HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

के महिनावारी ढिलो हुन्छ, यस्ता छन् कारण ?

HoKhabar by HoKhabar
३ वर्ष अगाडि
in स्वास्थ्य
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

धेरै महिलाहरू महिनावारी समयमा नभएको गुनासो गर्छन्। महिनावारी नहुनुको कारण सामान्यतया गर्भवती हुनुलाई लिइन्छ। तर, यदि त्यस्तो कुनै योजना छैन भने पनि महिनावारी ढिला हुने गरेको पाइन्छ। किन त्यस्तो समस्या आउँछ त ? कारण यी हुन सक्छन्।
तनाव

तनावको असर शरीरमा विभिन्न तरिकाले पर्न सक्छ, जसमा महिनावारी पनि पर्छ। तनावले जीएनआरएच नाम हार्मोनको मात्रा कम गराउँछ, जसकारण महिनावारीमा समस्या उत्पन्न हुन सक्छ।त्यसैले आफूलाई तनावमुक्त राख्नुहोस् र नियमित महिनावारी फर्काउन चिकित्सकसँग सम्पर्क गर्नुहोस्।

रोग

अकस्मात आउने ज्वरो, रुघाखोकी वा कुनै दीर्घरोगका कारण पनि महिनावारी समयमा नहुन सक्छ। यो अस्थायीरूपमा हुन्छ। यदि तपाईंको रोग निको भयो भने महिनावारी पुनः नियमित हुन्छ।

परिवर्तनशील दिनचर्या

काम गर्ने समयतालिका परिवर्तन, रात्रिकालीन काम, घरमा कुनै कार्यक्रमलगायतका कारण हाम्रो दैनिक तालिकामा परिवर्तन आउँछ। यस्ता कारण पनि महिनावारी ढिला हुन सक्छ। जब शरीरलाई नयाँ तालिकामा बानी पर्छ वा पुनः सामान्य दिनचर्यामा फर्किएमा महिनावारी पनि नियमित हुन सक्छ।

स्तनपान

धेरै महिलालाई स्तनपानका कारण पनि नियमित महिनावारी ढिला हुन सक्छ। बच्चाले स्तनपान गर्न जब बन्द गर्छ, त्यसपछि महिनावारी नियमित हुन सक्छ।

गर्भ निरोधक चक्की

गर्भ निरोधक चक्की वा अन्य कुनै औषधिका कारण पनि महिनावारीको चक्र परिवर्तन हुन सक्छ। यस्ता औषधिले महिनावारी छिटो छिटो हुन्छ वा एकदमै ढिलो पनि हुन सक्छ। यस्तो अवस्थामा डाक्टरको सल्लाह लिनु उचित हुन्छ।

मोटोपनका कारण पनि महिनावारी अनियमित हुन सक्छ, जसकारण महिनावारी ढिला हुन्छ। यद्यपि यो समस्या दुबलोपनका कारण पनि हुन सक्छ। नियमित महिनावारीका लागि स्वस्थ तौल हुनु जरुरी हुन्छ।

गर्धनमा रहेको थाइराइड ग्रन्थी मेटाबोलिज्मलाई नियन्त्रण गर्ने गर्छ। यसले शरीरमा धेरै कामका लागि भूमिका निभाउँछ। यदि तपाईंलाई थाइराइडसम्बन्धी कुनै समस्या भएमा त्यसको असर महिनावारीमा पनि पर्न सक्छ। त्यसो भएमा महिनावारीलाई नियमितरूपमा फर्काउन डाक्टरको सल्लाह लिनुपर्छ।

Previous Post

महिलाले पुरुषमा खोज्छन् यी कुराहरु

Next Post

बिस्कुट खानुहुन्छ भने कतिको स्वास्थ्यका लागि कति फाइदाजनक छ त ?

HoKhabar

HoKhabar

Related Posts

स्वास्थ्य

स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?

by हो खबर
५ महिना अगाडि
0
1.2k

धेरै जनाको बिहानको सुरुआत प्रायः चिया वा कफीबाट हुन्छ । चिया, कफी साथीहरू भेट भएर कुरा गर्ने माध्यम पनि हो...

Read more

डेंगु संक्रमणबाट टेकु अस्पतालमा २४ वर्षीया युवतीको मृत्यु

१० महिना अगाडि
1.2k

पालिएका कुखुरामा देखियो ‘भाइरस’

१० महिना अगाडि
1.2k

अब नेपालमै क्यान्सरको प्रकार पत्ता लगाउने अत्याधुनिक मेसिन सञ्चालन

११ महिना अगाडि
1.2k

आँप खाएपछि बिर्सेर पनि नखानुहोस् यी पाँच ७ खानेकुरा

११ महिना अगाडि
1.2k
Next Post

बिस्कुट खानुहुन्छ भने कतिको स्वास्थ्यका लागि कति फाइदाजनक छ त ?

Discussion about this post

भर्खरै

  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल
  • शनिबार कस्तो रहला देशभरको मौसम?
  • आकाशियो सुनको मुल्य -आज हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ?

ट्रेन्डिङ

Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
रुपन्देही सैनामैना न.पा.

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.