HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

५ सय ५० भन्दा धेरै बच्चा जन्माउन वीर्य दान गरेका व्यक्तिलाई अब वीर्य दान नगर्न आदेश दिएको छ

HoKhabar by HoKhabar
३ वर्ष अगाडि
in गृहपृष्ठ, समाचार
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

वीर्यदान मार्फत् पाँच सय ५० जनाभन्दा धेरै बच्चा जन्माउन योगदान गरेका एक जना डच पुरुषलाई नेदरल्याण्ड्सकाे अदालतले अब त्यसो नगर्न आदेश दिएको छ ।

जोनाथन नाम गरेका ४१ वर्षीय ती पुरुषलाई अब वीर्य दान नगर्न आदेश दिदै अदालतले पुनः वीर्य दान गरेमा एक लाख युरोभन्दा धेरै रकम जरिबाना हुने बताएको बीबीसीले जनाएको छ । यसअघि सन् २०१७ मा एक सय भन्दा धेरै बच्चा जन्माउनका लागि बुवाको भूमिका निर्वाह गरेपछि नेदरल्याण्ड्सका प्रजनन् क्लिनिकहरूमा उनलाई वीर्य दान गर्न प्रतिबन्ध लगाइएको थियो । तर त्यसपछि अनलाइनमार्फत विदेशमा वीर्य दान गरेर पाँच सय ५० भन्दा धेरै बच्चा जन्माएको अदालतको ठहर छ ।

ती व्यक्तिले सन् २००७ देखि वीर्य दान शुरु गरेका थिए । अदालतले ती व्यक्तिको वीर्य संकलन गर्ने क्लिनिकहरुलाई यस अघि संकलन गरेको वीर्य तत्काल नष्ट गर्न पनि आदेश दिदै अब संकलन नगर्न भनेको छ । नेदरल्याण्ड्सको कानुन अनुसार एकजना वीर्यदाताले १२ परिवारमा २५ जना भन्दा धेरै बच्चाका लागि बाबु बन्न मिल्दैन ।

एकै व्यक्तिको वीर्यबाट धेरै बच्चा जन्मदा दाजुभाइ र दिदीबहिनीको नाताको सञ्जाल ठूलो हुने र दाजुभाइ–दिदीबहिनीबीच अनजानमै विवाह भएर सन्तान जन्मिन सक्ने सम्भावना रोक्नको लागि वीर्यदाताहरूलाई आफ्नो सेवा कम संख्यामा सीमित नगर्न अदालतले भनेको छ ।

Previous Post

आज बैशाख १६ गते शनिवार, तपाईको आज भाग्य कस्तो छ हेनुहोस् : राशिफल

Next Post

शास्त्र अनुसार :ढोकाअगाडि राख्नै नहुने चीज

HoKhabar

HoKhabar

Related Posts

समाचार

शनिबार कस्तो रहला देशभरको मौसम?

by हो खबर
५ महिना अगाडि
0
1.2k

देशभर पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ। हाल तराईका केही स्थानहरूमा हुस्सु/कुहिरो लाग्नुका साथै गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक...

Read more

अस्ट्रेलियामा आतंकवादी आक्रमण, १५ जनाको मृत्यु पुष्टि

६ महिना अगाडि
1.2k
सांकेतिक तस्बिर

दाङमा बस दुर्घटना

६ महिना अगाडि
1.2k

मन्टेश्वरी स्कुलमा आक्रमण, ३३ बालबालिका सहित ५० जनाको मृत्यु

६ महिना अगाडि
1.2k

अब हट्दै दाउन्नेको घण्टौँ लामो जामको सास्ती-यात्रुहरूलाई छिट्टै राहत मिल्ने

६ महिना अगाडि
1.2k
Next Post

शास्त्र अनुसार :ढोकाअगाडि राख्नै नहुने चीज

Discussion about this post

भर्खरै

  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल
  • शनिबार कस्तो रहला देशभरको मौसम?
  • आकाशियो सुनको मुल्य -आज हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ?

ट्रेन्डिङ

Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
रुपन्देही सैनामैना न.पा.

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.