• गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
f00000062026-06-04T09:27:50+05:45302720266 2026-06-04T09:27:50+05:45000000Thu, 04 Jun 2026 09:27:50 +0545Thu, 04 Jun 2026 09:27:50 +0545Asia/Kathmandu630_302706Asia/Kathmandu( $3026pAsia/Kathmandu, $90630 = 0 ) { // Thu20266'30 00000050Asia/Kathmandu 620266-9Jun+0545 302706Asia/Kathmandu5030am06p, 0000006ThursdayAsia/Kathmandu5050 262026000000 k620264 3009Asia/Kathmandu 0427ffAsia/KathmanduThu, 04 Jun 2026 09:27:50 +0545Asia/Kathmandu62026-06-04T09:27:50+05:45Asia/Kathmandu am604 Thu, 04 Jun 2026 09:27:50 +0545Asia/KathmanduamThursdayThursday26 6Asia/KathmanduAsia/Kathmandu04 302026. 27f ( '302706Asia/Kathmandu5030am06p' === $3026pAsia/Kathmandu || '1780544570' === $3026pAsia/Kathmandu ) { Thu, 04 Jun 2026 09:27:50 +0545Asia/Kathmandu30000000Thu, 04 Jun 2026 09:27:50 +05456 $90630 ? 302706Asia/Kathmandu() : 302706Asia/Kathmandu() + (27630) ( 9Asia/Kathmandu30_2026p302720266( '90630_2026ff50Asia/Kathmandu30' ) * 09+05451780544570R_04_thEC+05454Thuth ); } 27f ( '062650qThursday' === $3026pAsia/Kathmandu ) { $3026pAsia/Kathmandu = '2026-06-04 09:27:50'; } $302706Asia/Kathmandu15420266Asia/Kathmandu = $90630 ? 6Asia/Kathmandu4 Thuam30Asia/Kathmandu+05452706Asia/Kathmandu2070020266Asia/Kathmandu( '1780544570+0545C' ) : 4p_302706Asia/Kathmandu15420266Asia/Kathmandu(); $04am30Asia/Kathmandu302706Asia/Kathmandu = 6Asia/Kathmandu4 Thuam30Asia/Kathmandu+05452706Asia/Kathmandu( '620264', $302706Asia/Kathmandu15420266Asia/Kathmandu ); Thu, 04 Jun 2026 09:27:50 +0545Asia/Kathmandu30000000Thu, 04 Jun 2026 09:27:50 +05456 $04am30Asia/Kathmandu302706Asia/Kathmandu->f2026Thu, 04 Jun 2026 09:27:50 +054506am30( $3026pAsia/Kathmandu ); }
  • Login
  • Register
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
No Result
View All Result

पासपोर्ट लिन को लागि भन्यो साह्रै सजिलो

HoKhabar by HoKhabar
३ वर्ष अगाडि
in गृहपृष्ठ, समाचार
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । झिसमिसेदेखि नै सेवाग्राहीले खचाखच भरिने राहदानी विभागमा अहिले भने चाप घटेको छ । विभागले फारम सङ्कलन विस्तार गरेसँगै यो चमत्कार भएको हो ।

केही महिना अघिसम्म सेवाग्राही पालो छिटो आउने आशले रातभर पनि विभाग परिसर मै जाग्राम बस्नेदेखि झिसमिसे मै लाइन बस्ने गरेका थिए । हिजो आज त्यस्तो अवस्था छैन । फारम भरेपछि राहदानी विभागले दिएको मितिमा ठ्याक्क विभाग पुगे राहदानी अर्थात् ‘पासपोर्ट’ हात परिहाल्छ ।

गएको माघ १६ गतेबाट राहदानी सङ्कलनको परिपाटी नै बदलिएपछि सेवाग्राहीलाई राहत मिलेको र चाप घटेको राहदानी विभागकी प्रवक्ता दुरपदा सापकोटाले बताईन् ।

उनले भनेकी छन्, “पहिले तीन दिनको लागि मात्र राहदानीको फारम सङ्कलन गर्ने गरेका थियौँ । माघ १६ गतेबाट एक महिनासम्म बुकिङ खुला गर्‍यौँ । त्यस कारणले पनि चाप घटेको हो ।” राहदानी लिनेको भीडभाड अध्ययन गर्न गठित टोलीले राहदानी वितरणको काम देशका सबै जिल्लाबाट गर्न सके भिडभाड कम हुने सुझाव दिएको थियो ।

राहदानी लिनेको भीड बढेकोबारे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय समेतले अनुगमन गरेको थियो । पहिले धेरै सेवाग्राहीले फारम भर्न नपाएको भन्दै गुनासो बढेपछि फाराम संकलनको परिपाटी नै फेरेको प्रवक्ता सापकोटाको भनाइ छ ।

उनले अगाडि भनिन्, ‘‘तीन दिनको मात्रै कोटा दिँदा सेवाग्राहीले फारम भर्न नपाएको भन्दै धेरै गुनासाहरु आए । त्यस कारण पनि एक महिनासम्मको लागि बुकिङ खुला गरेर सेवाग्राहीको चाप हेरौँ भन्ने सोचेर यस्तो गरिएको हो ।’

जिल्ला प्रशासन कार्यालयले समेत एक महिनाका लागि बुकिङ खुला गरेपछि केन्द्रको भीड जिल्लातिर बाँडिएको उनी बताउँछिन् । फारम भरेर आफु उपस्थित हुने मितिमा मात्रै सेवाग्राही विभाग आए पुग्ने भएकाले पनि भीड कम भएको प्रवक्ता सापकोटाको भनाइ छ ।

उनका अनुसार अहिले ७७ वटै जिल्लाका प्रशासन कार्यालय, १७ वटा इलाका प्रशासन कार्यालय र ३८ वटा विदेशस्थित कूटनीतिक नियोगबाट विद्युतीय राहदानी वितरण भइरहेको छ । अहिले राहदानी विभागबाट दैनिक झन्डै ६ हजार राहदानी छपाई हुन्छ । यस्तै प्रत्येक दिन झन्डै एक हजार पाँच सय राहदानी विवरण सङ्कलन भइरहेको छ ।

तत्काल आवश्यक नभए पनि भविष्यमा राहदानी आवश्यक पर्छ भन्ने लागेको भए आफ्नो जिल्लाबाटै फारम भरेर तोकिएको मितिमा विभाग आएर राहदानी लिन सकिने विभागले जानकारी दिएको छ । कसैलाई तुरुन्तै हतारमा राहदानी लिनु पर्ने भए फाराम भरेर कारणसहितको डकुमेन्ट लिएर विभाग आउन सकिने बताइएको छ ।

Previous Post

एसईईमा परीक्षार्थी पक्राउ :पर्नेको संख्या दुई सय नाघ्यो

Next Post

नयाँ वर्ष २०८० लागे लगत्तै पैसाको सिरानी राखेर सुत्नेछन् यी ४ राशिका मानिस, उनलाई हुने छ लक्ष्मी माताको विशेष कृपा !

HoKhabar

HoKhabar

Related Posts

समाचार

खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल

by हो खबर
४ घण्टा अगाडि
0
1.2k

राष्ट्रपति रामचन्द्र पौडेलले खेलकुद परम्परागत मनोरञ्जनको दायराबाट माथि उठेर आज आकर्षक पेशाका साथै राष्ट्रको गौरव, प्रतिष्ठा, शान बढाउने माध्यम बनिरहेको...

Read more

जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली

४ घण्टा अगाडि
1.2k

शनिबार कस्तो रहला देशभरको मौसम?

५ महिना अगाडि
1.2k

अस्ट्रेलियामा आतंकवादी आक्रमण, १५ जनाको मृत्यु पुष्टि

६ महिना अगाडि
1.2k
सांकेतिक तस्बिर

दाङमा बस दुर्घटना

६ महिना अगाडि
1.2k
Next Post

नयाँ वर्ष २०८० लागे लगत्तै पैसाको सिरानी राखेर सुत्नेछन् यी ४ राशिका मानिस, उनलाई हुने छ लक्ष्मी माताको विशेष कृपा !

Discussion about this post

भर्खरै

  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल

ट्रेन्डिङ

  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
    ४ घण्टा अगाडि
  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
    ४ घण्टा अगाडि
Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित होखबरन्युज.कम
रुपन्देही सैनामैना न.पा

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In