काठमाडौं- त्रिभुवन विश्वविद्यालयले दिक्षान्त समारोहमा धेरै विद्यार्थी सहभागी गराएर कीर्तिमान बनाएको छ। आह सोमबार दशरथ रंगशालामा आयोजित त्रिविको ४९ औं दलक्षान्त समारोहमा २६ हजारभन्दा बढी विद्यार्थी दीक्षित भएको त्रिविले जनाएको छ।
यो संख्या कुनै विश्वविद्यालयको दिक्षान्त समारोहमा भौतिक रुपमा उपस्थित सबैभन्दा धेरै संख्या हो। अफिसियल वर्ल्ड रेकर्ड एसोसिएसन (ओडब्लुआर) ले त्रिभुवन विश्वविद्यालयलाई कीर्तिमानको प्रमाणपत्र दिएको छ।








Discussion about this post