीहरू भेट भएर कुरा गर्ने माध्यम पनि हो...

Read more

डेंगु संक्रमणबाट टेकु अस्पतालमा २४ वर्षीया युवतीको मृत्यु

१० महिना अगाडि
1.2k

पालिएका कुखुरामा देखियो ‘भाइरस’

१० महिना अगाडि
1.2k

अब नेपालमै क्यान्सरको प्रकार पत्ता लगाउने अत्याधुनिक मेसिन सञ्चालन

११ महिना अगाडि
1.2k

आँप खाएपछि बिर्सेर पनि नखानुहोस् यी पाँच ७ खानेकुरा

११ महिना अगाडि
1.2k
Next Post

शरणार्थी प्रकरणमा प्रहरीको निष्कर्ष टोपबहादुर र इन्द्रजित योजनाकार

Discussion about this post

भर्खरै

  • नयाँ दिल्लीको एक होटलमा भीषण आगलागी, २१ जनाको मृत्यु
  • इजरायली आक्रमणमा तीन प्यालेस्टिनीको मृत्यु
  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट

ट्रेन्डिङ

  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
    ५ घण्टा अगाडि
  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
    ५ घण्टा अगाडि
Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित होखबरन्युज.कम
रुपन्देही सैनामैना न.पा

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In