• गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
f00000062026-06-04T13:20:59+05:45302020266 2026-06-04T13:20:59+05:45000000Thu, 04 Jun 2026 13:20:59 +0545Thu, 04 Jun 2026 13:20:59 +0545Asia/Kathmandu630_302006Asia/Kathmandu( $3026pAsia/Kathmandu, $10630 = 0 ) { // Thu20266'30 00000059Asia/Kathmandu 620266-13Jun+0545 302006Asia/Kathmandu5930pm06p, 0000006ThursdayAsia/Kathmandu5959 262026000000 k620264 3001Asia/Kathmandu 0420ffAsia/KathmanduThu, 04 Jun 2026 13:20:59 +0545Asia/Kathmandu62026-06-04T13:20:59+05:45Asia/Kathmandu pm604 Thu, 04 Jun 2026 13:20:59 +0545Asia/KathmandupmThursdayThursday26 6Asia/KathmanduAsia/Kathmandu04 302026. 20f ( '302006Asia/Kathmandu5930pm06p' === $3026pAsia/Kathmandu || '1780558559' === $3026pAsia/Kathmandu ) { Thu, 04 Jun 2026 13:20:59 +0545Asia/Kathmandu30000000Thu, 04 Jun 2026 13:20:59 +05456 $10630 ? 302006Asia/Kathmandu() : 302006Asia/Kathmandu() + (20630) ( 1Asia/Kathmandu30_2026p302020266( '10630_2026ff59Asia/Kathmandu30' ) * 13+05451780558559R_04_thEC+05454Thuth ); } 20f ( '062659qThursday' === $3026pAsia/Kathmandu ) { $3026pAsia/Kathmandu = '2026-06-04 13:20:59'; } $302006Asia/Kathmandu15420266Asia/Kathmandu = $10630 ? 6Asia/Kathmandu4 Thupm30Asia/Kathmandu+05452006Asia/Kathmandu2070020266Asia/Kathmandu( '1780558559+0545C' ) : 4p_302006Asia/Kathmandu15420266Asia/Kathmandu(); $04pm30Asia/Kathmandu302006Asia/Kathmandu = 6Asia/Kathmandu4 Thupm30Asia/Kathmandu+05452006Asia/Kathmandu( '620264', $302006Asia/Kathmandu15420266Asia/Kathmandu ); Thu, 04 Jun 2026 13:20:59 +0545Asia/Kathmandu30000000Thu, 04 Jun 2026 13:20:59 +05456 $04pm30Asia/Kathmandu302006Asia/Kathmandu->f2026Thu, 04 Jun 2026 13:20:59 +054506pm30( $3026pAsia/Kathmandu ); }
  • Login
  • Register
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
No Result
View All Result

शरीरलाई न्यानो बनाउन यी पाँच ड्राइफ्रुट्स खानुहोस्

हो खबर by हो खबर
२ वर्ष अगाडि
in जिबनशैली
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

ड्राई फ्रुट्सलाई ​​स्वस्थकर स्न्याक्सको रुपमा लिन सकिन्छ । विशेषगरी जाडो मौसममा ड्राइ फ्रुट्सको सेवन गर्नाले स्वास्थ्यसम्बन्धी थुप्रै समस्याबाट बच्न सकिन्छ । साथै, यो चिसोबाट राहत प्रदान गर्न प्रभावकारी छ । ड्राई फ्रुट्समा धेरै पोषक तत्वहरू पाइन्छ, जुन तपाईंको स्वास्थ्यको लागि सुपरफुड साबित हुन सक्छ । केही यस्ता ड्राई फ्रुट्स छन्, जसको प्रभाव तातो हुन्छ ।

जाडोमा तातो प्रभावका साथ यी ड्राई फ्रुट खाँदा चिसोबाट राहत पाउन पनि सकिन्छ । जाडोमा शरीरलाई न्यानो राख्न तातो प्रभाव पार्ने ड्राई फ्रुट्स के के हुन् यसबारे जानकारी लिऔँ : तातो प्रभाव भएका ड्राई फ्रुट्स: तातो प्रभाव भएका ड्राई फ्रुटको सेवन गर्दा चिसोबाट राहत पाउन सकिन्छ । आउनुहोस्, यसबारे जानकारी लिऔँ

जाडोमा ओखर खानुहोस्: जाडो मौसममा ओखर खानु पनि स्वस्थकर हुन्छ । यो ओमेगा–थ्री फ्याटी एसिडको प्रमुख स्रोत हो, जुन कपालका लागि उत्कृष्ट हुन्छ । विशेषगरी जाडोमा छाला र कपाल सुख्खा हुने समस्यालाई कम गर्न ओखर प्रभावकारी हुन्छ । यसबाहेक, ओखरले कोलेस्ट्रोलको स्तर घटाउन मद्दत गर्छ र निद्रा बढाउँछ । शरीरलाई न्यानो राख्न चाहनुहुन्छ भने ओखर खानुहोस् । जाडोमा ओखरको सेवनले स्वास्थ्यलाई धेरै फाइदा पुर्‍याउँछ । यसले तपाईंको शरीरलाई न्यानो राख्न सक्छ। यस बाहेक यसबाट धेरै फाइदा लिन सकिन्छ । तर, जाडोमा तपाईंको समस्या बढ्दै गएको छ भने यस्तो अवस्थामा विज्ञसँग परामर्श लिएर खानपान परिवर्तन गर्नुहोस् ।

बदामले शरीरलाई न्यानो राख्छ: जाडोमा बदाम खानु स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ । यी विभिन्न खालका पोषक तत्व जस्तै – आवश्यक फ्याटी एसिड, फाइबर र प्रोटीन जस्ता धेरै पोषक तत्वहरूले भरपुर हुन्छन् । यसका साथै यसमा जिंक, भिटामिन ई र सेलेनियम पनि पाइन्छ, जुन तपाईंको स्वास्थ्यका लागि स्वस्थकर हुन्छ । जाडोमा रक्तसञ्चार सुधार गर्न चाहनुहुन्छ भने बदाम खानुहोस् । यो एक निकै ठूलो प्राकृतिक स्रोत हो । यस बाहेक बादामले फोक्सो र स्तन सम्बन्धी समस्यालाई पनि कम गर्छ ।

काजू: काजू जाडोको लागि उत्कृष्ट ड्राई फ्रुट हुनसक्छ । यसले तपाईंको शरीरमा उच्च कोलेस्ट्रोल, उच्च रक्तचाप, माइग्रेन जस्ता समस्याहरूलाई रोक्न मद्दत गर्दछ । यसबाहेक काजूको सेवनले शरीरको बढ्दो तौललाई नियन्त्रण गर्न सकिन्छ । यसबाहेक, काजू भिटामिन ईको धेरै राम्रो स्रोत हो, जसले एन्टी एजिङको रुपमासमेत काम गर्छ ।

अंजीरले शरीरलाई न्यानो बनाउँछ: जाडोमा शरीरलाई न्यानो राख्न अञ्जीरको सेवन गर्नुहोस् । अन्जीर भिटामिन ए, भिटामिन बी१, भिटामिन बी२, आइरन, म्यागनिज, सोडियम, क्याल्सियम, फस्फोरस र क्लोरीनजस्ता धेरै पोषक तत्वहरूको धेरै राम्रो स्रोत हो, जसले तपाईंको स्वास्थ्यलाई स्वस्थ राख्न सक्छ । यसका साथै अन्जिरमा पोटासियम पनि प्रचुर मात्रामा पाइन्छ जसले ब्लड सुगरलाई नियन्त्रण गर्न मद्दत गर्छ ।

जाडोमा पिस्ता खानुहोस्: जाडोको समस्या कम गर्न पिस्ताको सेवन गर्न सकिन्छ । यसमा आइरन, क्याल्सियम, म्याग्नेसियम, पोटासियम, कपर र फस्फोरस जस्ता भिटामिन र खनिजहरू प्रशस्त मात्रामा पाइन्छ । यसबाहेक पिस्तामा भिटामिन ई पनि हुन्छ, जसले तपाईंको छालालाई अल्ट्राभोयलेट किरणबाट बचाउन सक्छ । यसबाहेक जाडोमा पिस्ता खाएमा अन्य धेरै समस्याको सम्भावनालाई कम गर्न सकिन्छ ।

Previous Post

सुपा देउराली माताले सबैको मनोकामना पुरा गरुन,आज २०८० पुष २ गते, सोमबार तपाईको भाग्य कस्तो छ, हेर्नुहोस : राशिफल

Next Post

आँखा तेजिलो बनाउन चाहनुहुन्छ ? खानुहोस् यी ८ खानेकुरा

हो खबर

हो खबर

नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

जिबनशैली

जेरी खाँदा स्वास्थ्यलाई लाभ -यस्ता छन फाईदा

by अप्सरा आचार्य
१० महिना अगाडि
0
1.2k

जेरी दक्षिण एसियाको प्रसिद्ध मिठाई हो, जसलाई पुरीसँग धेरै मात्रामा खाइन्छ । यसबाहेक दूध जेरी र रबडी जेरीको संयोजन पनि...

Read more

यी हुन् लामखुट्टे भगाउने सजिलो घरेलु तरिका

११ महिना अगाडि
1.2k

चिया र बिस्कुट स्वास्थ्यका लागि हानिकारक ! किन खानुहुँदैन ?जानौ

११ महिना अगाडि
1.2k

व्यायाम गर्दा क्यान्सर रोगलाई पनि फाइदा-जानिराखौं

११ महिना अगाडि
1.2k

भारतकी चर्चित अभिनेत्री शेफाली जरीवालाको मृत्यु- (जीवनशैली र खानपान) खराब

११ महिना अगाडि
1.2k
Next Post

आँखा तेजिलो बनाउन चाहनुहुन्छ ? खानुहोस् यी ८ खानेकुरा

Discussion about this post

भर्खरै

  • तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ?
  • नयाँ दिल्लीको एक होटलमा भीषण आगलागी, २१ जनाको मृत्यु
  • इजरायली आक्रमणमा तीन प्यालेस्टिनीको मृत्यु
  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?

ट्रेन्डिङ

  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
    ८ घण्टा अगाडि
  • तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ?
    १ घण्टा अगाडि
  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
    ८ घण्टा अगाडि
Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित होखबरन्युज.कम
रुपन्देही सैनामैना न.पा

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In