HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

लाफिङ बुद्धको मूर्ति घरमा किन राखिन्छ ? जान्नुहोश –

HoKhabar by HoKhabar
३ वर्ष अगाडि
in रोचक
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

हामी जो कोही लाई आफ्नो घर तथा अफिस राम्रो र आकर्षक होस् भन्ने हुन्छ त्यसका लागि विभिन्न तस्बिर, सजावट, बिरुवा वा प्लान्ट, पेन्टिङ र मूर्तिहरू राख्ने गरिन्छ । मूर्ति भन्नासाथ हाम्रो रोजाइमा भगवान् र ख्याति प्राप्त व्यक्ति लगायतका मूर्तिहरू पर्दछन् । 

प्रायजसो मूर्तिले घरमा खुसी, शान्ति र समृद्धि कायम रहन्छ भन्ने विश्वासका साथ घरमा सजाइन्छ । त्यस्तै लाभदायक एक मूर्ति हो लाफिङ बुद्ध, जसलाई हामीले घरहरूमा सजाएको देख्न सक्छौँ । 

हिन्दु धर्ममा कुबेरलाई धन वृद्धि गर्ने भगवान् माने जस्तै चीनमा पनि लाफिङ बुद्धलाई शुभ र धन वृद्धि गर्ने देवताका रूपमा मान्ने गरिन्छ। त्यस कारण घरमा सफलता र आर्थिक समृद्धिको लागि लाफिङ बुद्ध घरमा राखिन्छ । लाफिङ बुद्धको मूर्तिले मानिसलाई कृतज्ञ हुन, बाधाहरू पार गर्न र जीवनमा खुसी बनाउन मद्दत गर्ने मान्यता रहेको छ ।   

वास्तुशास्त्रीहरुका अनुसार  लिभिङ रुमको मुख्य ढोकाबाट छड्के तिर लाफिङ बुद्ध राख्दा बुद्धको मुस्कानले समृद्धि आउँछ । यसका साथै  लाफिङ बुद्धको मूर्ति घरमा राख्दा सुख र समृद्धि छाउने र सकारात्मक ऊर्जा प्राप्त हुने विश्वास समेत रहेको छ ।

लाफिङ बुद्धलाई घरको यो दिशातिर राख्दा शुभ हुन्छ । फेंगशुईको नियम अनुसार लाफिङ बुद्धलाई घरमा दक्षिण पूर्व दिशा राख्दा सकारात्मक ऊर्जा बढ्ने र धन, सुखलाई आकर्षित गर्ने गर्दछ । यसका साथै घरका सदस्यहरूको आम्दानी बढ्ने, जागिर, व्यवसायमा उन्नति प्रगति हुने हुन्छ ।

Previous Post

कस्तो रहनेछ आजको मौसम ?

Next Post

आजको विदेशी मुद्राको विनिमय दर कति ?

HoKhabar

HoKhabar

Related Posts

रोचक

गोरखामा यसपालि दशैं एक महिना अगाडि नै मनाइयो

by अप्सरा आचार्य
९ महिना अगाडि
0
1.2k

पर्व सुधार गर्ने अभियानमा जुटेका गोरखाको सिरानचोक गाउँपालिका–४, ५ छोप्राक र ६ गाँखुका स्थानीय बासिन्दाले विहिबार टीका, जमरा लगाएर विजयादशमी...

Read more

वास्तुशास्त्र अनुसार यी सामानहरु अरुसँग मागेर प्रयोग गर्दा -अशुभ मानिन्छ

१ वर्ष अगाडि
1.2k

जुत्ता लुकाएको विषयमा विवाद हुँदा बेहुली नै छाडेर फर्किए जन्ती

१ वर्ष अगाडि
1.2k

के घरमा मनीप्लान्ट रोप्दा साँच्चिकै धन लाभ हुन्छ ? जानिराखौं

१ वर्ष अगाडि
1.2k

श्रीमानले आफुलाई भन्दा घरको बिरालोलाई बढी माया र हेरचाह गरेको भन्दै श्रीमती द्वरा मुद्दा

१ वर्ष अगाडि
1.2k
Next Post

आजको विदेशी मुद्राको विनिमय दर कति ?

Discussion about this post

भर्खरै

  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल
  • शनिबार कस्तो रहला देशभरको मौसम?
  • आकाशियो सुनको मुल्य -आज हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ?

ट्रेन्डिङ

Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
रुपन्देही सैनामैना न.पा.

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.