HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

जाडो सुरु भएसँगै शरीर चिलाउँछ ? अपनाउनुहोस् यी टिप्स

हो खबर by हो खबर
३ वर्ष अगाडि
in जिबनशैली
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

मौसममा भएको परिवर्तनसँगै कतिपयलाई शरीर चिलाउने समस्या हुन्छ । चिसो लागेसँगै सम्पूर्ण शरीर चिलाउन थाल्छ । आज हामी यसरी शरीर किन चिलाउँछ र यसबाट कसरी बच्न सकिन्छ भन्नेबारे बताउनेछौं ।

छाला जुन सेलहरु मिलेर बनेको हुन्छ त्यसमा प्राकृतिक चिल्लोपन हुन्छ । छालामा हुने तेलले चिल्लो बनाउने काम गर्छ । जाडो समयमा चिसो तथा रुखो हावाको कारणले छालाको पत्रलाई नोक्सान पुर्याउँछ । यस्तोमा छालाभित्र साना साना चिरा पर्छ जसले चिलाउन थाल्छ ।

जाडोमा शरीर चिलाउने समस्याबाट बच्नका लागि तपाईं बेसारको प्रयोग गर्न सक्नुहुन्छ । यसका लागि एन्टीअक्सीडेन्ट्सले भरिपूर बेसारलाई तेलमा मिसाएर पेस्ट तयार गर्नुहोस्अब यस पेस्टलाई चिलाएको ठाउँमा लगाउनुहोस् र केहीबेरपछि धुनुहोस् । वा यस पेस्टलाई तपाईं नुहाउनु अघि सम्पूर्ण शरीरमा लगाएर केहीबेरपछि धुन पनि सक्नुहुन्छ ।

त्यस्तै एलोवेरा पनि छालाको समस्याका लागि एकदमै राम्रो उपाय हो । यस्तोमा तपाईं चिलाएको ठाउँमा एलोवेरा लगाएर राहत महसुस गर्न सक्नुहुन्छ । यसलाई चिलाएको ठाउँमा केहीबेर लगाएर धुन पनि सकिन्छ ।

जाडो मौसममा शरीर चिलाउने समस्याका लागि नरिवलको तेल पनि एकदमै राम्रो विकल्प हो । तपाईं नुहाएपछि पनि सम्पूर्ण शरीरमा तेलले मालिस गर्न सक्नुहुन्छ । कम्तीमा हप्तामा दुईपटक नरिवलको तेल शरीरमा लगाएर मसाज गर्नुहोस् । यसले एकदमै फाइदा पुर्‍याउने  ।

Previous Post

जाडोमा नरिवलको तेल लगाउनु छालाका लागि फाइदा , कसरी लगाउने ?

Next Post

जाडोमा दैनिक एक चम्चा मह खानुका फाइदा

हो खबर

हो खबर

नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

जिबनशैली

जेरी खाँदा स्वास्थ्यलाई लाभ -यस्ता छन फाईदा

by अप्सरा आचार्य
१० महिना अगाडि
0
1.2k

जेरी दक्षिण एसियाको प्रसिद्ध मिठाई हो, जसलाई पुरीसँग धेरै मात्रामा खाइन्छ । यसबाहेक दूध जेरी र रबडी जेरीको संयोजन पनि...

Read more

यी हुन् लामखुट्टे भगाउने सजिलो घरेलु तरिका

११ महिना अगाडि
1.2k

चिया र बिस्कुट स्वास्थ्यका लागि हानिकारक ! किन खानुहुँदैन ?जानौ

११ महिना अगाडि
1.2k

व्यायाम गर्दा क्यान्सर रोगलाई पनि फाइदा-जानिराखौं

११ महिना अगाडि
1.2k

भारतकी चर्चित अभिनेत्री शेफाली जरीवालाको मृत्यु- (जीवनशैली र खानपान) खराब

११ महिना अगाडि
1.2k
Next Post

जाडोमा दैनिक एक चम्चा मह खानुका फाइदा

Discussion about this post

भर्खरै

  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल
  • शनिबार कस्तो रहला देशभरको मौसम?
  • आकाशियो सुनको मुल्य -आज हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ?

ट्रेन्डिङ

Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
रुपन्देही सैनामैना न.पा.

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.