HOKHABARNEWS
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

जापान : टोकियो सरकारले १८ वर्ष मुनिकालाई प्रतिमहिना ५ हजार भत्ता दिँदै

HoKhabar by HoKhabar
३ वर्ष अगाडि
in अन्तर्राष्ट्रिय
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

जापान- टोकियोमा बस्ने १८ वर्ष वा सो मुनिका बालबालिकालाई उनीहरुको हेरचाहका लागि सरकारले ५ हजार दिने निर्णय गरेको छ। बालबालिका हेरचाह सहयोग कार्यक्रम अन्तर्गत प्रतिमहिना ५ हजार ऐन उपलब्ध गराउने निर्णय गरेको हो।

२०२३ साल सेप्टेम्बर १ तारिखदेखि टोकियो टोले ०१८ (जेरो इची हाची) सपोर्टको लागि योग्य बच्चाहरू भएका परिवारहरूलाई हुलाकद्वारा चिट्ठी पठाउन थालेको सिंगा एसिस्ट नेपालले जानकारी दिएको छ।

भर्खर जन्मिएकादेखि आउँदो मार्च ३१ तारिखसम्म १८ वर्ष पूरा नभएकाहरुले उक्त सुविधा पाउनेछन्। सन् २०२३ सम्म टोकियोभित्र बसोबास गरेकाहरु यो सुविधानबाट लाभान्वित हुनेछन्।

त्यहाँ भनिएको छ, ‘आर्थिक वर्ष २०२३ मा जन्मेका, टोकियोमा बसाइँ सरेका र टोकियोबाट २०२४ पछि बाहिर बसाइँ सरेकाहरु पनि सुविधा पाउन योग्य हुनेछन्।’

यसबारे जानकारी https://www.fukushi.metro.tokyo.lg.jp/…/018/index.html पनि प्राप्त गर्न सकिनेछ। यसबारे थप सहयोग सिंगा असिस्ट नेपालले पनि गर्नेछ।

जापानमा बस्ने विदेशीहरुलाई पर्ने विभिन्न समस्याको समाधानका लागि जेपी-मिराइ एसिस्ट सघाइरहेको छ। यो त्यही अन्तर्गतको नेपाली भाषाको शाखा हो। जेपी-मिराइ एसिस्टले नेपालीलगायत ९ भाषामा कुरा गर्ने सकिनेगरी उक्त संस्थाले कार्यक्रम गरिरहेको छ।

जापानमा बस्ने विदेशीहरूलाई सहयोग गर्नका निमित्त उक्त परामर्श डेस्क सञ्चालनमा ल्याइएको हो। संस्थाले स्वास्थ्य, श्रम र दैनिक जीवन (बच्चा तथा प्रशासनिक प्रक्रिया आदि) सम्बन्धि विभिन्न परामर्श दिने गरेको छ।

उनले भनिन्, ‘हामीले अप्ठ्यारो पर्दा सघाउनका लागि यो सञ्चालनमा ल्याएका हौं। नेपाली दाजुभाइ दिदिबहिनीहरुले पनि माथि उल्लेखित जुनसुकै कुराको बारेमा परामर्श लिन सक्नुहुन्छ।’ परामर्श डेस्कमा मंगलबारदेखि शनिबार १० बजे देखि ६ बजेसम्म सम्पर्क गर्ने सकिने बताइएको छ।

Previous Post

आज सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार

Next Post

सुपा देउराली माताले सबैको मनोकामना पुरा गरुन,आज २०८० असोज २६ गते शुक्रबार तपाईको भाग्य कस्तो छ, हेर्नुहोस : राशिफल

HoKhabar

HoKhabar

Related Posts

अन्तर्राष्ट्रिय

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस मनाइँदै

by हो खबर
६ महिना अगाडि
0
1.2k

‘सुरक्षित आकाश’ नाराका साथ आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस विश्वका विभिन्न मुलुकमा मनाइँदैछ। विशेषगरी अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ)का सदस्य...

Read more

हालसम्मकै उच्च बिन्दुमा अमेरिकी डलरको भाउ

६ महिना अगाडि
1.2k

अत्यधिक गर्मी यस वर्ष युरोपमा

११ महिना अगाडि
1.2k

१८ वर्षमा पहिलोपटक,पञ्जाबलाई हराउँदै बेंगलुरु पहिलोपटक आईपीएल च्याम्पियन

१ वर्ष अगाडि
1.2k

टर्कीएमा शक्तिशाली भूकम्प

१ वर्ष अगाडि
1.2k
Next Post
सुपा देउराली

सुपा देउराली माताले सबैको मनोकामना पुरा गरुन,आज २०८० असोज २६ गते शुक्रबार तपाईको भाग्य कस्तो छ, हेर्नुहोस : राशिफल

Discussion about this post

भर्खरै

  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल

ट्रेन्डिङ

  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
    २ घण्टा अगाडि
  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
    २ घण्टा अगाडि
Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित होखबरन्युज.कम
रुपन्देही सैनामैना न.पा

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.