HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

महिलाहरुबीच 22 जनवरीमा आमा बन्ने होड,खास किन ?

हो खबर by हो खबर
२ वर्ष अगाडि
in रोचक
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । आगामी सोमबार अर्थात जनवरी २२ तारिक भारतका लागि विशेष हुनेवाला छ । किनकि त्यसदिन अयोध्यास्थित राम मन्दिरको प्राणप्रतिष्ठा गर्ने तयारी भैरहेको छ ।

तर उता उत्तरप्रदेशको लखीमपुरमा जनवरी २२ तारेखले डाक्टरहरुलाई आपत् पारेको छ । आखिर राममन्दिरको प्राणप्रतिष्ठासँग डाक्टरहरुको समस्या कसरी जोडियो त ?

समाचार अनुसार युपीको लखिमपुरका गर्भवती महिलाहरु सोमबार २२ तारिकका दिन नै बच्चा जन्माउने भन्दै अस्पतालमा पुगेका छन् । जनवरीको अन्तिम हप्ता प्रसवको मिति भएका धेरै महिलाहरुले जसरी भएपनि २२ तारेखमै आफ्नो डेलीभरी गराउन डाक्टरहरुसँग अनुरोध गरेका छन् ।

राममन्दिरको प्राणप्रतिष्ठाको दिनमै आफुले आफ्नो नयाँ बच्चाको स्वागत गर्न चाहेको उनीहरुको भनाई छ ।

यसका लागि लखिमपुर जिल्लामा रहेका ठूलो संख्याका गर्भवती महिलाहरु जिल्लाको सरकारी अस्पतालदेखि निजी अस्पतालमा समेत पुगेका छन् । त्यसरी जानेमध्ये अधिकांस महिलाको प्रसवको मिति २० देखि २४ तारिकसम्म दिइएको थियो । तर २२ तारेखमै शल्यक्रिया गरेर भएपनि बच्चा जन्माइदिन उनीहरुको अनुरोध गरिररहेको जिल्लामा रहेको सरकारी महिला अस्पतालका प्रमुखको भनाइ छ ।

-एजेन्सी

Previous Post

मौसम : तराईमा हुस्सु र वर्षा पहाडी भूभागमा हिमपातको सम्भावना

Next Post

समृद्ध विश्व बनाउन ‘नाम’ले निर्णायक भूमिका खेल्नुपर्छ : प्रधानमन्त्री

हो खबर

हो खबर

नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

रोचक

गोरखामा यसपालि दशैं एक महिना अगाडि नै मनाइयो

by अप्सरा आचार्य
९ महिना अगाडि
0
1.2k

पर्व सुधार गर्ने अभियानमा जुटेका गोरखाको सिरानचोक गाउँपालिका–४, ५ छोप्राक र ६ गाँखुका स्थानीय बासिन्दाले विहिबार टीका, जमरा लगाएर विजयादशमी...

Read more

वास्तुशास्त्र अनुसार यी सामानहरु अरुसँग मागेर प्रयोग गर्दा -अशुभ मानिन्छ

१ वर्ष अगाडि
1.2k

जुत्ता लुकाएको विषयमा विवाद हुँदा बेहुली नै छाडेर फर्किए जन्ती

१ वर्ष अगाडि
1.2k

के घरमा मनीप्लान्ट रोप्दा साँच्चिकै धन लाभ हुन्छ ? जानिराखौं

१ वर्ष अगाडि
1.2k

श्रीमानले आफुलाई भन्दा घरको बिरालोलाई बढी माया र हेरचाह गरेको भन्दै श्रीमती द्वरा मुद्दा

१ वर्ष अगाडि
1.2k
Next Post

समृद्ध विश्व बनाउन ‘नाम’ले निर्णायक भूमिका खेल्नुपर्छ : प्रधानमन्त्री

Discussion about this post

भर्खरै

  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल
  • शनिबार कस्तो रहला देशभरको मौसम?
  • आकाशियो सुनको मुल्य -आज हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ?

ट्रेन्डिङ

Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
रुपन्देही सैनामैना न.पा.

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.