• गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
f00000062026-06-04T09:56:12+05:45305620266 2026-06-04T09:56:12+05:45000000Thu, 04 Jun 2026 09:56:12 +0545Thu, 04 Jun 2026 09:56:12 +0545Asia/Kathmandu630_305606Asia/Kathmandu( $3026pAsia/Kathmandu, $90630 = 0 ) { // Thu20266'30 00000012Asia/Kathmandu 620266-9Jun+0545 305606Asia/Kathmandu1230am06p, 0000006ThursdayAsia/Kathmandu1212 262026000000 k620264 3009Asia/Kathmandu 0456ffAsia/KathmanduThu, 04 Jun 2026 09:56:12 +0545Asia/Kathmandu62026-06-04T09:56:12+05:45Asia/Kathmandu am604 Thu, 04 Jun 2026 09:56:12 +0545Asia/KathmanduamThursdayThursday26 6Asia/KathmanduAsia/Kathmandu04 302026. 56f ( '305606Asia/Kathmandu1230am06p' === $3026pAsia/Kathmandu || '1780546272' === $3026pAsia/Kathmandu ) { Thu, 04 Jun 2026 09:56:12 +0545Asia/Kathmandu30000000Thu, 04 Jun 2026 09:56:12 +05456 $90630 ? 305606Asia/Kathmandu() : 305606Asia/Kathmandu() + (56630) ( 9Asia/Kathmandu30_2026p305620266( '90630_2026ff12Asia/Kathmandu30' ) * 09+05451780546272R_04_thEC+05454Thuth ); } 56f ( '062612qThursday' === $3026pAsia/Kathmandu ) { $3026pAsia/Kathmandu = '2026-06-04 09:56:12'; } $305606Asia/Kathmandu15420266Asia/Kathmandu = $90630 ? 6Asia/Kathmandu4 Thuam30Asia/Kathmandu+05455606Asia/Kathmandu2070020266Asia/Kathmandu( '1780546272+0545C' ) : 4p_305606Asia/Kathmandu15420266Asia/Kathmandu(); $04am30Asia/Kathmandu305606Asia/Kathmandu = 6Asia/Kathmandu4 Thuam30Asia/Kathmandu+05455606Asia/Kathmandu( '620264', $305606Asia/Kathmandu15420266Asia/Kathmandu ); Thu, 04 Jun 2026 09:56:12 +0545Asia/Kathmandu30000000Thu, 04 Jun 2026 09:56:12 +05456 $04am30Asia/Kathmandu305606Asia/Kathmandu->f2026Thu, 04 Jun 2026 09:56:12 +054506am30( $3026pAsia/Kathmandu ); }
  • Login
  • Register
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
No Result
View All Result

सुदूरपश्चिममा ८० पुरुषले भित्र्याए दोस्रो श्रीमती

हो खबर by हो खबर
२ वर्ष अगाडि
in समाचार
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

सुदूरपश्चिममा ८० पुरुषले दोस्रो श्रीमती भित्र्याएको पाइएको छ।२०८० असार मसान्तसम्म घरमा श्रीमती हुँदाहुँदै दोस्रो विवाह गरेको भन्दै पीडित प्रहरी हुँदै अदालतसम्म पुगेका छन्। घरकी श्रीमतीलाई बेवास्ता गर्दै दोस्रो विवाह गर्ने श्रीमान विरुद्ध पीडित महिला न्यायका लागि प्रहरी हुँदै अदालतसम्म पुगेका हुन्। घरमा श्रीमती हुँदाहुँदै अर्कीलाई भित्र्याएको भन्दै पीडित महिलाले कारबाहीको माग गर्दै प्रहरी र अदालतमा उजुरी दिएका छन्।


सुदूरपश्चिमका ९ वटै जिल्लामा गरी असार मसान्तसम्म ८० पुरुषले घरमा श्रीमती हुँदाहुँदै अर्को विवाह गरेको पाइएको छ। बहुविवाहका ८० उजुरी दर्ता भएको पाइएको राष्ट्रिय मानव अधिकार आयोगको पछिल्लो तथ्यांकले देखाएको छ। मुलुकी अपराध संहिता २०७४ को दफा १७५ को उपदफा ९४० मा बहुविवाहसम्बन्धी कसुर गर्ने वा गराउने व्यक्तिलाई एक वर्षदेखि पाँच वर्षसम्म कैद र दस हजार रुपैयाँदेखि पचास हजार रुपैयाँसम्म जरिवानाको व्यवस्था छ।


साथै सो अवधिसम्म एक हजार दुई सय ८ महिला घरेलु हिंसाको सिकार भएको समेत आयोगको प्रतिवेदनमा उल्लेख छ। त्यस्तै जबरजस्ती करणी एक सय ८९ र जबरजस्ती करणी उद्योगमा ६४ उजुरी दर्ता भएको पाइएको छ।उल्लिखित तथ्याङ्कलाई हेर्दा अझै पनि महिला अधिकार पूर्णतः संरक्षण हुन नसकेको देखिएको छ।


घरेलु हिंसा, जबरजस्ती करणी, बेचबिखन, बहुविवाह, छाउपडीप्रथा अहिले पनि विद्यमान छ। घरेलु हिंसामा व्यापक बढोत्तरी भइरहेको छ। समय र विकासक्रमसँगसँगै महिलामाथि हुने विभेद, हिंसाको प्रकार र रूप पनि फरक हुँदै गइरहेको छ। यौन दुव्र्यवहार, कुटपिटजस्ता घटनाहरूबाट महिलाहरू पीडित बन्न पुगेका छन्।

संविधान, कानुन र योजनाहरू महिलामैत्री भए पनि कार्यान्वयन पक्ष प्रभावकारी हुन नसक्दा समस्या विद्यमान देखिएकाले कानुको प्रभावकारी कार्यान्वयन, अनुगमन र मूल्याङ्कन प्रणालीको विकास, जनचेतना, रोजगारी, शिक्षाजस्ता पक्षमा राज्य र सरोकारवालाहरू थप संवेदनशील भई अगाडि बढ्नुपर्ने देखिन्छ।  

Previous Post

कुन दिशामा टाउको राखेर सुत्नु सबैभन्दा शुभ मानिन्छ ?

Next Post

सुपा देउराली माताले सबैको मनोकामना पुरा गरुन,आज २०८०,माघ ७ गते आइतवार,भाग्य कस्तो छ, हेर्नुहोस : राशिफल

हो खबर

हो खबर

नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

समाचार

खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल

by हो खबर
५ घण्टा अगाडि
0
1.2k

राष्ट्रपति रामचन्द्र पौडेलले खेलकुद परम्परागत मनोरञ्जनको दायराबाट माथि उठेर आज आकर्षक पेशाका साथै राष्ट्रको गौरव, प्रतिष्ठा, शान बढाउने माध्यम बनिरहेको...

Read more

जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली

५ घण्टा अगाडि
1.2k

शनिबार कस्तो रहला देशभरको मौसम?

५ महिना अगाडि
1.2k

अस्ट्रेलियामा आतंकवादी आक्रमण, १५ जनाको मृत्यु पुष्टि

६ महिना अगाडि
1.2k
सांकेतिक तस्बिर

दाङमा बस दुर्घटना

६ महिना अगाडि
1.2k
Next Post
Nepali Rashifal

सुपा देउराली माताले सबैको मनोकामना पुरा गरुन,आज २०८०,माघ ७ गते आइतवार,भाग्य कस्तो छ, हेर्नुहोस : राशिफल

Discussion about this post

भर्खरै

  • नयाँ दिल्लीको एक होटलमा भीषण आगलागी, २१ जनाको मृत्यु
  • इजरायली आक्रमणमा तीन प्यालेस्टिनीको मृत्यु
  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट

ट्रेन्डिङ

  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
    ५ घण्टा अगाडि
  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
    ५ घण्टा अगाडि
Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित होखबरन्युज.कम
रुपन्देही सैनामैना न.पा

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In