HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

बिहान को समय मा खाली पेट काजु खादा हुने बेफाइदाहरु के के हुन् ?

HoKhabar by HoKhabar
३ वर्ष अगाडि
in स्वास्थ्य
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

यदी तपाईंले खाली पेट काजु खानुहुन्छ भने स्वास्थ्यलाई फाइदा पनि छन् । जस्तो काजु बिहान खाली पेटमा खाँदा कब्जियतको समस्या हुनेहरुका लागि फाइदाजनक हुन सक्छ । यसले दिसा खुलाउने काम गर्छ साथै पाचन शक्ति सुधार्छ ।

यदी तौल बढी छ भने बिहान ८ वटा काजु खाँदा बढ्दै गरेको तौललाई नियन्त्रण गर्न सकिन्छ । काजु खाँदा पेट भरिएको महसुस हुन्छ जसले गर्दा तपाईं अन्य धेरै खानेकुरा खानबाट बच्न सक्नुहुन्छ ।

तर खालीपेट काजु खाँदा केही बेफाइदाहरु पनि छन् । जसलाई तपाईंले ध्यान दिन जरुरी हुन्छ । जानौं ती बेफाइदाका बारेमा–

– बिहान खालीपेट काजु खाँदा उच्च रक्तचाप हुने खतरा हुन्छ ।

– शरीरमा फाइबरको मात्रा बढी भएर ग्यास, पेट फुल्ने जस्ता समस्याहरु देखिन सक्छन् ।

– खाली पेट काजु सेवन गर्दा पोटासियमको उच्च स्तरले मृगौलालाई क्षति पुग्न सक्छ ।

– शरीरमा सोडियमको मात्रा बढ्न सक्छ ।

यस्तो अवस्थामा दैनिक ४ वटा काजु खानु स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । काजु मात्र खानु भन्दा पनि अन्य नट्सहरुसँग मिसाएर खाने वा नास्ताको समयमा यसलाई सेवन गर्न सकिन्छ ।

Previous Post

यी भाग्यमानी राशिहरु, हुनेछ भोलि देखि शनि देवको विशेष कृपा !

Next Post

२३ वटा बैंक तथा वित्तीय संस्था मर्जरको पाइपलाइनमा ,वित्तीय संस्था अवस्था कस्तो?

HoKhabar

HoKhabar

Related Posts

स्वास्थ्य

स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?

by हो खबर
५ महिना अगाडि
0
1.2k

धेरै जनाको बिहानको सुरुआत प्रायः चिया वा कफीबाट हुन्छ । चिया, कफी साथीहरू भेट भएर कुरा गर्ने माध्यम पनि हो...

Read more

डेंगु संक्रमणबाट टेकु अस्पतालमा २४ वर्षीया युवतीको मृत्यु

१० महिना अगाडि
1.2k

पालिएका कुखुरामा देखियो ‘भाइरस’

१० महिना अगाडि
1.2k

अब नेपालमै क्यान्सरको प्रकार पत्ता लगाउने अत्याधुनिक मेसिन सञ्चालन

११ महिना अगाडि
1.2k

आँप खाएपछि बिर्सेर पनि नखानुहोस् यी पाँच ७ खानेकुरा

११ महिना अगाडि
1.2k
Next Post

२३ वटा बैंक तथा वित्तीय संस्था मर्जरको पाइपलाइनमा ,वित्तीय संस्था अवस्था कस्तो?

Discussion about this post

भर्खरै

  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल
  • शनिबार कस्तो रहला देशभरको मौसम?
  • आकाशियो सुनको मुल्य -आज हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ?

ट्रेन्डिङ

Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
रुपन्देही सैनामैना न.पा.

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.