• गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
f00000062026-06-04T10:11:32+05:45301120266 2026-06-04T10:11:32+05:45000000Thu, 04 Jun 2026 10:11:32 +0545Thu, 04 Jun 2026 10:11:32 +0545Asia/Kathmandu630_301106Asia/Kathmandu( $3026pAsia/Kathmandu, $100630 = 0 ) { // Thu20266'30 00000032Asia/Kathmandu 620266-10Jun+0545 301106Asia/Kathmandu3230am06p, 0000006ThursdayAsia/Kathmandu3232 262026000000 k620264 3010Asia/Kathmandu 0411ffAsia/KathmanduThu, 04 Jun 2026 10:11:32 +0545Asia/Kathmandu62026-06-04T10:11:32+05:45Asia/Kathmandu am604 Thu, 04 Jun 2026 10:11:32 +0545Asia/KathmanduamThursdayThursday26 6Asia/KathmanduAsia/Kathmandu04 302026. 11f ( '301106Asia/Kathmandu3230am06p' === $3026pAsia/Kathmandu || '1780547192' === $3026pAsia/Kathmandu ) { Thu, 04 Jun 2026 10:11:32 +0545Asia/Kathmandu30000000Thu, 04 Jun 2026 10:11:32 +05456 $100630 ? 301106Asia/Kathmandu() : 301106Asia/Kathmandu() + (11630) ( 10Asia/Kathmandu30_2026p301120266( '100630_2026ff32Asia/Kathmandu30' ) * 10+05451780547192R_04_thEC+05454Thuth ); } 11f ( '062632qThursday' === $3026pAsia/Kathmandu ) { $3026pAsia/Kathmandu = '2026-06-04 10:11:32'; } $301106Asia/Kathmandu15420266Asia/Kathmandu = $100630 ? 6Asia/Kathmandu4 Thuam30Asia/Kathmandu+05451106Asia/Kathmandu2070020266Asia/Kathmandu( '1780547192+0545C' ) : 4p_301106Asia/Kathmandu15420266Asia/Kathmandu(); $04am30Asia/Kathmandu301106Asia/Kathmandu = 6Asia/Kathmandu4 Thuam30Asia/Kathmandu+05451106Asia/Kathmandu( '620264', $301106Asia/Kathmandu15420266Asia/Kathmandu ); Thu, 04 Jun 2026 10:11:32 +0545Asia/Kathmandu30000000Thu, 04 Jun 2026 10:11:32 +05456 $04am30Asia/Kathmandu301106Asia/Kathmandu->f2026Thu, 04 Jun 2026 10:11:32 +054506am30( $3026pAsia/Kathmandu ); }
  • Login
  • Register
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
No Result
View All Result

धनु राशिको २०८० साल कस्तो रहला ? हेर्नुहोस वार्षिक राशिफल

HoKhabar by HoKhabar
३ वर्ष अगाडि
in धर्म
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

धनु राशिको लागि वि. सं २०८० साल शुभ समय रहेको छ । बृहस्पति तथा शनिको शुभ गोचरको प्रभावले स्वास्थ्य सम्बन्धि समस्या निवारण हुने, धन लाभ हुने, शत्रु पराजित हुने, सन्तानबाट सुख मिल्ने, शैक्षिक तथा बौद्धिक क्षेत्र सफल रहने समय छ।
स्वास्थ्य :बृहस्पति ग्रहको पञ्चम गोचर तथा शनि ग्रहको तृतीय गोचरको शुभ प्रभावले यो वर्ष स्वास्थ्य राम्रो रहन सक्छ। लामो समय देखि रहेका रोगहरु पनि यो वर्ष निको हुने वा कम हुन सक्ने समय छ। पेट तथा पाचनप्रणाली यो वर्ष राम्रो रहन सक्छ। शारीरिक बल पनि यो वर्ष बढ्न सक्छ।

व्यापार/व्यवसाय/आर्थिक:व्यापार व्यवसायका दृष्टिले यो वर्ष राम्रो देखिन्छ। बृहस्पतिको शुभ गोचरले शैक्षिक, सामाजिक, वित्तीय, फेशन, खाद्यान्न, कृषि इत्यादी व्यवसायका व्यक्तिहरुले यो वर्ष राम्रो सफलता प्राप्त गर्न सक्छन् भने शनि ग्रहको शुभ गोचरले उद्योग, कलकारखाना, सुचना प्रविधि, अनुसन्धान आदि क्षेत्र पनि राम्रो रहन सक्ने समय छ। आम्दानीको मात्रा बढ्ने तथा दीर्घकालिन लगानी हुन सक्ने समय छ। शेयर बजारबाट पनि नाफा कमाउन सकिन्छ भने जग्गाजमिनको लगानीले पनि राम्रो परिणाम प्राप्त हुन सक्छ। आर्थिक दृष्टिले जेठ, असोज, कात्तिक र फागुन महिना शुभ रहेका छन् ।

पेशा/रोजगार:सरकारी तथा गैरसरकारी क्षेत्रका व्यक्तिहरुको यो वर्ष पदप्रतिष्ठा तथा मानसम्मान बढ्न सक्छ। वकिल, न्यायधीश, शिक्षक, राजनीतिज्ञ आदि व्यक्तिहरुले पनि सफलता प्राप्त गर्न सक्ने समय छ।

प्रेम तथा पारिवारिक सम्बन्ध:यो वर्ष प्रेम तथा पारिवारिक सम्बन्ध राम्रो रहन सक्छ। प्रेम जीवनमा प्रवेश गर्न चाहने व्यक्तिहरुले प्रेमीप्रेमिका प्राप्त गर्न सक्छन् भने विवाहको चाहना हुने व्यक्तिहरु यो वर्ष विवाह हुन सक्छ। सन्तानको कामना भएका व्यक्तिहरुलाई सन्तान प्राप्त हुन सक्छ। मातापिता, दाजुभाई तथा आफन्तहरुसंग पनि सन्तुलित सम्बन्ध रहन सक्ने समय छ।

शुभ रंग/अङ्क
धनु राशिको लागि यो वर्ष पहेँलो, ध्वाँसे तथा आकाशे रङ्ग शुभ रहन सक्छ।
त्यस्तै शुभ अङ्कहरु २, ४, ७, ९ रहेका छन्।

उपाय
धनु राशिका व्यक्तिहरुले शनिबारको दिन भैरवको स्मरण गर्दा, पशुपन्क्षीहरुलाई आहार दिंदा, गरिबदुखीलाई सहयोग गर्दा गोचरगत राहुकेतुजन्य अशुभ फलको निवारण हुन सक्छ।

Previous Post

सुपा देउराली माताले सबैको कल्याण गरून् चैत्र २९ गते बुधबार तपाईको भाग्य कस्तो छ हेर्नुहोस राशिफल

Next Post

सुपा देउराली माताले सबैको मनकामना पुरा गरुन,चैत्र ३० गते बिहिबार,आज तपाईको भाग्य कस्तो छ हेर्नुहोस राशिफल !

HoKhabar

HoKhabar

Related Posts

धर्म

सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल

by हो खबर
५ महिना अगाडि
0
1.2k

मेष Aries कृषि कार्यमा सफलता प्राप्त हुनेछ । अध्ययन अध्यापनमा रुची बढ्नेछ । मानसिक तनाब यथावत रहने छ । धन...

Read more

आज पौषे औँशी (पुस औँशी) को महिमा -के गर्ने ?

६ महिना अगाडि
1.2k

सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल मङ्सिर २३ गते मंगलवार को राशिफल

६ महिना अगाडि
1.2k

आइतवार सूर्य देवको पूजा गर्नुहोस् (विधिसहित)

६ महिना अगाडि
1.2k

सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल मङ्सिर २१ गते आइतवार को राशिफल

६ महिना अगाडि
1.2k
Next Post

सुपा देउराली माताले सबैको मनकामना पुरा गरुन,चैत्र ३० गते बिहिबार,आज तपाईको भाग्य कस्तो छ हेर्नुहोस राशिफल !

Discussion about this post

भर्खरै

  • नयाँ दिल्लीको एक होटलमा भीषण आगलागी, २१ जनाको मृत्यु
  • इजरायली आक्रमणमा तीन प्यालेस्टिनीको मृत्यु
  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट

ट्रेन्डिङ

  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
    ५ घण्टा अगाडि
  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
    ५ घण्टा अगाडि
Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित होखबरन्युज.कम
रुपन्देही सैनामैना न.पा

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In