• गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
f00000062026-06-04T10:07:50+05:45300720266 2026-06-04T10:07:50+05:45000000Thu, 04 Jun 2026 10:07:50 +0545Thu, 04 Jun 2026 10:07:50 +0545Asia/Kathmandu630_300706Asia/Kathmandu( $3026pAsia/Kathmandu, $100630 = 0 ) { // Thu20266'30 00000050Asia/Kathmandu 620266-10Jun+0545 300706Asia/Kathmandu5030am06p, 0000006ThursdayAsia/Kathmandu5050 262026000000 k620264 3010Asia/Kathmandu 0407ffAsia/KathmanduThu, 04 Jun 2026 10:07:50 +0545Asia/Kathmandu62026-06-04T10:07:50+05:45Asia/Kathmandu am604 Thu, 04 Jun 2026 10:07:50 +0545Asia/KathmanduamThursdayThursday26 6Asia/KathmanduAsia/Kathmandu04 302026. 07f ( '300706Asia/Kathmandu5030am06p' === $3026pAsia/Kathmandu || '1780546970' === $3026pAsia/Kathmandu ) { Thu, 04 Jun 2026 10:07:50 +0545Asia/Kathmandu30000000Thu, 04 Jun 2026 10:07:50 +05456 $100630 ? 300706Asia/Kathmandu() : 300706Asia/Kathmandu() + (07630) ( 10Asia/Kathmandu30_2026p300720266( '100630_2026ff50Asia/Kathmandu30' ) * 10+05451780546970R_04_thEC+05454Thuth ); } 07f ( '062650qThursday' === $3026pAsia/Kathmandu ) { $3026pAsia/Kathmandu = '2026-06-04 10:07:50'; } $300706Asia/Kathmandu15420266Asia/Kathmandu = $100630 ? 6Asia/Kathmandu4 Thuam30Asia/Kathmandu+05450706Asia/Kathmandu2070020266Asia/Kathmandu( '1780546970+0545C' ) : 4p_300706Asia/Kathmandu15420266Asia/Kathmandu(); $04am30Asia/Kathmandu300706Asia/Kathmandu = 6Asia/Kathmandu4 Thuam30Asia/Kathmandu+05450706Asia/Kathmandu( '620264', $300706Asia/Kathmandu15420266Asia/Kathmandu ); Thu, 04 Jun 2026 10:07:50 +0545Asia/Kathmandu30000000Thu, 04 Jun 2026 10:07:50 +05456 $04am30Asia/Kathmandu300706Asia/Kathmandu->f2026Thu, 04 Jun 2026 10:07:50 +054506am30( $3026pAsia/Kathmandu ); }
  • Login
  • Register
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
No Result
View All Result

सुतेको बेला धेरै पसिना आउनु पनि हुन सक्छ कैयौं रोगको संकेत

हो खबर by हो खबर
३ वर्ष अगाडि
in स्वास्थ्य
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

कतिपय व्यक्तिलाई रातमा सुतेको बेला पसिना आउने गर्छ । त्यस्तो बच्चाहरुमा पनि देखिन्छ । यसका कैयौं कारणहरु हुन सक्छन् ।यदि गर्मी मौसममा वा कोठामा हावा नपसेर गर्मी भएर पसिना आएको छ भने त्यो स्वभाविक हो । तर गर्मी नहुँदा पनि पसिना आउँछ भने यसले केही खतरनाक शारीरिक समस्याहरुको संकेत पनि गर्दछ ।थाइराइडयदि तपाईंलाई सुतेको बेला एकदमै धेरै पसिना आउँछ भने यो थाइराइड बढ्नेतिर इसारा गरेको हुन सक्छ । किनकी धेरै पसिना आउनु हाइपरथाइराइडिज्मको प्रमुख लक्षण हो ।हर्मोनल असन्तुलनकतिपय व्यक्तिलाई हर्मोनल असन्तुलनले गर्दा पनि पसिना आउने गर्छ । यसले मानिसको शारीरिक विकास पनि रोकिन सक्छ साथमा शरीर संवेदनशील हुन्छ ।मुटुको समस्याकतिपय अवस्थामा धेरै पसिना आउनु मुटु सम्बन्धी विमारीहरुको संकेत पनि हुन सक्छ । यदी रातमा सुतेको बेला आराम भएन वा मुटुतिर अप्ठ्यारो भयो भने पनि अत्यधिक पसीना आउने गर्छ ।नसासुतेको बेला धेरै पसिना आउनु नसा सम्बन्धी केही समस्याहरुतिर पनि संकेत गर्छ । यसले शरीरको तापक्रम बढ्छ र नसाहरु तिव्र गतिमा चल्न थाल्छन् । यस्तो स्थितिमा मानिसलाई कतिपय अवस्थामा खुट्टाहरु काँप्ने जस्तो समस्या पनि हुन्छ ।ब्लड सुगरशरीरमा ब्लड सुगरको मात्रा कम हुँदा पनि सुतेको बेला अत्यधिक पसिना आउँछ । यस्तोमा सुत्नुअघि रगतमा ग्लूकोजको मात्रा स्थिर हुन्छ तर सुतेपछि अचानक यो कम हुँदै जान्छ ।पाचन तन्त्रकहिलेकाँही पाचन प्रक्रिया वा पाचन सम्बन्धी समस्या भएको बेला पनि रातमा पसिना आउने गर्छ । यस्तोमा खाना पचाउनका लागि मेटाबोलिज्मलाई सुतेको बेला पनि काम गर्नुपर्ने हुन्छ । तर यो प्रक्रिया सुस्त भयो भने पाचन प्रक्रियामा धेरै मेहनत लाग्छ । जसले गर्दा शरीरबाट पसिना पनि आउँछ ।

Previous Post

दूरसञ्चार प्राधिकरणलाई पत्र लेख्दै टिकटकले भन्यो- प्रतिबन्धको निर्णयले आश्चर्यमा पर्‍यौं

Next Post

सास गनाउने समस्याबाट पाउनुहोस् यसरी पाउनुहोस् मुक्ति

हो खबर

हो खबर

नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

स्वास्थ्य

स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?

by हो खबर
५ महिना अगाडि
0
1.2k

धेरै जनाको बिहानको सुरुआत प्रायः चिया वा कफीबाट हुन्छ । चिया, कफी साथीहरू भेट भएर कुरा गर्ने माध्यम पनि हो...

Read more

डेंगु संक्रमणबाट टेकु अस्पतालमा २४ वर्षीया युवतीको मृत्यु

१० महिना अगाडि
1.2k

पालिएका कुखुरामा देखियो ‘भाइरस’

१० महिना अगाडि
1.2k

अब नेपालमै क्यान्सरको प्रकार पत्ता लगाउने अत्याधुनिक मेसिन सञ्चालन

११ महिना अगाडि
1.2k

आँप खाएपछि बिर्सेर पनि नखानुहोस् यी पाँच ७ खानेकुरा

११ महिना अगाडि
1.2k
Next Post

सास गनाउने समस्याबाट पाउनुहोस् यसरी पाउनुहोस् मुक्ति

Discussion about this post

भर्खरै

  • नयाँ दिल्लीको एक होटलमा भीषण आगलागी, २१ जनाको मृत्यु
  • इजरायली आक्रमणमा तीन प्यालेस्टिनीको मृत्यु
  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट

ट्रेन्डिङ

  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
    ५ घण्टा अगाडि
  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
    ५ घण्टा अगाडि
Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित होखबरन्युज.कम
रुपन्देही सैनामैना न.पा

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In