साताको अन्तिम कारोबार दिन सेयर बजार दोहोरो अंकले घटेको छ । उक्त दिन बजार ३२.७७ अंकले घटेर २१०९ को विन्दुमा कायम हुन पुगेको छ ।
आज नेप्सेमा कारोबार भएको ३०४ कम्पनीको १ करोड ७१ लाख ७२ हजार १४९ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब २७ करोड ४३ लाख २४ हजारको कारोबार भएको छ । बजारमा गिरावट आएसँगै ११ वटा उपसूचकमा राताम्मै भएको छ । साताको अन्तिम कारोबार दिन सेयर बजार दोहोरो अंकले घटेको छ । उक्त दिन बजार ३२.७७ अंकले घटेर २१०९ को विन्दुमा कायम हुन पुगेको छ ।
आज नेप्सेमा कारोबार भएको ३०४ कम्पनीको १ करोड ७१ लाख ७२ हजार १४९ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब २७ करोड ४३ लाख २४ हजारको कारोबार भएको छ । बजारमा गिरावट आएसँगै ११ वटा उपसूचकमा राताम्मै भएको छ ।





Discussion about this post