• गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
f00000062026-06-04T09:58:09+05:45305820266 2026-06-04T09:58:09+05:45000000Thu, 04 Jun 2026 09:58:09 +0545Thu, 04 Jun 2026 09:58:09 +0545Asia/Kathmandu630_305806Asia/Kathmandu( $3026pAsia/Kathmandu, $90630 = 0 ) { // Thu20266'30 00000009Asia/Kathmandu 620266-9Jun+0545 305806Asia/Kathmandu0930am06p, 0000006ThursdayAsia/Kathmandu0909 262026000000 k620264 3009Asia/Kathmandu 0458ffAsia/KathmanduThu, 04 Jun 2026 09:58:09 +0545Asia/Kathmandu62026-06-04T09:58:09+05:45Asia/Kathmandu am604 Thu, 04 Jun 2026 09:58:09 +0545Asia/KathmanduamThursdayThursday26 6Asia/KathmanduAsia/Kathmandu04 302026. 58f ( '305806Asia/Kathmandu0930am06p' === $3026pAsia/Kathmandu || '1780546389' === $3026pAsia/Kathmandu ) { Thu, 04 Jun 2026 09:58:09 +0545Asia/Kathmandu30000000Thu, 04 Jun 2026 09:58:09 +05456 $90630 ? 305806Asia/Kathmandu() : 305806Asia/Kathmandu() + (58630) ( 9Asia/Kathmandu30_2026p305820266( '90630_2026ff09Asia/Kathmandu30' ) * 09+05451780546389R_04_thEC+05454Thuth ); } 58f ( '062609qThursday' === $3026pAsia/Kathmandu ) { $3026pAsia/Kathmandu = '2026-06-04 09:58:09'; } $305806Asia/Kathmandu15420266Asia/Kathmandu = $90630 ? 6Asia/Kathmandu4 Thuam30Asia/Kathmandu+05455806Asia/Kathmandu2070020266Asia/Kathmandu( '1780546389+0545C' ) : 4p_305806Asia/Kathmandu15420266Asia/Kathmandu(); $04am30Asia/Kathmandu305806Asia/Kathmandu = 6Asia/Kathmandu4 Thuam30Asia/Kathmandu+05455806Asia/Kathmandu( '620264', $305806Asia/Kathmandu15420266Asia/Kathmandu ); Thu, 04 Jun 2026 09:58:09 +0545Asia/Kathmandu30000000Thu, 04 Jun 2026 09:58:09 +05456 $04am30Asia/Kathmandu305806Asia/Kathmandu->f2026Thu, 04 Jun 2026 09:58:09 +054506am30( $3026pAsia/Kathmandu ); }
  • Login
  • Register
Logo
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
No Result
View All Result

चारैतिरबाट आउनेछ सङ्कट चैत्र १० गतेसम्म त्यति राम्रा छैनन् यी ४ राशिलाई !

HoKhabar by HoKhabar
३ वर्ष अगाडि
in अन्तर्राष्ट्रिय
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

• मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) : –

सुरुका तीन दिन त्यति राम्रा छैनन् । बन्नुपर्ने कामहरू त्यसै थाती रहलान् । मङ्गलबार बेलुकीदेखि केही प्रगति भए पनि स्वास्थ्यसम्बन्धी समस्याको सामना गर्नु पर्ला । व्यावसायिक कामबाट भने गतिलै लाभ लिन सक्नुहुनेछ । शनिश्चरको सेवा गरिरहनुहोस् ।

• कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) : –

त्यति राम्रो समय छैन। गोडामा कष्टको अनुभव भइरहला। शनिबारको दिन बिहानै पीपलमा जल चढाउनुहोस् । अल्झेका कामहरू बुधबारदेखि मात्र बन्न सक्छन्। परिवारबाट पाउनुपर्ने सहयोगमा भने त्यति कमी हुनेछैन। पढ्न र लेखनमा बढी समय दिनुहोस्।

• कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) : –

यात्रा हुने समय छ तर त्यसबाट विशेष फाइदा भने लिन सक्नुहुनेछैन । विवाहसम्बन्धी कुरामा प्रगति देखिँदैन । लामो विदेश यात्राको सपना नदेख्नुहोस् । मनमा रहेको शङ्का र भय हटाउन भगवतीको दर्शन गर्नु आवश्यक छ।

• वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) : –

अलि–अलि काम बने पनि मनमा सन्तोष हुनेछैन । बाधा दिने धेरै छन् । सहयोग गर्नेको सङ्ख्या अत्यन्त न्यून छ । स्वास्थ्य पूरा सग्लो हुनेछैन । गणेशको दर्शन गर्न थालिहाल्नुहोस् । बुधबारको दिनमा भने अलिकति सन्तोष हुने काम होला ।

Previous Post

Hello world!

Next Post

दसैँ र तिहारमा कति दिन हुनेछ बिदा ? हेर्नुहोस सुची सहित

HoKhabar

HoKhabar

Related Posts

अन्तर्राष्ट्रिय

नयाँ दिल्लीको एक होटलमा भीषण आगलागी, २१ जनाको मृत्यु

by हो खबर
१६ मिनेट अगाडि
0
1.2k

भारतको राजधानी नयाँ दिल्लीस्थित मालवीय नगरमा रहेको माइकासा इन होटलमा बुधवार भीषण आगलागी हुँदा २१ जनाको मृत्यु भएको छ ।...

Read more

इजरायली आक्रमणमा तीन प्यालेस्टिनीको मृत्यु

१७ मिनेट अगाडि
1.2k

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस मनाइँदै

६ महिना अगाडि
1.2k

हालसम्मकै उच्च बिन्दुमा अमेरिकी डलरको भाउ

६ महिना अगाडि
1.2k

अत्यधिक गर्मी यस वर्ष युरोपमा

११ महिना अगाडि
1.2k
Next Post

दसैँ र तिहारमा कति दिन हुनेछ बिदा ? हेर्नुहोस सुची सहित

Discussion about this post

भर्खरै

  • नयाँ दिल्लीको एक होटलमा भीषण आगलागी, २१ जनाको मृत्यु
  • इजरायली आक्रमणमा तीन प्यालेस्टिनीको मृत्यु
  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट

ट्रेन्डिङ

  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
    ५ घण्टा अगाडि
  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
    ५ घण्टा अगाडि
Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित होखबरन्युज.कम
रुपन्देही सैनामैना न.पा

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In