जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ।
महाशाखाका अनुसार आज देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम सफा रहनेछ।
जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ।
महाशाखाका अनुसार आज देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम सफा रहनेछ।
देशका पहाडी भूभागका एकदुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। साथै देशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहनेछ।
राष्ट्रपति रामचन्द्र पौडेलले खेलकुद परम्परागत मनोरञ्जनको दायराबाट माथि उठेर आज आकर्षक पेशाका साथै राष्ट्रको गौरव, प्रतिष्ठा, शान बढाउने माध्यम बनिरहेको...
Read more![]()
ग्लोबल इन्फरमेसन हब प्रा.लि
द्वारा सञ्चालित होखबरन्युज.कम
रुपन्देही सैनामैना न.पा
प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल
प्रधान सम्पादक: अशोक पौडेल
सम्पादक: बालकृष्ण आचार्य
फोन नं: ९८५७०१३८२५
ई-मेल: hokhabarnews@gmail.com
विज्ञापनका लागि:
कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१
© 2025 - Ho Khabar. All Rights Reserved.
Discussion about this post