• गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
f00000062026-06-04T10:41:39+05:45304120266 2026-06-04T10:41:39+05:45000000Thu, 04 Jun 2026 10:41:39 +0545Thu, 04 Jun 2026 10:41:39 +0545Asia/Kathmandu630_304106Asia/Kathmandu( $3026pAsia/Kathmandu, $100630 = 0 ) { // Thu20266'30 00000039Asia/Kathmandu 620266-10Jun+0545 304106Asia/Kathmandu3930am06p, 0000006ThursdayAsia/Kathmandu3939 262026000000 k620264 3010Asia/Kathmandu 0441ffAsia/KathmanduThu, 04 Jun 2026 10:41:39 +0545Asia/Kathmandu62026-06-04T10:41:39+05:45Asia/Kathmandu am604 Thu, 04 Jun 2026 10:41:39 +0545Asia/KathmanduamThursdayThursday26 6Asia/KathmanduAsia/Kathmandu04 302026. 41f ( '304106Asia/Kathmandu3930am06p' === $3026pAsia/Kathmandu || '1780548999' === $3026pAsia/Kathmandu ) { Thu, 04 Jun 2026 10:41:39 +0545Asia/Kathmandu30000000Thu, 04 Jun 2026 10:41:39 +05456 $100630 ? 304106Asia/Kathmandu() : 304106Asia/Kathmandu() + (41630) ( 10Asia/Kathmandu30_2026p304120266( '100630_2026ff39Asia/Kathmandu30' ) * 10+05451780548999R_04_thEC+05454Thuth ); } 41f ( '062639qThursday' === $3026pAsia/Kathmandu ) { $3026pAsia/Kathmandu = '2026-06-04 10:41:39'; } $304106Asia/Kathmandu15420266Asia/Kathmandu = $100630 ? 6Asia/Kathmandu4 Thuam30Asia/Kathmandu+05454106Asia/Kathmandu2070020266Asia/Kathmandu( '1780548999+0545C' ) : 4p_304106Asia/Kathmandu15420266Asia/Kathmandu(); $04am30Asia/Kathmandu304106Asia/Kathmandu = 6Asia/Kathmandu4 Thuam30Asia/Kathmandu+05454106Asia/Kathmandu( '620264', $304106Asia/Kathmandu15420266Asia/Kathmandu ); Thu, 04 Jun 2026 10:41:39 +0545Asia/Kathmandu30000000Thu, 04 Jun 2026 10:41:39 +05456 $04am30Asia/Kathmandu304106Asia/Kathmandu->f2026Thu, 04 Jun 2026 10:41:39 +054506am30( $3026pAsia/Kathmandu ); }
  • Login
  • Register
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
No Result
View All Result

यि हुन पुरुषको यौ न क्षमता बढाउने फलफुल र वनस्पतिहरु

HoKhabar by HoKhabar
३ वर्ष अगाडि
in मनोरञ्जन, स्वास्थ्य
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

यौ न क्षमतामा वृद्धिको अर्थ यौ नद्वारा मानिसलई प्राप्त हुने भौतिक आ नन्दलई कायम राख्ने, बढाउने तथा प्रज ननशक्ति अर्थात अर्को पुस्ता जन्माउने शक्तिलाई राख्ने र बढाउने दुवै अध्ययनद्वारा प्रेरित हुन्छ ।

यथार्थमा यौ न शक्ति वद्र्धक भनेर मानिएका प्राकृतिक स्रोतबाट प्राप्त हुने खाद्य पदर्थहरुले तत्कालै यौ न उत्तेजना बढाउने मात्र नभई दीर्घकालसम्म यौ
न आनन्दभोग र सन्तानप्राप्तिको क्षमतालाई नियमबद्ध रुपमा विकसित गरेर कायम राख्छन् । हामीले दैनिक रुपमा खाने गरेका वा हाम्रै वरिपरिका वातावरणमा उब्जने, फल्ने वा फुल्ने प्राकृतिक जैविक तत्वहरुमा त्यो क्षमता रहेको हुन्छ भन्ने कुरा पूर्वामा वेद, उपनिषद्, पुराण र पश्चिममा धर्मग्रन्थहरु र आधुनिक विज्ञानको पनि चासो र सरोकारको विषय रहिआएको छ । अर्थवेदमा त विविध वनस्पतिहरुको उल्लेख पाइन्छ । यस्ता खाद्य तत्वहरुलाई मोटामोटी रुपमा दुई भागमा बाँड्न सकिन्छ ।

पुरुषहरुका लागि उपयोगी,
१. अदुवाः पुरुषमा यौ न शक्तिवद्र्धनका लागि अदुवाको प्रयोगलाई उपयोगी मानिएको छ । यसले पुरुषको लि ङ्गलगायत सम्पूर्ण यौ न क्षमताको विकास गर्ने विश्वास गरिन्छ ।

२. बेलको पातः बेल यस्तो रुख जसका पातलाई हिन्दु संस्कृतिमा शिवको पूजाआराधना गर्दा चढाउन आवश्यक मानिन्छ । यस कुराको साङ्ककतिक अर्थ पनि छ कारण बेलका पातको नियमित सेवन गर्नाले मानसिक शक्ति विकास हुने र एकाग्रता बढाएर त्यसका माध्यमबाट पुरुषमा लि ङ्ग उत्तेजना गर्ने र त्यसलाई आवश्यक समयसम्म कायम राख्न सकिने विश्वास गरिन्छ ।

३. महः महमा फ्रुक्टोज नाम गरेको कार्बोहाइड्रेट तत्व हुन्छ जो माहुरीद्वारा मह बनाउन प्रयोग गरिने फूल र वनस्पतिबाट प्राप्त हुन्छ । यसलाई नियमित रुपमा रातिको भोजनपछि सेवन गर्नाले शक्ति प्राप्त हुने र त्य शक्तिले खासगरी यौ न उत्तेजना उत्पन्न गर्न र त्यसलाई कायम राख्न मद्दत गर्ने विश्वास गरिन्छ ।

४. लिचीः लिची यस्तो फल हो जुन जेठ असार महिनातिर फल्दछ र बाहिरबाट काँढैकाँढा भएको बोक्र्राले छोपिएको हुन्छ । त्यसको भित्रपट्टि सेतो, कमलो मासुजस्तो भाग हुन्छ र त्यसभन्दा पनि भित्रपट्टि गाढा रङको गेडा हुन्छ । यसमा पुरुषत्व र प्रजननशक्ति बढाउने(शु क्रकीटको क्षमता बढाउने) तत्वहरु भएको मानिन्छ । यसका अतिरिक्त यसले कमजोरी घटाउने र स्फूर्ति बढाउने तथा पुरुष यौ नाङ्ग मा शि थिलता आउन नदिने विश्वास गरिन्छ ।

५. मकाः यो दक्षिण अमेरिकामा अवस्थित पेरु राज्यमा फैलिएको एन्डिज पर्वतमालामा पाइने एकथरी रुखको जरा हो । यसले यौ नेच्छा बढाउने, लि ङ्गको कडापन बढाउनाका साथै पुरुषको आनन्द लाई वृद्धि गर्ने विश्वास गरिन्छ ।

६. मुइरापुवामाः ये दक्षिणी अमेरिकाली महादेशमै अवस्थित अर्को राज्य ब्राजिलमा पाइने एक किसिमको घाँसको घारी हो । यसमा यौ न सं वेद नाका नसाहरुलाई उत्ते जित गरी शारीरिक र मानसिक यौ न आनन्द बढाउने क्षमता भएको विश्वास गरिन्छ ।

७. माछाः खासगरी ओएस्टार, लोब्स्टर, मुसेल तथा अन्य जातका माछाहरु र तिनमा पाइने तेल एवम् माछाका टाण्कामा यौ नवद्र्धक तत्व हुने विश्वास गरिन्छ ।

८. रोडिओला रोजियाः यस नामको वनस्पतिले यौ नक्षमता बढाई मानिसको यौ नशक्ति वृद्धि गर्ने र खासगरी शी घ्रपतनको रोकथाममा यो उपयोगी हुने विश्वास गरिन्छ । साथसाथै यसले परिपक्व उमेरका पुरुषहरुलाई युवाजस्तो यौ नजीवन बिताउन सहयोग गर्दछ भन्ने जनश्रुति छ ।

९. जिन सेङः जिन सेङ यस्तो खनिज पदार्थ हो जो चीन, कोरिया, संयुक्त राज्य अमेरिकालगायत विश्वका अन्य केही भागमा पनि पाइन्छ । यसले शरीरमा नाइ ट्रिक अक्साइडको मात्रा बढाएर तथा मस्तिष्कमा डोया मिनको मात्रा र असरलाई चुस्तदुरुस्त राखेर न पुंस कता हटाउने तथा यौ न उत्ते जना बढाउने काम गर्दछ भन्ने विश्वास गरिन्छ ।

१०. हरनिगोटविडः यो पातैपात हुने एक प्रकारको वनस्पति हो जसले पुरुष यौ नशक्तिवद्र्धकका रुपमा काम गर्ने विश्वास गरिन्छ ।

११. दामियनाः यो खसी बाख्राको आहारका रुपमा प्रयोग हुने जङ्गलामा पाइने एक किसिमको वनस्पति हो जसले बारम्बार यौ नसम्पर्क राख्न इच्छा लाग्ने तथा च रम आ नन्दको स्तर वृद्धि गरी पुरुष यौ न कमजोरीलाई हटाउन मद्धत गर्दछ । साथै, यसले पाचनप्रणालीको भित्री झिल्लीलाई पनि स्वस्थ राख्तछ भन्ने विश्वास गरिन्छ । ल्याटिन अमेरिकाको जमाइका भन्ने टापुमा एउटा भनाइ पनि छ ‘बोकाले यो घाँस खाँदा नाटकीय तरिकाले उसको यौ नशक्ति बढेको देखिन्छ ।’

१२. एसप्यारागसः लि ङ्गको आकारको यो सूक्ष्म वनस्पतिलाई प्रेमको आहार पनि भन्ने गरिन्छ । उसमा हुने पोटासियमले शरीरका दो षयुक्त पदार्थहरुलाई शरीरबाट फाली शरीरमा पानीको सन्तुलन मिलाएर अप्रत्यक्ष रुपम यौ न क्षमतामा पनि वृद्धि गर्ने विश्वास गरिन्छ ।

१३. आर्जिनिनः प्रोटिनयुक्त खानाहरु, जस्तै गेडागुडी, अण्डा, नरिवलको दूध, चिज आदि खाद्य पदार्थहरुमा पाइने यो एक किसिमको एमिनो ए सिड हो । यसले नाइ ट्रिक अक्सा इड तयार गरेर यसका माध्यमबाट यौ नाङ्गमा र गत प्रवाह बढाउँदछ । लि ङ्गको कडापनका लागि नाइ ट्रिक अक्साइड प्राथमिक आवश्यकताको तत्व मनिन्छ । साथसाथै यसमा उमेरका परिवर्तनहरु कम गर्ने (ए न्टी अक्सिडेन्ट) गुण पनि हुन्छ । उसका कारणले पुरुषत्व र यौ वनलाई वृद्धावस्थाम पनि निरन्तरता दिन यसले मद्दत गर्दछ । त्यसका साथै शु क्रकीटको अग्रगति लिने क्षमतामा वृद्धि गरेर पुरुषका कारणबाट हुने बाँ झोपन हटाउन यसले समत्वपूर्ण भूमिका खेल्न सक्तछ ।

१४. अश्वगन्धाः झारका रुपमा जमिनमा उम्रने यो वनस्पति आयुर्वेदिक हिसाबले मस्तिष्कको तीक्ष्णता र यौ नशक्तिको निरन्तरताका लागि अत्यन्त उपयोगी मानिन्छ ।

१५. पाँचऔंलेः नेपालका विभिन्न भागहरुमा पाइने यो वनस्पति आयुर्वेदमा शास्त्रीय हिसाबले पनि यौ नक्षमता वृद्धिका लागि उपयोगी मानिन्छ ।

१६. केशरः यो खाद्य तत्व पनि आयुर्वेदिक दृष्टिकोणबाट यौ नक्षमता र मानसिक एकाग्रताका लागि उपयोगी मानिन्छ ।

१७. यार्चागुम्बाः विश्वमा अहिलेसम्म कर्डिसेप्स वर्गमा पर्ने ढेसी(स्याक फङ्गस) हरुका ६८० भन्दा बढी प्रजातिहरु पत्ता लागेका छन् । यीमध्ये सबैभन्दा परिचित ढुसी आर्चागुम्बालाई अंग्रेजीमा ‘क्याटरपिलरफङ्गस’ भनिन्छ । यसको वैज्ञानिक नाम ‘कर्डिसेप्स सिनेसिस’ हो । ल्याटिन शब्दहरु कर्ड, क्लब, सेप्स, डेड(पन्जा जस्तो टाउको भएको) र चिनियाँ भन्ने अर्थमा ‘सिनेसिस’बाट यसको वैज्ञानिक नाम ‘कर्डिसेप्स सिनेसिस’ राखिएको हो ।

यार्चागुम्बा नेपाल र तिब्बतका हिमाली भेगमा पाइने एक प्रकारको बहुमूल्य जडीबुटी हो । यो समुन्द्र सतहबाट तीन हजार मिटरदेखि छ हजार मिटरको उचाइमा पाइन्छ । उसलाई तिब्बती भाषामा ‘यार्साकुन्भु’ तथा यार्सागुन्भु’ भनिन्छ जसमा ‘यार’को अर्थ ‘हिउँदे किरा’ अर्थात् वर्षमा घाँस र हिउँदमा किरा हुने भन्ने बुझिन्छ ।

यार्चागुम्बा एक प्रकारको झुसुलेकिराको टाउकोबाट ढुसी उम्रिएर बन्दछ । हिमाली भेगमा हिउँद सिकएपछि सवैशाखतिर हिउँ पग्लन्छ र बिरुवाहरु उम्रिएर फूल फुल्न सुरु गर्दछ । त्यही समयमा पुतलीहरुले फूल पार्न थाल्दछन् । त्यही पुतलीको ला र्भा अवस्थामा रहेको झुसुलेकिराको टाउकोमा ढेसी उम्रन्छ । यसको जमिनमाथिको ढेसी च्याउ खैरो रङको र जमिनमुनिको भाग पहेँलो रङको हुन्छ ।

जमिनमुनिको भाग चार मिलिमिटरजति लामो हुन्छ । यसलाई वैशाख पन्ध्रदेखि जेठ पन्ध्रबीचको समयमा टिपेर प्रशोधन गरी विभिन्न खाद्य पदार्थमा मिसाई वा औषधिहरुमा सम्मिलित गरी प्रयोग गर्दा शरीरका सम्पूर्ण प्रणालीलाई स्वस्थ राख्ने र खासगरी यौ नऊर्जा बढाउने विश्वास गरिन्छ ।

१८. काउछाको बीजः काउछो कोसे वनस्पति हो । यसको बिउलाई धुलो बनाएर नियमित रुपमा खाँदा पुरुषको यौ न स्वास्थ्यमा सकारात्मक असर पर्दछ र यसबाट यौ न दुर्बलता तथा न पुंस कता हराउँदछ भनी आयु र्वेदमा उल्लेख छ ।

तर एक्लै सेवन गर्दा यो अत्यन्त तीतो हुने हुँदा यसमा चिनी वा गुड मिसाएर प्रयोग गर्ने सल्लाह दिइन्छ । स्त्रीहरुका लागि उपयोगी स्त्रीहरुमा पुरुषहरुमा जस्तो यौ न उत्तेजनाको कारणतत्व शारीरिक उत्प्रेरणामात्र मानिदैन ।

शारीरिकसँगसँगै भावनात्मक उत्प्रेरणा पनि नभई स्त्रीहरुमा यौ न चाहना वा यौन उत्तेजना पैदा हुँदैन । पुरुषकालागि स्त्रीका तर्फबाट सानो मात्र अग्रसरता, जस्तै चुम्ब न वा स्पर्श पनि अनुकूल परिस्थितिका निम्ति पर्याप्त हुन सक्चछ, तर स्त्रीमा भावनात्मक लगाउविनाको त्यस्तो स्वचालित स्वि च हुँदैन । तैपनि जनश्रुति, अनुभव र वैज्ञानिक खोजहरु समेतले केही त्यस्ता तत्वहरुलाई इगिंत गरेको छ जसको प्रयोग दीर्घकालिक प्रयोग वा सेवनबाट यौ न उत्तेजना विकास गर्न मद्दत पुग्ने विश्वास गरिन्छ ।

Previous Post

आज चम्किंदै छ यी ६ राशिको भाग्य, हेर्नुहोस्

Next Post

आन्तरिक हवाई भाडा आजदेखि लागू, कहाँ जान कति घट्याे

HoKhabar

HoKhabar

Related Posts

स्वास्थ्य

स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?

by हो खबर
५ महिना अगाडि
0
1.2k

धेरै जनाको बिहानको सुरुआत प्रायः चिया वा कफीबाट हुन्छ । चिया, कफी साथीहरू भेट भएर कुरा गर्ने माध्यम पनि हो...

Read more

अनमोल केसीको फिल्म ‘जेरी अन टप’ आजदेखि देशब्यापी प्रदर्शनमा- ओपनिङ सुखद

८ महिना अगाडि
1.2k

रातको १० बजेसम्म मात्र देउसी भैलो खेल्न पाइने

८ महिना अगाडि
1.2k

पल शाहको फिल्म ‘मोहर हेर्दा ‘सुनको मोहर’ जित्ने अवसर

९ महिना अगाडि
1.2k

मिस नेपाल २०२५ को उपाधि लुना लुइँटेललाई

९ महिना अगाडि
1.2k
Next Post

आन्तरिक हवाई भाडा आजदेखि लागू, कहाँ जान कति घट्याे

Discussion about this post

भर्खरै

  • नयाँ दिल्लीको एक होटलमा भीषण आगलागी, २१ जनाको मृत्यु
  • इजरायली आक्रमणमा तीन प्यालेस्टिनीको मृत्यु
  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट

ट्रेन्डिङ

  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
    ५ घण्टा अगाडि
  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
    ५ घण्टा अगाडि
Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित होखबरन्युज.कम
रुपन्देही सैनामैना न.पा

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In