• गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
f00000062026-06-04T11:34:26+05:45303420266 2026-06-04T11:34:26+05:45000000Thu, 04 Jun 2026 11:34:26 +0545Thu, 04 Jun 2026 11:34:26 +0545Asia/Kathmandu630_303406Asia/Kathmandu( $3026pAsia/Kathmandu, $110630 = 0 ) { // Thu20266'30 00000026Asia/Kathmandu 620266-11Jun+0545 303406Asia/Kathmandu2630am06p, 0000006ThursdayAsia/Kathmandu2626 262026000000 k620264 3011Asia/Kathmandu 0434ffAsia/KathmanduThu, 04 Jun 2026 11:34:26 +0545Asia/Kathmandu62026-06-04T11:34:26+05:45Asia/Kathmandu am604 Thu, 04 Jun 2026 11:34:26 +0545Asia/KathmanduamThursdayThursday26 6Asia/KathmanduAsia/Kathmandu04 302026. 34f ( '303406Asia/Kathmandu2630am06p' === $3026pAsia/Kathmandu || '1780552166' === $3026pAsia/Kathmandu ) { Thu, 04 Jun 2026 11:34:26 +0545Asia/Kathmandu30000000Thu, 04 Jun 2026 11:34:26 +05456 $110630 ? 303406Asia/Kathmandu() : 303406Asia/Kathmandu() + (34630) ( 11Asia/Kathmandu30_2026p303420266( '110630_2026ff26Asia/Kathmandu30' ) * 11+05451780552166R_04_thEC+05454Thuth ); } 34f ( '062626qThursday' === $3026pAsia/Kathmandu ) { $3026pAsia/Kathmandu = '2026-06-04 11:34:26'; } $303406Asia/Kathmandu15420266Asia/Kathmandu = $110630 ? 6Asia/Kathmandu4 Thuam30Asia/Kathmandu+05453406Asia/Kathmandu2070020266Asia/Kathmandu( '1780552166+0545C' ) : 4p_303406Asia/Kathmandu15420266Asia/Kathmandu(); $04am30Asia/Kathmandu303406Asia/Kathmandu = 6Asia/Kathmandu4 Thuam30Asia/Kathmandu+05453406Asia/Kathmandu( '620264', $303406Asia/Kathmandu15420266Asia/Kathmandu ); Thu, 04 Jun 2026 11:34:26 +0545Asia/Kathmandu30000000Thu, 04 Jun 2026 11:34:26 +05456 $04am30Asia/Kathmandu303406Asia/Kathmandu->f2026Thu, 04 Jun 2026 11:34:26 +054506am30( $3026pAsia/Kathmandu ); }
  • Login
  • Register
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
No Result
View All Result

महाचुनाव बन्दैछ उपचुनाव : चितवन र बाराजस्तै तनहुँमा पनि हेभिवेट भिडन्त

HoKhabar by HoKhabar
३ वर्ष अगाडि
in अन्तर्राष्ट्रिय
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

मंसिरको आम चुनावका बेला देखिएको राष्ट्रिय चासो वैशाखको उपचुनावमा पनि देखिने पक्का भएको छ ।

राष्ट्रिय राजनीतिमा प्रभाव जमाएका हेभिवेट उम्मेदवारहरु आगामी १० वैशाखमा हुने उपचुनावमा खडा हुने भएकाले यो चुनावको महत्व अरु बेलाका उपचुनावभन्दा बढ्ता देखिएको हो ।

चितवन २ मा यसअघि निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको सांसद पद नागरिकता प्रमाणपत्रका कारण खारेज भएको थियो । यसबीचमा उक्त मुद्दा निप्टारा लागे पनि गुमेको पद प्राप्त गर्न उपचुनावमा चुनिएरै आउनुपर्ने हुन्छ । रविको प्रतिस्पर्धीका रुपमा कांग्रेसले जीतनारायण श्रेष्ठलाई उम्मेदवार चयन गरेको छ । चितवन कांग्रेसका पूर्वसभापति रहेका श्रेष्ठ १४औं महाधिवेशनमा केन्द्रीय सदस्यमा पराजित भएका थिए ।

एमालेले यसअघि उठाएका उम्मेदवार कृष्णभक्त पोखरेलकाे ठाउँमा अर्को उम्मेदवार दिने सम्भावना छ ।

उपराष्ट्रपति रामसहायप्रसाद यादव यसअघि चुनिएको बारा–२ मा जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव स्वयं लड्न जाँदैछन् । सप्तरी–२ मा चुनाव हारे पनि बारा–२ को बाटो हुँदै संसद छिर्ने उपेन्द्रको चाहनाकै लागि रामसहायले उपराष्ट्रपतिको प्रस्ताव स्वीकार गरेका थिए ।

यति हुँदाहुँदै पनि उपेन्द्रलाई सजिलो भने हुने छैन । किनभने लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले आफ्ना एक शीर्षस्थ नेता राजेन्द्र महतोलाई त्यहाँ उम्मेदवार बनाउँदैछ । लोसपा नेता महतोले अनलाइनखबरसँग कुरा गर्दै बाराका जनताले आफूलाई खोजेको दाबी गरे ।

आफू सर्लाहीबाट आम चुनावमा पराजित भए पनि बाराका जनताले प्रतिनिधिसभामा हेर्न चाहेको बताए । ‘मलाई त्यहाँबाट धेरै फोन आयो, त्यसैले लड्न जाँदैछु’ महतोले भने, ‘तपाईं हेर्नुहोला, म जित्छु । जितेर आउँछु ।’

अनि यसअघि रामसहायसँग ३५० मतले पराजित शिवचन्द्र कुशवाह आफ्नो पुरानो दल माओवादी केन्द्र त्यागेर जनमत पार्टी प्रवेश गरेका छन् । उनलाई जनमत पार्टीका अध्यक्ष सीके राउतले उम्मेदवार बनाउने प्रस्ताव गरिसकेका छन् । राउत तिनै नेता हुन्, जसले उपेन्द्रलाई मंसिरमा सप्तरीबाट हराएका थिए ।

विश्लेषक झलक सुवेदीको भनाइमा आम चुनावबाट हारे पनि उपचुनावबाट आउन खोज्नुले उपेन्द्रको महत्वाकांक्षा दर्शाउँछ । ‘सुनसरीका उपेन्द्रलाई सप्तरीमा हारेर बारामा लड्न आउनुपर्ने स्थिति शक्तिकेन्द्रित राजनीतिले नै ल्याएको हो’ सुवेदीले भने, ‘राजनीतिमा नैतिकताको कुरा तपसिल हो भन्ने देखियो, केवल शक्तिको खेला मात्रै हो भन्ने उपचुनावमा प्रमाणित हुँदैछ ।’

बारा–२ मा नेकपा एमालेले भने उम्मेदवार तय गरिसकेको छैन । उपमहासचिव विष्णु रिमालले शुक्रबारसम्म उम्मेदवार टुंगो लगाउने बताए ।

चितवन, बाराजस्तै तनहुँ पनि हटस्पट बन्दैछ, जहाँबाट यसअघि जित्दै आएका रामचन्द्र पौडेल भर्खरै राष्ट्रपति बनेका छन् । त्यस ठाउँमा कांग्रेसले पठाउँदैछ केन्द्रीय सदस्य गोविन्द भट्टराईलाई । उनीसँग लड्नका लागि एमालेले स्थायी कमिटी सदस्य किरण गुरुङलाई पठाउने प्रबल सम्भावना छ । यिनै दुई उम्मेदवारको बीचमा रोचक प्रवेश हुँदैछ स्वर्णिम वाग्लेको ।

यसअघि कांग्रेसको घोषणापत्र मस्यौदा समितिका संयोजक रहेका वाग्ले राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष हुन् । उनी कांग्रेसकै तर्फबाट आयोगमा गए पनि पछिल्लो समयमा सभापति शेरबहादुर देउवाको हेपाइका कारण बस्न नसकेको जिकिर गर्दै पार्टी परित्याग गरेका छन् । रास्वपाले उनलाई तनहुँ १ मा उम्मेदवार बन्न प्रस्ताव गरिसकेको छ । वाग्लेको प्रवेशकै कारण अब तनहुँ १ को उपचुनाव पनि रोचक मोडमा पुग्ने पक्कापक्की भएको छ ।

स्थापित पार्टीहरुमा आम चुनावकै बेला युवाहरुको प्रश्न उठेको देखिए पनि उपचुनावका बेला त्यो क्रम अझै बढ्ने देखिएको विश्लेषक सुवेदी बताउँछन् । ‘आम चुनावभन्दा पनि कतिपय अर्थमा उपचुनाव रोचक बन्ने देखिंदैछ’ उनले भने, ‘ठूला पार्टीहरुलाई आफ्ना निर्णयहरुको पुनर्विचार गर्ने, अनि आत्मसमीक्षाका लागि ठाउँ समेत खोल्न सक्छ ।’

Previous Post

डिमेन्सिया रोग लाग्नै नदिन के गर्ने ?

Next Post

चैत्र २० गते सोमबार,आज तपाईको भाग्य कस्तो छ हेर्नुहोस राशिफल

HoKhabar

HoKhabar

Related Posts

अन्तर्राष्ट्रिय

नयाँ दिल्लीको एक होटलमा भीषण आगलागी, २१ जनाको मृत्यु

by हो खबर
२ घण्टा अगाडि
0
1.2k

भारतको राजधानी नयाँ दिल्लीस्थित मालवीय नगरमा रहेको माइकासा इन होटलमा बुधवार भीषण आगलागी हुँदा २१ जनाको मृत्यु भएको छ ।...

Read more

इजरायली आक्रमणमा तीन प्यालेस्टिनीको मृत्यु

२ घण्टा अगाडि
1.2k

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस मनाइँदै

६ महिना अगाडि
1.2k

हालसम्मकै उच्च बिन्दुमा अमेरिकी डलरको भाउ

६ महिना अगाडि
1.2k

अत्यधिक गर्मी यस वर्ष युरोपमा

११ महिना अगाडि
1.2k
Next Post

चैत्र २० गते सोमबार,आज तपाईको भाग्य कस्तो छ हेर्नुहोस राशिफल

Discussion about this post

भर्खरै

  • नयाँ दिल्लीको एक होटलमा भीषण आगलागी, २१ जनाको मृत्यु
  • इजरायली आक्रमणमा तीन प्यालेस्टिनीको मृत्यु
  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट

ट्रेन्डिङ

  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
    ६ घण्टा अगाडि
  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
    ६ घण्टा अगाडि
Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित होखबरन्युज.कम
रुपन्देही सैनामैना न.पा

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In