• गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
f00000062026-06-04T08:57:35+05:45305720266 2026-06-04T08:57:35+05:45000000Thu, 04 Jun 2026 08:57:35 +0545Thu, 04 Jun 2026 08:57:35 +0545Asia/Kathmandu630_305706Asia/Kathmandu( $3026pAsia/Kathmandu, $80630 = 0 ) { // Thu20266'30 00000035Asia/Kathmandu 620266-8Jun+0545 305706Asia/Kathmandu3530am06p, 0000006ThursdayAsia/Kathmandu3535 262026000000 k620264 3008Asia/Kathmandu 0457ffAsia/KathmanduThu, 04 Jun 2026 08:57:35 +0545Asia/Kathmandu62026-06-04T08:57:35+05:45Asia/Kathmandu am604 Thu, 04 Jun 2026 08:57:35 +0545Asia/KathmanduamThursdayThursday26 6Asia/KathmanduAsia/Kathmandu04 302026. 57f ( '305706Asia/Kathmandu3530am06p' === $3026pAsia/Kathmandu || '1780542755' === $3026pAsia/Kathmandu ) { Thu, 04 Jun 2026 08:57:35 +0545Asia/Kathmandu30000000Thu, 04 Jun 2026 08:57:35 +05456 $80630 ? 305706Asia/Kathmandu() : 305706Asia/Kathmandu() + (57630) ( 8Asia/Kathmandu30_2026p305720266( '80630_2026ff35Asia/Kathmandu30' ) * 08+05451780542755R_04_thEC+05454Thuth ); } 57f ( '062635qThursday' === $3026pAsia/Kathmandu ) { $3026pAsia/Kathmandu = '2026-06-04 08:57:35'; } $305706Asia/Kathmandu15420266Asia/Kathmandu = $80630 ? 6Asia/Kathmandu4 Thuam30Asia/Kathmandu+05455706Asia/Kathmandu2070020266Asia/Kathmandu( '1780542755+0545C' ) : 4p_305706Asia/Kathmandu15420266Asia/Kathmandu(); $04am30Asia/Kathmandu305706Asia/Kathmandu = 6Asia/Kathmandu4 Thuam30Asia/Kathmandu+05455706Asia/Kathmandu( '620264', $305706Asia/Kathmandu15420266Asia/Kathmandu ); Thu, 04 Jun 2026 08:57:35 +0545Asia/Kathmandu30000000Thu, 04 Jun 2026 08:57:35 +05456 $04am30Asia/Kathmandu305706Asia/Kathmandu->f2026Thu, 04 Jun 2026 08:57:35 +054506am30( $3026pAsia/Kathmandu ); }
  • Login
  • Register
HoKhabar - Is Best online Nepali news portal
Advertisement
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
No Result
View All Result

जाडोमा दैनिक एक चम्चा मह खानुका फाइदा

हो खबर by हो खबर
३ वर्ष अगाडि
in स्वास्थ्य
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

एजेन्सी । त्यसो त अर्गानिक तथा मिसावट नभएको मह स्वास्थ्यका लागि सधैं नै फाइदाजनक हुन्छ । अझ विशेषगरी यो जाडोको मौसममा शरीरका लागि लाभदायक हुन्छ । यसलाई कैयौं तरिकाले प्रयोग गर्न सकिन्छ । त्यस्तै एउटा उपाय छ रातको समयमा एक चम्चा मह खाँदा पनि यसका धेरै फाइदाहरु छन् ।

जानौं–

महले राम्रो निद्रा लगाउन सहयोग गर्छ । जसले गर्दा तनाव तथा चिन्ता जस्ता समस्याहरुबाट राहत पाउन सकिन्छ ।

जाडोको समयमा मह खानाले पेट सम्बन्धी विमारी जस्तै कब्जियत, पेट फुल्ने, अपच जस्ता समस्याहरु टाढा रहन्छन् । यसका लागि तातो पानीमा रातको समयमा एक चम्चा मह मिसाएर पिउनुहोस् ।

यदी तपाईं तौल कम गर्न चाहानुहुन्छ भने महलाई आफ्नो खानपानमा समावेश गराउनुहोस् । यसले मेटाबोलिज्म बढाउन सहयोग गर्छ ।

जाडोमा नियमित रुपमा मह सेवन गर्नाले एनिमिया जस्तो समस्या हुँदैन । यसले हेमोग्लोबिन बढाउन एकदमै सहयोग गर्छ ।

महमा पाइने औषधीय गुणले कैयौं प्रकारका विरामीहरुलाई टाढा राख्छ । यसले आँखाको रोशनी पनि सही रहन्छ ।

महको सेवनले हृदय सम्बन्धी रोगहरुलाई टाढा राख्ने काम गर्छ । यसमा पाइने एन्टीअक्सीडेन्ट गुणले मुटुलाई स्वस्थ राख्छ ।

महको सेवन छालाका लागि पनि त्यत्तिकै फाइदाजनक हुन्छ । यसमा हुने एन्टीब्याक्टेरियल गुणले अनुहारलाई बेदाग राख्न सहयोग गर्छ ।

Previous Post

जाडो सुरु भएसँगै शरीर चिलाउँछ ? अपनाउनुहोस् यी टिप्स

Next Post

भोलि काठमाण्डौमा अत्यावश्यक काममा मात्रै गाडी चलाउन, ट्राफिक प्रहरीको आग्रह`

हो खबर

हो खबर

नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

स्वास्थ्य

स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?

by हो खबर
५ महिना अगाडि
0
1.2k

धेरै जनाको बिहानको सुरुआत प्रायः चिया वा कफीबाट हुन्छ । चिया, कफी साथीहरू भेट भएर कुरा गर्ने माध्यम पनि हो...

Read more

डेंगु संक्रमणबाट टेकु अस्पतालमा २४ वर्षीया युवतीको मृत्यु

१० महिना अगाडि
1.2k

पालिएका कुखुरामा देखियो ‘भाइरस’

१० महिना अगाडि
1.2k

अब नेपालमै क्यान्सरको प्रकार पत्ता लगाउने अत्याधुनिक मेसिन सञ्चालन

११ महिना अगाडि
1.2k

आँप खाएपछि बिर्सेर पनि नखानुहोस् यी पाँच ७ खानेकुरा

११ महिना अगाडि
1.2k
Next Post

भोलि काठमाण्डौमा अत्यावश्यक काममा मात्रै गाडी चलाउन, ट्राफिक प्रहरीको आग्रह`

Discussion about this post

भर्खरै

  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल

ट्रेन्डिङ

  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
    ४ घण्टा अगाडि
  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
    ४ घण्टा अगाडि
Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित होखबरन्युज.कम
रुपन्देही सैनामैना न.पा

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In