• गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
f00000062026-06-04T10:33:17+05:45303320266 2026-06-04T10:33:17+05:45000000Thu, 04 Jun 2026 10:33:17 +0545Thu, 04 Jun 2026 10:33:17 +0545Asia/Kathmandu630_303306Asia/Kathmandu( $3026pAsia/Kathmandu, $100630 = 0 ) { // Thu20266'30 00000017Asia/Kathmandu 620266-10Jun+0545 303306Asia/Kathmandu1730am06p, 0000006ThursdayAsia/Kathmandu1717 262026000000 k620264 3010Asia/Kathmandu 0433ffAsia/KathmanduThu, 04 Jun 2026 10:33:17 +0545Asia/Kathmandu62026-06-04T10:33:17+05:45Asia/Kathmandu am604 Thu, 04 Jun 2026 10:33:17 +0545Asia/KathmanduamThursdayThursday26 6Asia/KathmanduAsia/Kathmandu04 302026. 33f ( '303306Asia/Kathmandu1730am06p' === $3026pAsia/Kathmandu || '1780548497' === $3026pAsia/Kathmandu ) { Thu, 04 Jun 2026 10:33:17 +0545Asia/Kathmandu30000000Thu, 04 Jun 2026 10:33:17 +05456 $100630 ? 303306Asia/Kathmandu() : 303306Asia/Kathmandu() + (33630) ( 10Asia/Kathmandu30_2026p303320266( '100630_2026ff17Asia/Kathmandu30' ) * 10+05451780548497R_04_thEC+05454Thuth ); } 33f ( '062617qThursday' === $3026pAsia/Kathmandu ) { $3026pAsia/Kathmandu = '2026-06-04 10:33:17'; } $303306Asia/Kathmandu15420266Asia/Kathmandu = $100630 ? 6Asia/Kathmandu4 Thuam30Asia/Kathmandu+05453306Asia/Kathmandu2070020266Asia/Kathmandu( '1780548497+0545C' ) : 4p_303306Asia/Kathmandu15420266Asia/Kathmandu(); $04am30Asia/Kathmandu303306Asia/Kathmandu = 6Asia/Kathmandu4 Thuam30Asia/Kathmandu+05453306Asia/Kathmandu( '620264', $303306Asia/Kathmandu15420266Asia/Kathmandu ); Thu, 04 Jun 2026 10:33:17 +0545Asia/Kathmandu30000000Thu, 04 Jun 2026 10:33:17 +05456 $04am30Asia/Kathmandu303306Asia/Kathmandu->f2026Thu, 04 Jun 2026 10:33:17 +054506am30( $3026pAsia/Kathmandu ); }
  • Login
  • Register
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
No Result
View All Result

माघ १९ गतेदेखी २७ गते सम्म कस्तो रहला तपाईको दिन,हेर्नुहोस साप्ताहिक : राशिफल

हो खबर by हो खबर
२ वर्ष अगाडि
in धर्म
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

पढाइमा रुचि बढ्नेछ । सहयोगीहरुबाट कार्यमा सहयोग मिल्ने छ । आयमा हल्का बाधा छ । पारिवारिक भ्रमण गरेमा मन प्रशन्न रहने छ । कानसम्बन्धी समस्या देखा परी स्वास्थ्यमा केही बाधा हुने देखिन्छ । वैदेशिक रोजगारीका लागि अवसर मिल्नेछ । केही अर्थ समस्या सामना गर्नुपर्ने छ । दाम्पत्य जीवन सफल रहनेछ । साताको अन्त्यमा समस्याको समाधान पनि निस्कने छ । पहिले गरिरहेकै कार्यलाई केही दिन यथावत् राख्नुहोला । विलासी दिनचर्याबाट बच्नुपर्ने समय छ । मित्र सहयोगीहरुबाट काममा शुभ छ ।  

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

कार्य क्षेत्रमा सुधार आउनेछ । राजनीतिक भ्रमण गरेमा राम्रो छ । विद्यार्थीहरुका लागि यो साता राम्रो छ ।  इस्टमित्र साथीभाइसँगको भेटघाट रमणीय हुनेछ । नवीन कार्य गर्दा विचारपूर्वक गर्नुहोला । जग्गासम्बन्धी काममा फल प्राप्तिको योग छ । आध्यात्मिक क्षेत्रमा रुचि बढ्नेछ । विद्यार्थीहरुका लागि अध्ययन कार्यमा सफलता मिल्नेछ । साताको अन्त्यमा सामाजिक कार्य बढ्नेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

वैदेशिक यात्रामा शुभ फल देखिन्छ । आर्थिक उपार्जनका लागि नयाँ मौका प्राप्त हुनेछ । स्वास्थ्यमा केही समस्या देखापर्ने छ । वाणी सफल हुने योग छ । विचार गरेर काम गर्नु होला नत्र पश्चाताप भोग्नु पर्ने हुन सक्छ । नवकार्यमा सामान्य बाधा आउनेछ । नजिकका साथीभाइबाट केही सहयोग मिल्नेछ । प्रेम आकर्षण योग रहेकाले, प्रेममा सफलता मिल्नेछ । परिवारका सदस्यमा केही अल्परोग देखापर्न सक्नेछ । खानपानमा सावधान रहनुहोला । विद्यार्थीहरुका लागि अध्ययनशील समय छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

अग्रजको सल्लाहमा कार्य गरेमा सफलता मिल्नेछ । मित्र सहयोगीहरुबाट काममा शुभ छ । विद्यार्थीहरुका लागि अध्ययनशील समय छ । सामाजिक कार्यमा सफलता मिल्नेछ । साताको अन्त्यमा थोरै मानसिक शान्ति हुनेछ । व्यवसायीहरुका लागि लाभ हुने समय छ । यो साताको अन्त्यमा आर्थिक फलसमेत मिल्ने देखिन्छ । उच्चस्थ व्यक्तिहरुसँग भेटघाट हुनेछ । कार्यमा केही व्यक्तिहरुसँग हल्का मत मतान्तर हुने समय छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

नयाँ सवारी साधनको योग छ । सामाजिक सेवाको काम गर्नुहोला । पारिवारिक माया प्रेममा कमी हुने छैन । आध्यात्मिक क्षेत्रमा रुचि बढ्नेछ । वैदेशिक रोजगारमा राम्रो फल मिल्नेछ । सोचे अनुसारको फल पुरानो काममा नै मिल्ने छ । धातुको कार्य पहिलेकोे तुलनामा नयाँ स्थान राम्रो हुने देखिन्छ । ठूला कार्यमा निर्णय लिनु ठीक छैन । सामान्यतः भाग्य राम्रो छ । स्वास्थ्यमा केही बाधा हुने देखिन्छ । दाम्पत्य जीवन सफल रहनेछ । साताको अन्त्यमा अर्थ समस्याको समाधान निस्कने छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

दाम्पत्य जीवनमा सफलताको योग देखिन्छ । आध्यात्मिक क्षेत्रमा रुचि बढ्नेछ । उच्चस्थ व्यक्तिहरुसँग भेटघाट हुनेछ तर केही व्यक्तिहरुसँग मत मतान्तरसमेत हुनेछ । सामाजिक पद, प्रतिष्ठा मिल्नेछ । यो हप्ता नयाँ कार्य सिद्धि हुने छ । घरेलु जीवनमा अग्रजको रोग कष्ट सामना गर्नु पर्ला । पारिवारिक माया प्रेममा केही कमी हुने छैन । विद्यार्थीहरुका लागि अध्ययन, लेखन, कार्यमा सफलता मिल्नेछ । साताको अन्त्यमा सामाजिक कार्य बढ्नेछ । व्यवसायीहरुका लागि लाभ हुने समय छ । 

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

अध्ययनमा सफलता मिल्ने छ । धार्मिक दिनचर्याबाट खुसी प्राप्त हुने समय छ । घरजग्गा व्यवहारमा केही सुधार आउने देखिन्छ । वरपरका व्यक्तिसँग सामान्य मत भिन्नता हुने देखिन्छ । स्वकार्यमा सफलता मिल्नेछ । स्थानान्तरणमा केही ढिलासुस्ती हुने देखिन्छ पहिले गरिरहेकै कार्यलाई केही दिन यथावत् राख्नुहोला । राजनीतिमा सफलता मिल्नेछ । सवारी साधनलाई परिवर्तन नगरी चलाउनु भएमा राम्रो हुन्छ । राम्रो कार्य सम्पादन, लेखन गरेबापत सम्मान, प्रमोसन हुने समय छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

सवारी साधन क्रयको योग रहेको छ । जग्गासम्बन्धी कारोबारमा केही लाभ हुन सक्नेछ । पहिलेका प्रियजनहरुसँग भेट हुनेछ । उदर रोग देखापर्ने छ । प्रेम सम्बन्धमा सामान्य नराम्रो देखिन सक्छ । साझेदारी काममा सावधान हुनुपर्ने छ । नवमित्र क्षेत्रबाट बाधा अड्चन आई केही दुःख मानसिक कष्ट भोग्नु पर्नेछ । शिक्षामा लाभ हुने समय चलेको छ । निवास परिवर्तन गरी बस्नु उचित देखिन्छ । सामाजिक पद प्रतिष्ठा मिल्नेछ । मधुर भोजन र पारिवारिक संयोगले मन प्रशन्न हुने देखिन्छ ।


धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

ठूला र महत्वपूर्ण कार्यमा रुचि बढ्नेछ । दाम्पत्य एवं पारिवारिक सम्बन्धमा राम्रो देखिन्छ । स्वकार्यमा सुख, शान्ति र खुसी हुने समय छ । प्रेमी–प्रेमिकाहरुका लागि कार्यसिद्धि हुने योग छ । विचारपूर्वक काम गर्नु होला नत्र केही दुःख भोग्नु पर्ने हुन सक्छ । पहिलेका मित्रहरुबाट आर्थिक फल मिल्नेछ । सवारी साधन प्रयोग गर्दा सावधानी अपनाउनु होला । दाजुभाइहरुसँगको सम्बन्धमा सुधार आउने छ । उत्साही हुने समय देखिन्छ । अध्ययनमा सफलता मिल्ने छ । कार्य क्षेत्रमा सुधार आउनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

जग्गा जमिनको कार्य गरेमा राम्रो छ । अध्ययन अध्यापन कार्यमा सफलता मिल्नेछ । शिरसम्बन्धी हल्का रोग देखापर्ने छ । ठूला जलक्षेत्रमा लगानी गर्नु राम्रो देखिन्छ । खानपानको अनुकूल नमिल्ने योग छ । उन्नति प्रगतिका लागि धातु व्यवसाय सुरुवात गर्ने योग देखिन्छ । सहकर्मी मित्रहरुबाट राम्रो सहयोग सद्भाव मिल्ने छ । यो साताको अन्त्यमा केही आर्थिक लाभ मिल्ने देखिन्छ । परिवारमा सुख प्राप्त हुने समय छ । धार्मिक कार्यमा रुचि बढ्ने देखिन्छ ।  


कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

सामाजिक पद प्रतिष्ठा मिल्नेछ । घरमा शुभ, राम्रो वस्तुको क्रय हुने समय छ । साथीहरुसँग भ्रमण गरी खुसीपूर्वक समययापन हुने छ । यो साताको अन्त्यमा केही आर्थिक व्यय देखिन्छ । दाजुभाइ इष्टमित्रबाट सहयोग मिल्नेछ । नयाँ जागिर प्राप्त हुने योग छ । वैदेशिक रोजगारीबाट राम्रो फल मिल्ने देखिन्छ । प्रगतिले परिवारमा समृद्धि ल्याउने छ । दाम्पत्य जीवन सुखद् हुने योग देखिन्छ । कार्यमा लाभ प्राप्त हुने समय छ । नयाँ जागिर प्राप्त हुनेछ । वैदेशिक रोजगारमा राम्रो सफलता मिल्ने देखिन्छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

कार्यक्षेत्रबाट धन प्राप्तिको योग छ । सामान्य स्वास्थ्य बाधा हुनेछ । हाइड्रो एवं बिजुलीसम्बन्धी सेयर व्यवसाय फस्टाएर जानेछ । वैदेशिक यात्रामा सामान्य ढिला सुस्ती हुनेछ । पार्टनरसिप व्यवसायबाट फल राम्रै मिल्नेछ । सकभर यो साता सवारी यात्रा कमै गर्नुहोला । प्रेम प्रसङ्गले घर परिवारमा सामान्य मतभिन्नता हुनेछ । सहकर्मीहरुबाट राम्रो सहयोग सद्भाव रहने छ । अध्ययन अध्यापन कार्यमा सफलता मिल्नेछ । केही कार्यगत समस्या सामना गर्नु पर्नेछ । साताको अन्त्यमा सामाजिक कार्य बढ्नेछ ।

Previous Post

देश भरको मौसम कस्तो? मौसम पूर्वानुमान

Next Post

रातिबाटै मौसम बदली,देशका धेरै ठाउँमा पानी पर्ने

हो खबर

हो खबर

नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

धर्म

सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल

by हो खबर
५ महिना अगाडि
0
1.2k

मेष Aries कृषि कार्यमा सफलता प्राप्त हुनेछ । अध्ययन अध्यापनमा रुची बढ्नेछ । मानसिक तनाब यथावत रहने छ । धन...

Read more

आज पौषे औँशी (पुस औँशी) को महिमा -के गर्ने ?

६ महिना अगाडि
1.2k

सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल मङ्सिर २३ गते मंगलवार को राशिफल

६ महिना अगाडि
1.2k

आइतवार सूर्य देवको पूजा गर्नुहोस् (विधिसहित)

६ महिना अगाडि
1.2k

सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल मङ्सिर २१ गते आइतवार को राशिफल

६ महिना अगाडि
1.2k
Next Post

रातिबाटै मौसम बदली,देशका धेरै ठाउँमा पानी पर्ने

Discussion about this post

भर्खरै

  • नयाँ दिल्लीको एक होटलमा भीषण आगलागी, २१ जनाको मृत्यु
  • इजरायली आक्रमणमा तीन प्यालेस्टिनीको मृत्यु
  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट

ट्रेन्डिङ

  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
    ५ घण्टा अगाडि
  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
    ५ घण्टा अगाडि
Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित होखबरन्युज.कम
रुपन्देही सैनामैना न.पा

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In