आज असोज २९ गते सोमबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । उक्त दिन बजार २३.१६ अंकले घटेर १८५१ को विन्दुमा कायम हुन पुगेको हो ।
आज सेयर बजारमा गिरावट आउँदा सिद्धार्थ प्रिमियर इन्स्योरेन्सका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । कम्पनीको सेयर मूल्य ७.८७ प्रतिशतले बढेको छ ।
त्यसैगरी, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ फण्डको ७.३१ प्रतिशत, सुपर माइ हाइड्रोपावरको ४.०४ प्रतिशत, कालिञ्चोक दर्शन लिमिटेडको ३.९७ प्रतिशतले सेयर मूल्य बढेको छ ।






Discussion about this post