f00000062026-06-04T08:43:40+05:45304320266 2026-06-04T08:43:40+05:45000000Thu, 04 Jun 2026 08:43:40 +0545Thu, 04 Jun 2026 08:43:40 +0545Asia/Kathmandu630_304306Asia/Kathmandu( $3026pAsia/Kathmandu, $80630 = 0 ) { // Thu20266'30 00000040Asia/Kathmandu 620266-8Jun+0545 304306Asia/Kathmandu4030am06p, 0000006ThursdayAsia/Kathmandu4040 262026000000 k620264 3008Asia/Kathmandu 0443ffAsia/KathmanduThu, 04 Jun 2026 08:43:40 +0545Asia/Kathmandu62026-06-04T08:43:40+05:45Asia/Kathmandu am604 Thu, 04 Jun 2026 08:43:40 +0545Asia/KathmanduamThursdayThursday26 6Asia/KathmanduAsia/Kathmandu04 302026. 43f ( '304306Asia/Kathmandu4030am06p' === $3026pAsia/Kathmandu || '1780541920' === $3026pAsia/Kathmandu ) { Thu, 04 Jun 2026 08:43:40 +0545Asia/Kathmandu30000000Thu, 04 Jun 2026 08:43:40 +05456 $80630 ? 304306Asia/Kathmandu() : 304306Asia/Kathmandu() + (43630) ( 8Asia/Kathmandu30_2026p304320266( '80630_2026ff40Asia/Kathmandu30' ) * 08+05451780541920R_04_thEC+05454Thuth ); } 43f ( '062640qThursday' === $3026pAsia/Kathmandu ) { $3026pAsia/Kathmandu = '2026-06-04 08:43:40'; } $304306Asia/Kathmandu15420266Asia/Kathmandu = $80630 ? 6Asia/Kathmandu4 Thuam30Asia/Kathmandu+05454306Asia/Kathmandu2070020266Asia/Kathmandu( '1780541920+0545C' ) : 4p_304306Asia/Kathmandu15420266Asia/Kathmandu(); $04am30Asia/Kathmandu304306Asia/Kathmandu = 6Asia/Kathmandu4 Thuam30Asia/Kathmandu+05454306Asia/Kathmandu( '620264', $304306Asia/Kathmandu15420266Asia/Kathmandu ); Thu, 04 Jun 2026 08:43:40 +0545Asia/Kathmandu30000000Thu, 04 Jun 2026 08:43:40 +05456 $04am30Asia/Kathmandu304306Asia/Kathmandu->f2026Thu, 04 Jun 2026 08:43:40 +054506am30( $3026pAsia/Kathmandu ); }

समाचार

समाचार

पाकिस्तानमा वर्षा र बाढीबाट हालसम्म ३२३ को मृत्यु

पाकिस्तानको खैबर पख्तुनख्वाका अधिकारीहरूका अनुसार अगस्ट १७ देखि सुरु भएको वर्षा र बाढीका कारण ३२३ जनाको मृत्यु भइसकेको छ। बीबीसीका...

मौसम पूर्वानुमान: आज देशका यी प्रदेशमा भारी वर्षाको सम्भावना

मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिण तर्फ अवस्थित रहेकोले नेपालमा मनसुन केही कमजोर रहेको छ। तथापि, बङ्गालको खाडीबाट जलवाष्पयुक्त...

जम्मू कश्मिरमा फेरि अत्यधिक वर्षा, ४ जनाको मृत्यु

भारतको जम्मू कश्मिरमा फेरि आरीघोप्टे वर्षा हुँदा चार जनाको मृत्यु भएको छ । केन्द्रीय मन्त्री डा. जितेन्द्र सिंहले सामाजिक सञ्जाल...

रवि लामिछानेलाई नख्खु कारागार सरुवा गर्दै

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई नख्खु कारागार सरुवा गर्ने निर्णय भएको छ । गृहमन्त्रालयले लामिछानेलाई नख्खु कारागार सरुवा गर्न...

बढ्यो पेट्रोलको मूल्य ,डिजेल र मट्टितेलको मूल्य घट्यो

नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ भने डिजेल र मट्टितेलको मूल्य घटाएको छ। निगम सञ्चालक समितिको बैठकले शुक्रबार मध्यरातदेखि...

रवि लामिछानेलाई रुपन्देही जिल्ला कारागारबाट नक्खु कारागार सरुवा

कारागार व्यवस्थापन विभागले सहकारी ठगी मुद्दामा हाल रुपन्देही कारागारको थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई कारागार सरुवा...

तीर्थयात्री सवार बस दुर्घटना : १० जनाको मृत्यु, ३५ घाइते

भारतको पश्चिम बंगाल राज्यको पूर्वी बर्धमान जिल्लामा सडक दुर्घटनामा १० जनाको मृत्यु भएको छ । तीर्थयात्री बोकेको बस शुक्रबार बिहान दुर्घटना...

देशभर भारी वर्षाको चेतावनी, सातै प्रदेशमा सतर्कता अपनाउन आग्रह

मनसुनको न्यून चापीय रेखा नेपालको तराई भूभाग नजिकै आइपुगेसँगै देशभर मनसुन थप सक्रिय बन्दै गएको छ । मौसम पूर्वानुमान महाशाखाले...

जाजरकोटमा बिरामी लिन जादैं गरेको एम्बुलेन्स दुर्घटना,२७ वर्षीय चालकको घटनास्थलमै मृत्यु

जाजरकोटमा एम्बुलेन्स दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । भेरी नगरपालिका–१ कोलचौर नजिकै कल्ले खोलामा आज भे१च २२४७ नंको एम्बुलेन्स...

ट्रेन्डिङ

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms below to register

Retrieve your password

Please enter your username or email address to reset your password.