आज श्री शाके १९४५ वि.स. २०७९ चैत्र २२ गते बुधबार (सन् २०२३ अप्रिल ५ तारिख) चैत्र शुक्लपक्ष चतुर्दशी ०९ः२६ बजेसम्म, त्यस उप्रान्त पूर्णिमा तिथी उत्तरफाल्गुनी ११ः४० बजेसम्म, त्यस उप्रान्त हस्त नक्षत्र गण्ड योग वालव करण चन्द्रमा सिंह राशिमा आनन्दादी योगमा ध्वांक्ष योग पिङ्गल नाम संवत्सर सुर्य उत्तरायण बसन्त ऋतु प्रदोषव्रत । भगवान श्रीकृष्णको पूरा आरधाना गर्ने दिन । आजको दिन मेष, कर्कट, कन्या, वृश्चिक, धनु, मीन राशिका लागि शुभ छ।
सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल
मेष Aries कृषि कार्यमा सफलता प्राप्त हुनेछ । अध्ययन अध्यापनमा रुची बढ्नेछ । मानसिक तनाब यथावत रहने छ । धन...
Read more




Discussion about this post