HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

व्यक्तिको नाममा भएको शेयर अर्को व्यक्तिको नाममा नामसारी गर्ने ?

HoKhabar by HoKhabar
३ वर्ष अगाडि
in शेयर बजार
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

एक व्यक्तिको नाममा भएको शेयर अर्को व्यक्तिको नाममा नामसारी गर्न सकिन्छ । तर नेपालको कानुनले घरायसी तथा मृत्यु नामसारी र अदालतको आदेश अनुसारको नामसारी मात्र गर्न मिल्छ ।मृत्यु भएका व्यक्तिहरुको

खातामा भएका धितोपत्रहरु कानुनी हकवाला वा इच्छाइएको व्यक्तिको खातामा हस्तान्तरण गर्ने कार्यलाई धितोपत्रहरुको घरायसी तथा मृत्यु नामसारी भनिन्छ । धितोपत्र भनेको शेयर हो ।

डिम्याट खातामा भएका धितोपत्रहरुको हकवालामा नामसारीको लागि डिपीलाई आवश्यक कागजातहरु पेश गरु सहजै नामसारी गर्न सकिन्छ । डिपी भनेको आफ्नो डिम्याट खोलेको कम्पनी हो ।

हेर्नुस यसबारे सोधिने सर्वाधिक प्रश्न र तिनीहरुको उत्तर :

१. मृत्यु भएका हितग्राहीहरुको हकवाला व्यक्तिले डिम्याट खाताका धितोपत्रहरुको हकदावी कसरी गर्ने ?

हकवाला व्यक्तिले नामसारी निवेदन फारम (transmission request form-TRF) का साथ निम्न कागजात संलग्न गरि डिपीलाई निवेदन पेश गर्नु पर्छ ।

-मृत्यु दर्ता प्रमाणपत्रको प्रमाणित प्रतिलिपि,

-मृतकको नागरिकताको प्रमाणपत्रको प्रमाणित प्रतिलिपि

-हकवालाको नागरिकताको प्रमाणपत्रको प्रमाणित प्रतिलिपि

-नाता प्रमाणित प्रमाणपत्रको प्रमाणित प्रतिलिपि

-हकवालाको मन्जुरीनामा

डिपीले सो निवेदनको वैद्यता जाँच गरि सहि ठहराएमा धितोपत्रहरु हक्वालाको नाममा हस्तान्तरण गर्नको लागि अनुरोध पठाऊछ । त्यसपछि आफ्नो खातामा नामसारी गरिएको शेयर आउछ ।

२. अंशवण्डाबाट प्राप्त धित्तोपत्रहरुको हकदावीको नामसारी कसरी गर्ने ?

हकवाला व्यक्तिले TRF का साथ निम्न बमोजिम कागजात संलग्न गरि डिपीलाई निवेदन दिनु पर्छ ।

-लिने दिनेको नागरिकताको प्रमाणपत्रको प्रमाणित प्रतिलिपि-नाता प्रमाणित प्रमाणपत्रको प्रमाणित प्रतिलिपि

-हकवालाको मन्जुरीनामा

डिपीले सो निवेदनको वैद्यता जाँच गरि सहि ठहराएमा धितोपत्रहरु हक्वालाको नाममा हस्तान्तरण गर्नको लागि अनुरोध पठाऊछ । त्यसपछि आफ्नो खातामा नामसारी गरिएको शेयर आउछ ।

३. अंशवण्डाबाट प्राप्त धित्तोपत्रहरुको हकदावीको नामसारी कसरी गर्ने ?

हकवाला व्यक्तिले TRF का साथ निम्न बमोजिम कागजात संलग्न गरि डिपीलाई निवेदन दिनु पर्छ ।

-लिने दिनेको नागरिकताको प्रमाणपत्रको प्रमाणित प्रतिलिपि

-मालपोत कार्यालयबाट पास भएको लिखित प्रमाणित प्रतिलिपि

-माग गरिएका अन्य प्रमाणित प्रतिलिपि

डिपीले सो निवेदनको वैद्यता जाँच गरि सहि ठहराएमा धितोपत्रहरु हक्वालाको नाममा हस्तान्तरण गर्नको लागि अनुरोध पठाऊछ । त्यसपछि आफ्नो खातामा नामसारी गरिएको शेयर आउछ ।

४. एकाघरका परिवार भित्रको ३ पुस्ता भित्र घरायसी नामसारी कसरी गर्ने ?

-एकाघर परिवार भित्रको ३ पुस्ता भित्र घरायसी नामसारी गर्नको लागि निम्न नामोजिम कागजात संलग्न गरि डिपीलाई निवेदन दिनु पर्छ ।

-शेयर नामसारी गरि लिने तथा शेयर नामसारी गरि दिने दुवैको निवेदन

-३ पुस्ता भित्रको परिवार देखिने कागजपत्र

-शेयर लिने तथा दिने दुवैको नागरिकताको प्रतिलिपि

-शेयरको प्रमाण

-शेयर लिने तथादिने बीचको नाता प्रमाणित हुने प्रतिलिपि

डिपीले सो निवेदनको वैद्यता जाँच गरि सहि ठहराएमा धितोपत्रहरु हक्वालाको नाममा हस्तान्तरण गर्नको लागि अनुरोध पठाऊछ । त्यसपछि आफ्नो खातामा नामसारी गरिएको शेयर आउछ ।

५. अदालतको फैसलाबाट हक हुन आउने शेयरको नामसारी कसरी गर्ने ?

-अदालतको फैसलाबाट हक हुन आउने शेयरको नामसारीको लागि TRF का साथ निम्न बमोजिमको कागजात संलग्न गरि डिपीलाई निवेदन दिनु पर्छ ।

-अदालतको फैसलाको प्रमाणित प्रतिलिपि

-हक कायम गराई ल्याउनेको नागरिकता प्रमाणपत्रको प्रमाणित प्रतिलिपि

-अदालतको चलानी पुर्जा

डिपीले सो निवेदनको वैद्यता जाँच गरि सहि ठहराएमा धितोपत्रहरु हक्वालाको नाममा हस्तान्तरण गर्नको लागि अनुरोध पठाऊछ । त्यसपछि आफ्नो खातामा नामसारी गरिएको शेयर आउछ ।

Previous Post

कुखुराको मूल्य घट्यो, प्रतिकेजी कति ?

Next Post

शर्माले श्रीमानको पूर्वप्रेमिकाबारे खुलासा

HoKhabar

HoKhabar

Related Posts

शेयर बजार

घट्यो सेयर बजार -१३.५२ अंकले घट्यो नेप्से

by अप्सरा आचार्य
६ महिना अगाडि
0
1.2k

साताको चौथो सेयर कारोबार दिन बुधबार नेप्से परिसूचक दोहोरो अंकले घटेर बन्द भएको छ। नेप्से परिसूचक १३.५२ अंकले घटेर २६३१.१७...

Read more

सेयर वृद्धिमा निरन्तरता-आज पनि १०.४३ अंकले बढ्यो नेप्से

६ महिना अगाडि
1.2k

सेयर बजार राताम्य -२७ अंकले घटेर २५ सय विन्दुमा झर्‍यो नेप्से

७ महिना अगाडि
1.2k
share

सेयर बजारमा हरियाली ६२ अंकले बढ्यो

७ महिना अगाडि
1.2k

लगातार घट्दै सेयर बजार -एक वर्षकै न्यून विन्दुमा

८ महिना अगाडि
1.2k
Next Post

शर्माले श्रीमानको पूर्वप्रेमिकाबारे खुलासा

Discussion about this post

भर्खरै

  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल
  • शनिबार कस्तो रहला देशभरको मौसम?
  • आकाशियो सुनको मुल्य -आज हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ?

ट्रेन्डिङ

Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
रुपन्देही सैनामैना न.पा.

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.