काठमाडौं। नेपाल स्टक एक्सचेन्ज (नेप्से) को कारोबार तीन दिनसम्म बन्द हुने भएको छ। सूचना जारी गर्दै नेप्सेको कारोबार प्रणाली तीन दिन बन्द रहने जानकारी दिएको हो।
एक सूचना जारी गर्दै विद्युत मर्मतसम्भारको पुस २६ गते बिहीबार साँझ ५ बजेदेखि पुस २८ गते शनिबार राति ११ बजेसम्म नेप्सेको कारोबार प्रणाली रहने जानकारी दिएको छ ।
साथै, सो अवधिमा पर्न सक्ने असुविधाका लागि क्षमायाचना गरेको छ ।





Discussion about this post