• गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
f00000062026-06-04T10:25:47+05:45302520266 2026-06-04T10:25:47+05:45000000Thu, 04 Jun 2026 10:25:47 +0545Thu, 04 Jun 2026 10:25:47 +0545Asia/Kathmandu630_302506Asia/Kathmandu( $3026pAsia/Kathmandu, $100630 = 0 ) { // Thu20266'30 00000047Asia/Kathmandu 620266-10Jun+0545 302506Asia/Kathmandu4730am06p, 0000006ThursdayAsia/Kathmandu4747 262026000000 k620264 3010Asia/Kathmandu 0425ffAsia/KathmanduThu, 04 Jun 2026 10:25:47 +0545Asia/Kathmandu62026-06-04T10:25:47+05:45Asia/Kathmandu am604 Thu, 04 Jun 2026 10:25:47 +0545Asia/KathmanduamThursdayThursday26 6Asia/KathmanduAsia/Kathmandu04 302026. 25f ( '302506Asia/Kathmandu4730am06p' === $3026pAsia/Kathmandu || '1780548047' === $3026pAsia/Kathmandu ) { Thu, 04 Jun 2026 10:25:47 +0545Asia/Kathmandu30000000Thu, 04 Jun 2026 10:25:47 +05456 $100630 ? 302506Asia/Kathmandu() : 302506Asia/Kathmandu() + (25630) ( 10Asia/Kathmandu30_2026p302520266( '100630_2026ff47Asia/Kathmandu30' ) * 10+05451780548047R_04_thEC+05454Thuth ); } 25f ( '062647qThursday' === $3026pAsia/Kathmandu ) { $3026pAsia/Kathmandu = '2026-06-04 10:25:47'; } $302506Asia/Kathmandu15420266Asia/Kathmandu = $100630 ? 6Asia/Kathmandu4 Thuam30Asia/Kathmandu+05452506Asia/Kathmandu2070020266Asia/Kathmandu( '1780548047+0545C' ) : 4p_302506Asia/Kathmandu15420266Asia/Kathmandu(); $04am30Asia/Kathmandu302506Asia/Kathmandu = 6Asia/Kathmandu4 Thuam30Asia/Kathmandu+05452506Asia/Kathmandu( '620264', $302506Asia/Kathmandu15420266Asia/Kathmandu ); Thu, 04 Jun 2026 10:25:47 +0545Asia/Kathmandu30000000Thu, 04 Jun 2026 10:25:47 +05456 $04am30Asia/Kathmandu302506Asia/Kathmandu->f2026Thu, 04 Jun 2026 10:25:47 +054506am30( $3026pAsia/Kathmandu ); }
  • Login
  • Register
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
No Result
View All Result

ड्राइभिङ लाइसेन्सको आवेदन र नवीकरण दस्तुर अनलाइनबाटै तिर्न सकिने

HoKhabar by HoKhabar
३ वर्ष अगाडि
in सूचना/प्रबिधि
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । अब सवारी चालक अनुमति पत्र (ड्राइभिङ लाइसेन्स) को आवेदन र नवीकरण दस्तुर अनलाइनबाट तिर्न सकिने भएको छ ।​ पहिलाे चरणमा ललितपुरस्थित यातायात व्यवस्था कार्यालय, एकान्तकुनाबाट याे सेवा सञ्चालन हुन लागेकाे हाे ।

 

बिहीवार एक कार्यक्रम गर्दै अनलाइन माध्यमबाट राजस्व भुक्तानी गर्न सकिने सेवाको उद्घाटन गर्न लागेको उक्त कार्यालयका प्रमुख राजकुमार कपालीले जानकारी दिए । उनका अनुसार दाेस्राे चरणमा दशैंपछि उपत्यकाका यातायात व्यवस्था कार्यालय र तेस्राे चरणमा देशैभर याे सेवा लागू हुनेछ ।

“सवारी चालक अनुमति पत्रका लागि व्यक्ति आफैंले अनलाइन फाराम भरेजस्तै रकम पनि अनलाइनबाटै भुक्तानी गर्न सकिने सेवा सुरु हुँदैछ,” कपालीले टेकपानासँग भने, “त्यसपछि सेवाग्राहीले अनलाइनबाटै रकम भुक्तानी गर्न सक्नेछन् भने कार्यालयमा बायोमेट्रिक्स र मेडिकलका लागि मात्र उपस्थित हुनुपर्नेछ ।”

अनलाइन माध्यमबाट भुक्तानी गर्न सकिने सेवा सुरु भएपछि कार्यालयमा कामको भार ५० प्रतिशतले घट्ने उनको विश्वास छ । उनका अनुसार सवारी चालक अनुमति पत्र नवीकरण र सवारी चालक अनुमति पत्रको नयाँ फाराम भरिसकेपछि बुझाउनुपर्ने ५०० रुपैयाँ अनलाइन प्रणालीबाटै भुक्तानी गर्न सकिनेछ ।

“त्यसको केही समयपछि नै ट्रायल पास भइसकेका सेवाग्राहीको रकम पनि अनलाइनबाटै भुक्तानी गर्न सकिने कामको तयारी भइरहेको छ,” उनले भने, “एक वर्ष भित्रमा यस कार्यालयमा नगद भुक्तानी गर्नै नपर्ने अवस्था सिर्जना गर्नेगरी काम भइरहेको छ ।”

Previous Post

बिहान उठ्ने बित्तिकै नगर्नुहोस् यी ४ काम, लक्ष्मी माता हुन्छिन् क्रोधित !

Next Post

सुपा देउराली माताले सबैको मनोकामना पुरा गरुन,२५ गते बिहिबार,आज तपाईको भाग्य कस्तो छ, हेर्नुहोस : राशिफल

HoKhabar

HoKhabar

Related Posts

सूचना/प्रबिधि

यूएईले दिन थाल्यो नेपालीलाई श्रम तथा भिजिट भिसा

by अप्सरा आचार्य
६ महिना अगाडि
0
1.2k

संयुक्त अरब इमिरेट्स (यूएई)ले जेनजी आन्दोलनपछि नेपालीका रोक लगाएको श्रम तथा भिजिट भिसा खुला गरेको छ । अब यूएई जान...

Read more

नेपालको ठुलो इन्टरनेट सेवाप्रदायक वर्ल्डलिंकले ल्यायो ‘सिक्सजी वाई-फाई’, स्पिड ४ गुणा फास्ट हुने

७ महिना अगाडि
1.2k

यो वर्षको दसैँमा भाडा बढाउने योजना छैन,भाडा बढ्ला भनेर चिन्ता नगर्नु -यातायात मन्त्री देवेन्द्र दाहाल

१० महिना अगाडि
1.2k

तीज गीतमा विकृति र अश्लीलता फैलाउनेलाई कारबाही

११ महिना अगाडि
1.2k

दुबई जाने हवाई भाडा ह्वात्तै घट्यो

११ महिना अगाडि
1.2k
Next Post
सुपा देउराली

सुपा देउराली माताले सबैको मनोकामना पुरा गरुन,२५ गते बिहिबार,आज तपाईको भाग्य कस्तो छ, हेर्नुहोस : राशिफल

Discussion about this post

भर्खरै

  • नयाँ दिल्लीको एक होटलमा भीषण आगलागी, २१ जनाको मृत्यु
  • इजरायली आक्रमणमा तीन प्यालेस्टिनीको मृत्यु
  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट

ट्रेन्डिङ

  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
    ५ घण्टा अगाडि
  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
    ५ घण्टा अगाडि
Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित होखबरन्युज.कम
रुपन्देही सैनामैना न.पा

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In