HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

जाडोमा तातो पानीको बाफ लिदा पाईन्छ यस्ता चमत्कारिक फाईदाहरु

हो खबर by हो खबर
२ वर्ष अगाडि
in स्वास्थ्य
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

यदी कम्तिमा हप्ताको ३ पटक तातो पानीको बाफ लिनुहुन्छ भने मात्र पनि कयौ स्वास्थ्य समस्याबाट छुटकारा पाउनुहुनेछ ।

साझा पार्क, स्वास्थ्य डेस्क – जाडो महिना स्वास्थ्य समस्या लिएर आउछ । यो समयमा कयौ समस्याहरु तपाईं हामीले प्राय भोग्ने गरेका छौ । रुघ-खोकी, ज्वरो, सुख्खा छाला, हात्-खुट्टा, ओठ तथा गाला फुट्ने समस्या सधरणतया दोहोरिरहने र धेरै मानिसमा आउने समस्या हुन । तर अब तपाईं चिन्तित नहुनुहोस् किनकी यहाँ त्यस्तो तरिका प्रस्तुत गरिदै छ जसले तपाईंलाई यि समस्या बाट टाढै राख्नेछ । यदी हामी दिनहु वा कम्तिमा हप्ताको ३ पटक तातो पानीको बाफ लिन्छौ भने यि समस्या बाट जोगिन सक्छौ ।

बाफले कसरी गर्छ त काम ?

तातो पानीको बाफ हाम्रो नाकको माध्यम हुँदै फोक्सो तथा सरिरमा गएर गर्मी पैदा गर्छ र खराब ब्यक्टेरिय मार्ने काम गर्दछ । जसले चिसोको समस्या र कफ निर्मुल गर्दछ । साथै जब तातो बाफ हाम्रो छालामा पर्छ त्यसले छलाको पोर्स खोल्ने काम गर्दछ, जसले छालामा रहेको फोहोरो निकाल्ने काम गर्दछ। जसले स्किन स्वस्थ हुन्छ । तातो पानीको बाफ लिनाले निम्न फाईदा हुने चिकित्सकहरु बताउछन-

– रुघा-खोकी निर्मुल : नियमित तातो पानीको बाफ लिनाले मौसमी रुघा सन्चो हुन्छ भने स्वस्थ मान्छेले तातो पानीको बाफ लिदा यस्तो रुघा लाग्दैन ।

– सुख्खा छालाबाट मुक्ती : यदी तपाईंको छाला सुख्खा हुन्छ भने तातो पानीको बाफ वा स्टिम बाथ लिदा छाला सुख्खा हुने समस्या बाट मुक्ती मिल्छ ।

– दमबाट राहत : तपाईंलाई दमको समस्या छ भने अवस्य दिनहु तातो पानीको बाफ लिनुहोस । जसले तपाईंको सुन्निएको श्वास नलीलाइ राहत प्रादन् गर्छ भने तपाईंलाई दमको समस्या कम हुन्छ ।

– सुन्दरता बढाउछ : तातो पानीको बाफ लिनाले छालामा रहेको मिहिन फोहोरो हटाएर छाला का स-साना छिद्रहरु पनि खोल्छ र डेड स्किन सेल पनी हटाउछ । जसले तपाईंलाई प्राक्रितिक रुपमै सुन्दर बनाउछ । साथै यसले छालामा रहेका ब्यक्ट्रियाहरु पनि मार्ने/हटाउने गर्दछ जसले तपाईंको छालाको रोग पनि निको हुन्छ ।

– पिम्पल बाट मुक्ती : तपाईं किसोरबस्थामा हुनुहुन्छ भने पिम्पल आएर हैरान हुन सक्नुहुन्छ । तर आतिनु पर्दैन, नियमित तातो पानीको बाफ लिनुहोस् पिम्पल आँफै हराएर जान्छ । तातो पानीको बाफ छालामा रहेका स-साना छिद्रबाट तपाईंको सरिरमा गएर फोहोरो र ब्यक्त्रिया को नाश गर्छ जसले तपाईंको पिम्पल लगाएका समस्या निर्मुल हुन्छन ।

– ब्ल्याक हेड हाटाउछ : छालामा बिभिन्न करणले म्रित कोश तथा मृत ब्याक्टेरिया रहेर तपाईंको छाला कुरुप बनाएका हुन्छन । जसलाई ब्ल्याक हेड भन्ने गरेका छौ । यि समस्या नियमित रुपमा तातो पानीको बाफ लिदा आँफै हराएर जान्छन । कुनै औषधी वा ब्लिच वा फेसिअल को आवस्यकता पर्दैन ।

– ब्यक्टेरिया बाट मुक्ती : तातो पानीको नियमित बाफ लिदा ब्यक्टेरिया बाट मुक्ती मिल्छ ।

– चाउरी कम गर्दछ : उमेर वा नियमित स्वास्थ्य समस्याको करणले हामीमा चाउरिपन आउने गर्दछ । यसले हाम्रो उमेर बढी भएको देखाउछ भने सुन्दरता पनि कम गर्दछ । नियमित रुपमा तातो पनिको बाफ लिदा यो समस्या पनि कम हुने दाबी गर्दछन चितिक्सकहरु ।

तातो पानीको बाफ लिने सहि तरिका

यदी तपाईंसँग तातो पानीको बाफ लिने मेसिन छ भने एक भाडोमा ३-४ कप सफा पानी राख्नुहोस् र ढक्नुहोस् । यसलाई ५-८ मिनेटसम्म तताउनुहोस । एउटा सफा कटनको कपडाले टाउको छोपी भाडोको ढक्कन हटाएर ५ देखी १० मिनेटसम्म बाफ लिनुहोस् । यो सकवर दिनहु नभए हप्तामा कम्तिमा ३ पटक गर्नुहोला ।

Previous Post

पूर्वपश्चिम राजमार्गबाट अर्घाखाँचीको सदरमुकाम सन्धिखर्क जोड्ने गोरुसिङ्गे-सन्धिखर्क सडक कालोपत्र

Next Post

सुपा देउराली माताले सबैको मनोकामना पुरा गरुन,आज २०८० पाैष ,२८ गते शनिबार,भाग्य कस्तो छ, हेर्नुहोस : राशिफल

हो खबर

हो खबर

नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

स्वास्थ्य

स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?

by हो खबर
५ महिना अगाडि
0
1.2k

धेरै जनाको बिहानको सुरुआत प्रायः चिया वा कफीबाट हुन्छ । चिया, कफी साथीहरू भेट भएर कुरा गर्ने माध्यम पनि हो...

Read more

डेंगु संक्रमणबाट टेकु अस्पतालमा २४ वर्षीया युवतीको मृत्यु

१० महिना अगाडि
1.2k

पालिएका कुखुरामा देखियो ‘भाइरस’

१० महिना अगाडि
1.2k

अब नेपालमै क्यान्सरको प्रकार पत्ता लगाउने अत्याधुनिक मेसिन सञ्चालन

११ महिना अगाडि
1.2k

आँप खाएपछि बिर्सेर पनि नखानुहोस् यी पाँच ७ खानेकुरा

११ महिना अगाडि
1.2k
Next Post
सुपा देउराली

सुपा देउराली माताले सबैको मनोकामना पुरा गरुन,आज २०८० पाैष ,२८ गते शनिबार,भाग्य कस्तो छ, हेर्नुहोस : राशिफल

Discussion about this post

भर्खरै

  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल

ट्रेन्डिङ

Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
रुपन्देही सैनामैना न.पा.

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.