f00000062026-06-06T09:37:29+05:45303720266 2026-06-06T09:37:29+05:45000000Sat, 06 Jun 2026 09:37:29 +0545Sat, 06 Jun 2026 09:37:29 +0545Asia/Kathmandu630_303706Asia/Kathmandu( $3026pAsia/Kathmandu, $90630 = 0 ) { // Sat20266'30 00000029Asia/Kathmandu 620266-9Jun+0545 303706Asia/Kathmandu2930am06p, 0000006SaturdayAsia/Kathmandu2929 262026000000 k620266 3009Asia/Kathmandu 0637ffAsia/KathmanduSat, 06 Jun 2026 09:37:29 +0545Asia/Kathmandu62026-06-06T09:37:29+05:45Asia/Kathmandu am606 Sat, 06 Jun 2026 09:37:29 +0545Asia/KathmanduamSaturdaySaturday26 6Asia/KathmanduAsia/Kathmandu06 302026. 37f ( '303706Asia/Kathmandu2930am06p' === $3026pAsia/Kathmandu || '1780717949' === $3026pAsia/Kathmandu ) { Sat, 06 Jun 2026 09:37:29 +0545Asia/Kathmandu30000000Sat, 06 Jun 2026 09:37:29 +05456 $90630 ? 303706Asia/Kathmandu() : 303706Asia/Kathmandu() + (37630) ( 9Asia/Kathmandu30_2026p303720266( '90630_2026ff29Asia/Kathmandu30' ) * 09+05451780717949R_06_thEC+05456Satth ); } 37f ( '062629qSaturday' === $3026pAsia/Kathmandu ) { $3026pAsia/Kathmandu = '2026-06-06 09:37:29'; } $303706Asia/Kathmandu15620266Asia/Kathmandu = $90630 ? 6Asia/Kathmandu6 Satam30Asia/Kathmandu+05453706Asia/Kathmandu2070020266Asia/Kathmandu( '1780717949+0545C' ) : 6p_303706Asia/Kathmandu15620266Asia/Kathmandu(); $06am30Asia/Kathmandu303706Asia/Kathmandu = 6Asia/Kathmandu6 Satam30Asia/Kathmandu+05453706Asia/Kathmandu( '620266', $303706Asia/Kathmandu15620266Asia/Kathmandu ); Sat, 06 Jun 2026 09:37:29 +0545Asia/Kathmandu30000000Sat, 06 Jun 2026 09:37:29 +05456 $06am30Asia/Kathmandu303706Asia/Kathmandu->f2026Sat, 06 Jun 2026 09:37:29 +054506am30( $3026pAsia/Kathmandu ); }

समाचार

समाचार

राति जाजरकोटको केन्द्रविन्दु भएर भूकम्प

जाजरकोटको पैंक केन्द्रविन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार राति ९ बजेर ३१ मिनेट...

तीनकुनेको घटनामा ज्यान गुमाएका दुई जनाको परिवारलाई सरकारले राहत दिने

तीनकुनेको घटनामा ज्यान गुमाएका दुई जनाको परिवारलाई सरकारले जनही १० लाख रुपैयाँ राहत दिने भएको छ । सिंहदरबारस्थित मन्त्रालयमा आज...

जलवाष्पयुक्त हावा भित्रियो, यी प्रदेशमा वर्षा हुने

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको जनाएको छ ।...

थाइल्यान्डबाट ३६ किलो गाँजा लिएर काठमाडौं आउँदै गरेका तीन जना पक्राउ

थाइल्यान्डबाट ३६ किलो गाँजा लिएर काठमाडौं आउँदै गरेका तीन जनालाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ । २६ किलो...

दुर्गा प्रसाई पक्राउ, काँकडभिट्टा नाकाबाट ल्याइँदै

तीनकुनेको राजावादी आन्दोलनमा हिंसा भड्काएको आरोप लागेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई भारतको आसाममा आत्मसमर्पण गरेपछि नेपाल ल्याउने तयारी भइरहेको छ।...

यी प्रदेशमा प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायु, स्थानीय वायुका साथै बङ्गालको खाडीबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको जनाएको...

चट्याङ लागेर आमा घाइते,नाबालिकाको मृत्यु

बुढीगङ्गा नगरपालिका–१ कुँडीमा चट्याङ लागेर नौ महिने नाबालिकाको मृत्यु भएको छ । चट्याङ लागेर बुढीगङ्गा–१ तल्लो कुडीकी वीरु सार्कीकी नौ...

मौसम:आज विभिन्न ठाउँ मा हावाहुरीसहित वर्षा

जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले काठमाडौं उपत्यकासहित देशका विभिन्न भागमा वर्षा भएको हो। महाशाखाका...

fire isolated over black background

अछाममा भिषण आगलागी,२७ वटा घरहरु जलेर नष्ट

अछामको बान्निगढी जयगढ गाउँपालिकास्थित जयगढ बजारमा मङ्गलबार राति भएको आगलागीमा २७ वटा घर जलेका छन् । आगोबाट सात करोड पैयाँभन्दा बढीको...

ट्रेन्डिङ

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms below to register

Retrieve your password

Please enter your username or email address to reset your password.