HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

पत्नीले यी काम गरिरहेकी छिन् भने कहिलै हुँदैन् पतिलाई पैसाको कमी

HoKhabar by HoKhabar
३ वर्ष अगाडि
in धर्म
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

भन्ने गरिन्छ, कुनै पतिव्रता पत्नीको यति ताकत हुने गर्दछ जसले पतिको बिग्रिएको किस्मतलाई पनि चम्काउन सक्छन्। यदी कुनै व्यक्तिको कुण्डलीको ग्रह दोषका कारण समस्या भइरहेको छ भने ज्योतिषका केही उपाय अप्नाउनु पर्दछ।

पतिसँगै पत्नीले पनि यी उपाय अप्नाउँदा उनको पतिको भाग्य चम्किने गर्दछ। आज हामी केही यस्ता उपायका बारेमा जानकारी दिदैछौँ, यदी पत्नीले यी काम गरे पतिको भाग्य चम्किने गर्दछ।

आउनुहोस् जानौँ ती उपाय:पहिलो उपायः यदी तपाई हरेक दिन बिहान चाडै उठेर स्नान गरी तुलसीलाई जल चढाउनुहोस्। त्यसपछि गुलाबको फूलमा सुन्दुर, चामल लगाएर तुलसीमा अर्पण गर्नुहोस्।

तपाईले यसो गर्नुभयो भने तपाईका पतिका हरेक समस्या हट्ने गर्दछन्। यदी तपाई आफ्नो पतिको हरेक दुख हटाउन चाहनुहुन्छ भने पूजाका समयमा पतिको दुख हटाउने प्रार्थना गर्नुहोस्।

दोस्रो उपायः सुकेको नरिवलको आधा भागमा चिनी भरेर कुनै पिपलको बोडको मुनी राखिदिनुहोस्। यसो गर्दा शनि ग्रहका कारण हुने समस्या हट्ने गर्दछन्। तेस्रो उपायः हरेक दिन शिव भगवान् सँगै माता पार्वतीको पुजा गर्नुहोस् र माता पार्वतीलाई सिन्दूर चढाउनुहोस्।

यसो गर्दा तपाईलाई सौभाग्य प्राप्त हुने गर्दछ। चौथो उपायः समय समयमा कुनै तेस्रो लिंगी व्यक्तिलाई धन दान गर्नुहोस्। किनकी तेस्रो लिंगीको आर्शिवादले सबै समस्या हट्ने गर्दछन्।

Previous Post

घरमा राख्नुस् यी ५ चिज, पैसाको कमी हुँदैन !

Next Post

नेपालमै छ यस्तो गाउँ जहाँ बिहे नगरी बित्छ जिन्दगि

HoKhabar

HoKhabar

Related Posts

धर्म

सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल

by हो खबर
५ महिना अगाडि
0
1.2k

मेष Aries कृषि कार्यमा सफलता प्राप्त हुनेछ । अध्ययन अध्यापनमा रुची बढ्नेछ । मानसिक तनाब यथावत रहने छ । धन...

Read more

आज पौषे औँशी (पुस औँशी) को महिमा -के गर्ने ?

६ महिना अगाडि
1.2k

सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल मङ्सिर २३ गते मंगलवार को राशिफल

६ महिना अगाडि
1.2k

आइतवार सूर्य देवको पूजा गर्नुहोस् (विधिसहित)

६ महिना अगाडि
1.2k

सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल मङ्सिर २१ गते आइतवार को राशिफल

६ महिना अगाडि
1.2k
Next Post

नेपालमै छ यस्तो गाउँ जहाँ बिहे नगरी बित्छ जिन्दगि

Discussion about this post

भर्खरै

  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल
  • शनिबार कस्तो रहला देशभरको मौसम?
  • आकाशियो सुनको मुल्य -आज हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ?

ट्रेन्डिङ

Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
रुपन्देही सैनामैना न.पा.

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.