HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

सेयर बजारमा दोहोरोअंकको सुधार कति पुग्यो कारोबार रकम ?

HoKhabar by HoKhabar
३ वर्ष अगाडि
in शेयर बजार
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

सेयर बजारमा दोहोरो अंकको सुधार आएको छ । कारोबारको सुरुदेखि करिब डेढ घन्टा बढेको बजार त्यसपछि ओरालो लाग्न थाल्यो । कारोबार सकिन ४५ मिनेट बाँकी रहँदा देखि बढ्न थालेको बजार अन्तिम समयमा भने दोहोरो अंकले बढेको छ ।

बजार मापन गर्ने सूचक ११.२२ अंकले बढेर परिसूचक १८५८.७६ बिन्दुमा पुगेको छ । बजारमा दोहोरो अंकको गिरावट आउँदा १४४ कम्पनीको मूल्य घटेको छ भने ८३ कम्पनीको सेयर मूल्य बढेको छ ।

२८५ कम्पनीको ४३ लाख ३१ हजार २२९ कित्ता सेयर ९९ करोड ६५ लाख ८६ हजार २९१ रुपैयाँको सेयर कारोबार भएको छ ।
कारोबारमा निर्जीबन बीमा बाहेक सबै समूहको उपसूचकमा सुधार देखिएको छ । निर्जीबन बीमा समूहको उपसूचक १७.३६ अंकले घटेको छ भने बाँकी सबै समूहको उपसूचक बढेको छ ।

बैंकिङ समूहको उपसूचक २.४०, विकास बैंक १५.५४, वित्त १९.७९, होटल ४०.६२, जलविद्युत ७.१५, जीवन बीमा ११३.१६, उत्पादन तथा प्रशोधन ४७.०७, माइक्रोफाइनान्स २१.०५, अन्य समूहको उपसूचक १८.३२ अंकले बढेको छ ।

कारोबारमा लक्ष्मी लघुवित्त वित्तीय संस्था, सोनापुर मिनरल्स एण्ड आयल, सिटिजन्स लाइफा इन्स्योरेन्स, मल्टिप्रपोज फाइनान्स, इङवा खोेला हाईड्रोपावर कम्पनीका लगानीकर्ताले कमाएका छन् ।

यस्तै स्वाभिमान लघुवित्त वित्तीय संस्था, सिद्धार्थ प्रिमियर इन्स्योरेन्स, बाराही हाईड्रोपावर, बलेफी हाईड्रोपावर कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।

कारोबार रकमका आधारमा हिमालयन बैंकको संस्थापक सेयर रहेको छ । यो दिन बैंकको ९ करोड १६ लाख ४४ हजार २२८ रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो र तेस्रो स्थानमा माछापुच्छे«े बैंक र सोनापुर मिनरल्स एण्ड आयल रहेको छ ।

Previous Post

ललितपुरमा डाक्टरमाथि कुटपिट भएकाे विराेधमा, पाटन अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द-

Next Post

भूकम्प प्रभावित बस्तीहरु मा पुगे राष्ट्रपति –

HoKhabar

HoKhabar

Related Posts

शेयर बजार

घट्यो सेयर बजार -१३.५२ अंकले घट्यो नेप्से

by अप्सरा आचार्य
६ महिना अगाडि
0
1.2k

साताको चौथो सेयर कारोबार दिन बुधबार नेप्से परिसूचक दोहोरो अंकले घटेर बन्द भएको छ। नेप्से परिसूचक १३.५२ अंकले घटेर २६३१.१७...

Read more

सेयर वृद्धिमा निरन्तरता-आज पनि १०.४३ अंकले बढ्यो नेप्से

६ महिना अगाडि
1.2k

सेयर बजार राताम्य -२७ अंकले घटेर २५ सय विन्दुमा झर्‍यो नेप्से

७ महिना अगाडि
1.2k
share

सेयर बजारमा हरियाली ६२ अंकले बढ्यो

७ महिना अगाडि
1.2k

लगातार घट्दै सेयर बजार -एक वर्षकै न्यून विन्दुमा

८ महिना अगाडि
1.2k
Next Post

भूकम्प प्रभावित बस्तीहरु मा पुगे राष्ट्रपति -

Discussion about this post

भर्खरै

  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल
  • शनिबार कस्तो रहला देशभरको मौसम?
  • आकाशियो सुनको मुल्य -आज हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ?

ट्रेन्डिङ

Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
रुपन्देही सैनामैना न.पा.

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.