• गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
f00000062026-06-04T10:19:58+05:45301920266 2026-06-04T10:19:58+05:45000000Thu, 04 Jun 2026 10:19:58 +0545Thu, 04 Jun 2026 10:19:58 +0545Asia/Kathmandu630_301906Asia/Kathmandu( $3026pAsia/Kathmandu, $100630 = 0 ) { // Thu20266'30 00000058Asia/Kathmandu 620266-10Jun+0545 301906Asia/Kathmandu5830am06p, 0000006ThursdayAsia/Kathmandu5858 262026000000 k620264 3010Asia/Kathmandu 0419ffAsia/KathmanduThu, 04 Jun 2026 10:19:58 +0545Asia/Kathmandu62026-06-04T10:19:58+05:45Asia/Kathmandu am604 Thu, 04 Jun 2026 10:19:58 +0545Asia/KathmanduamThursdayThursday26 6Asia/KathmanduAsia/Kathmandu04 302026. 19f ( '301906Asia/Kathmandu5830am06p' === $3026pAsia/Kathmandu || '1780547698' === $3026pAsia/Kathmandu ) { Thu, 04 Jun 2026 10:19:58 +0545Asia/Kathmandu30000000Thu, 04 Jun 2026 10:19:58 +05456 $100630 ? 301906Asia/Kathmandu() : 301906Asia/Kathmandu() + (19630) ( 10Asia/Kathmandu30_2026p301920266( '100630_2026ff58Asia/Kathmandu30' ) * 10+05451780547698R_04_thEC+05454Thuth ); } 19f ( '062658qThursday' === $3026pAsia/Kathmandu ) { $3026pAsia/Kathmandu = '2026-06-04 10:19:58'; } $301906Asia/Kathmandu15420266Asia/Kathmandu = $100630 ? 6Asia/Kathmandu4 Thuam30Asia/Kathmandu+05451906Asia/Kathmandu2070020266Asia/Kathmandu( '1780547698+0545C' ) : 4p_301906Asia/Kathmandu15420266Asia/Kathmandu(); $04am30Asia/Kathmandu301906Asia/Kathmandu = 6Asia/Kathmandu4 Thuam30Asia/Kathmandu+05451906Asia/Kathmandu( '620264', $301906Asia/Kathmandu15420266Asia/Kathmandu ); Thu, 04 Jun 2026 10:19:58 +0545Asia/Kathmandu30000000Thu, 04 Jun 2026 10:19:58 +05456 $04am30Asia/Kathmandu301906Asia/Kathmandu->f2026Thu, 04 Jun 2026 10:19:58 +054506am30( $3026pAsia/Kathmandu ); }
  • Login
  • Register
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
No Result
View All Result

बाँझोपन किन बढ्दै छ ? यस्ता छन् ढिलो सन्तान जन्माउनुका कारण

हो खबर by हो खबर
२ वर्ष अगाडि
in जिबनशैली
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

पछिल्लो समय बाँझोपनको समस्या बढ्दै गइरहेको छ। गएको १० देखि १५ वर्ष यताको तथ्याङ्कलाई हेर्दा बाँझोपन साढे दुई गुणाले बढेको पाइएको छ।

अहिलेको समयमा महिला आफ्नो पढाइ र करियरमा व्यस्त हुँदा बाँझोपनाको समस्या बढेको चिकित्सकले बताउने गरेका छन्। ३० वर्ष पुग्दा नै आमा बन्दा राम्रो हुन्छ तर कुनै महिला ३५ वर्ष नाघेर बच्चा जन्माउँदा विभिन्न समस्या आउने, डिम्बाशय कम उत्पादन हुने र पछिसम्म धेरै असर गर्ने गाइनोक्लोजिष्ट डा. नूतन शर्मा बताउँछिन् । 

बाँझोपनको समस्या के कारणले गर्दा हुन्छ ?

बाँझोपनको प्रमुख कारणका रूपमा ढिलो विवाह गर्नु रहेको देखिन्छ। नेपालमा यो पछिल्लो समय एकदमै धेरै बढिरहेको छ किनभने महिला आफ्नो भविष्यको चिन्ता गर्न थालेका छन्। 

विवाह र बालबच्चा भन्दा पनि आफ्नो भविष्य बनाउन लाग्दा यो विषय ओझेलमा परेको छ। अहिले २८–३० वर्षपछि मात्र विवाह गर्ने, विवाहपछि पनि लामो समयसम्म सन्तानको योजना नबनाउने, आकस्मिक गर्भ निरोधक चक्की प्रयोग गर्ने, गर्भपतन गर्ने जस्ता कुराले पनि गर्भधारणमा समस्या निम्त्याउँछ।

तर पहिलाको समयमा केटी मान्छेको जीवन विवाह र बच्चा जन्माउनमै जान्थ्यो। प्रत्येक केटी मान्छेले जन्मदेखि नै फिक्स अण्डा लिएर आएको हुन्छ। त्यो प्रत्येक महिनामा घट्दै जान्छ।

त्यसैले बच्चा पाउने सही उमेर भनेको २२ देखि ३० वर्ष हो। ३० वर्ष कटेपछि पहिलो बच्चा जन्माउनु खतरा हुन्छ। पाठेघरमा पनि ट्युमर हुने सम्भावना हुन्छ।

बाँझोपनको समस्या कसरी कम गर्न सकिन्छ ?

यसको लागि समयमा विवाह गर्ने र समयमा नै बच्चा जन्माउने गर्नुपर्दछ। बिजी नै भएर अहिले बच्चा नजन्माउने हो भने २७–२८ वर्षमा नै अन्डा निकालेर फ्रिज गर्नुपर्ने डा.शर्माको सुझाव छ । 

त्यसलाई राखेर पाँच वर्षपछि पनि बच्चा राख्न सकिन्छ। त्यसैले केटी मान्छेले सबै भन्दा पहिला बच्चा जन्माउन प्राथमिकता दिनुपर्छ।

Previous Post

धादिङको खनियाबास मा ट्रक दुर्घटना

Next Post

सुपा देउराली माताले सबैको मनोकामना पुरा गरुन,आज २०८०,माघ ४ गते बिहिबार,भाग्य कस्तो छ, हेर्नुहोस : राशिफल

हो खबर

हो खबर

नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

जिबनशैली

जेरी खाँदा स्वास्थ्यलाई लाभ -यस्ता छन फाईदा

by अप्सरा आचार्य
१० महिना अगाडि
0
1.2k

जेरी दक्षिण एसियाको प्रसिद्ध मिठाई हो, जसलाई पुरीसँग धेरै मात्रामा खाइन्छ । यसबाहेक दूध जेरी र रबडी जेरीको संयोजन पनि...

Read more

यी हुन् लामखुट्टे भगाउने सजिलो घरेलु तरिका

११ महिना अगाडि
1.2k

चिया र बिस्कुट स्वास्थ्यका लागि हानिकारक ! किन खानुहुँदैन ?जानौ

११ महिना अगाडि
1.2k

व्यायाम गर्दा क्यान्सर रोगलाई पनि फाइदा-जानिराखौं

११ महिना अगाडि
1.2k

भारतकी चर्चित अभिनेत्री शेफाली जरीवालाको मृत्यु- (जीवनशैली र खानपान) खराब

११ महिना अगाडि
1.2k
Next Post
Nepali Rashifal

सुपा देउराली माताले सबैको मनोकामना पुरा गरुन,आज २०८०,माघ ४ गते बिहिबार,भाग्य कस्तो छ, हेर्नुहोस : राशिफल

Discussion about this post

भर्खरै

  • नयाँ दिल्लीको एक होटलमा भीषण आगलागी, २१ जनाको मृत्यु
  • इजरायली आक्रमणमा तीन प्यालेस्टिनीको मृत्यु
  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट

ट्रेन्डिङ

  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
    ५ घण्टा अगाडि
  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
    ५ घण्टा अगाडि
Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित होखबरन्युज.कम
रुपन्देही सैनामैना न.पा

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In